श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारी र अन्तर्राष्ट्रिय श्रम संगठन बर्लिन ब्यूरो निर्देशक एनिटे नेइडरफ्रान्क्के बीच भेट भएको छ ।
उहांहरु बीच जर्मनीमा भेट भएको उहाँको सचिवालयले जानकारी दिएको हो । बर्लिन स्थित नेपाली राजदूतावासमा शिष्टाचार भेटवार्ता गर्नुभयो। यसक्रममा मर्यादित एवं सुरक्षित श्रम आप्रवासन र नेपाली कामदारलाई सामाजिक सुरक्षा लागि सहकार्य गर्ने बारेमा छलफल भएको छ ।
Discussion about this post