• हाम्राे बारेमा
  • जब्स्/इन्टर्नशिप
  • सम्पर्क
Friday, February 26, 2021
राशिफल
ENGLISH EDITION
SUBSCRIBE
भेटिएन
सबै नतिजा
Easykhabar : Get News Easily
  • मुख्य पृष्ठ
  • राजनीति
  • अर्थ
  • रोजगार
  • देश
  • विज्ञान प्रविधि
  • पर्यटन
  • प्रवास
  • विश्व
  • खेलकुद
  • विचार
  • स्वास्थ्य
  • मनोरन्जन
  • एक्सेस टिभी
  • मुख्य पृष्ठ
  • राजनीति
  • अर्थ
  • रोजगार
  • देश
  • विज्ञान प्रविधि
  • पर्यटन
  • प्रवास
  • विश्व
  • खेलकुद
  • विचार
  • स्वास्थ्य
  • मनोरन्जन
  • एक्सेस टिभी
Easykhabar : Get News Easily

ट्विटरले निष्क्रिय अकाउण्ट बन्द गर्ने

EASYKHABAR EASYKHABAR
November 28, 2019
विज्ञान प्रविधि
A A
0
3
शेयर
0
हेरिएको
Share on FacebookShare on Twitter

माइक्रो ब्लगिङ साइट ट्विटरले निष्क्रिय रहेका अकाउण्ट बन्द गर्ने तयारी गरेको छ ।

ट्विटरले डिसेम्बर ११ देखि ६ महिनाभन्दा बढी निष्क्रिय रहेका अकाउन्टहरू बन्द गर्ने भएको हो । बन्द गर्न लागिएका अकाउन्टहरूमा प्रयोगकर्ताको मृत्युका कारण निष्क्रिय रहेका अकाउन्टहरू समेत पर्नेछ।

पहिलो पटक ट्विटरले ठूलो सङ्ख्यामा अकाउन्टहरू बन्द गर्न थालेको हो । नयाँ नीति अनुसार ट्विटरले लाखौं अकाउण्ट बन्द गर्ने अनुमान गरिएको छ ।ट्विटरले ६ महिनादेखि निष्क्रिय प्रयोगकर्ताले नयाँ परिवर्तित गोपनियता नीतिमा सहमति जनाउन नसक्ने भएकाले यसो गर्न लागिएको बताएको छ

पहिलो चरणमा अमेरिका बाहिर रहेका ट्विटर अकाउण्ट बन्द गरिने छ । हालका लागि लग-इन गरेको आधारमा सक्रियता मानिने भएपनि भविष्यमा ट्विटरमा गरिने गतिविधिका आधारमा सक्रियता निर्धारण गरिने बताइएको छ।

ट्विटरले असर पर्ने अकाउन्टका प्रयोगकर्ताहरूलाई इमेलमार्फत सूचना दिएको छ। उसले कति सङ्ख्यामा अकाउन्टहरू बन्द गरिने भन्ने बारे बताएको छैन।

हाल विश्वभर झण्डै १४ करोड ५० लाख मानिसले ट्विटर प्रयोग गर्छन् ।

शेयर 3Tweetपठाउनुस् पठाउनुस्

सम्बन्धित शीर्षकहरु

फेसबुकबाट आपत्तिजनक सामग्री हटाउन दबाब

फेसबुक रोक्न नयाँ निर्देशिका जारि गर्दै सरकार

February 10, 2021
नेपाल टेलिभिजन स्थापनाको ३६औं बर्ष पुरा

नेपाल टेलिभिजन स्थापनाको ३६औं बर्ष पुरा

January 30, 2021
चिनियाँ कोरोनाको खोप नेपालमा परिक्षण हुने

ईयूले फाइजर–बायोएनटेकद्वारा निर्मित खोप प्रयोग गर्ने

December 25, 2020
नेपालमा इन्टरनेट प्रयोगकर्ता २ करोड नाघ्यो

नेपालमा इन्टरनेट प्रयोगकर्ता २ करोड नाघ्यो

November 22, 2020
माइक्रोसफ्ट टिम्समा अब एकैपटक १००० जना जोडिन सक्ने

माइक्रोसफ्ट टिम्समा अब एकैपटक १००० जना जोडिन सक्ने

November 11, 2020
वर्ल्ड लिंक र फेसबुक मिलेर ३० हजार ठाउँमा फ्रि वाइफाई दिने

वर्ल्ड लिंक र फेसबुक मिलेर ३० हजार ठाउँमा फ्रि वाइफाई दिने

October 9, 2020
पूराना मोबाइल ‘स्लो’ गरेका कारण एप्पलमाथि ३ अर्ब जरिवाना

चीनको दिन सकिए भन्ने फक्सकन अब के गर्दैछ

August 16, 2020
जेफ बेजोस, बिल गेट्स, बाराक ओबामा, जोइ बिडेनसहित अमेरिकी प्रमुख हस्तीहरूको ट्वीटर खाता ‘ह्याक’

जेफ बेजोस, बिल गेट्स, बाराक ओबामा, जोइ बिडेनसहित अमेरिकी प्रमुख हस्तीहरूको ट्वीटर खाता ‘ह्याक’

July 16, 2020
अर्कोमा जानुहोस्
क्याम्पस परिषर भित्र प्रहरी दमनको प्रतिवाद हुन्छ : महासचिव निस्पक्ष

क्याम्पस परिषर भित्र प्रहरी दमनको प्रतिवाद हुन्छ : महासचिव निस्पक्ष

Discussion about this post

Access TV

Currently Playing

Follow Us

लोकप्रिय शिर्षक

  • थारु कल्याणकारिणी सभालाई राजनीतिक दलमा परिणत गर्न बहस सुरु

    थारु कल्याणकारिणी सभालाई राजनीतिक दलमा परिणत गर्न बहस सुरु

    234 शेयर
    शेयर 94 Tweet 59
  • रेशम चौधरी रिहाई गराउन सहयोगको याचना

    94 शेयर
    शेयर 38 Tweet 24
  • वल्र्डलिंकको नयाँ योजना, महिनाको ७९९ मै टिभि र १० एमबीपीएस इन्टरनेट

    76 शेयर
    शेयर 30 Tweet 19
  • रेशम चौधरीको सपथग्रहण २ वर्ष पुरा; लाल आयोग भन्छ अन्याय भयो

    68 शेयर
    शेयर 27 Tweet 17
  • संसद बिघटन बिरुद्ध जसपाको तेस्रो चरणको आन्दोलन घोषणा

    57 शेयर
    शेयर 23 Tweet 14

Explore the EASYKHABAR

द.नं. : ८६१ /०७५-७६
एक्सेस मिडिया  प्रा.लि.
सम्पादक: ओम  संग्राम

Follow us on social media:

Contact Us:

  • PATAN, LALITPUR, NEPAL
  • 01-5528320
  • For Advertisement
  • 9849669768
  • easykhabaronline@gmail.com
  • marketing.easykhabar@gmail.com
  • article.easykhabar@gmail.com

Quick Navigation

देश          प्रवास          राजनीति  

अर्थ          विचार           खेलकुद 

विश्व          विज्ञान        मनोरन्जन 

शिक्षा       पर्यटन           रोजगार 

साहित्य   जीवनशैली     अन्तर्वार्ता

©2014-2021 Copyright Access Media Pvt.Ltd. All rights reserved.Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

भेटिएन
सबै नतिजा
  • समाचार
  • देश
  • प्रदेश समाचार
  • विश्व
  • प्रवास
  • खेलकुद
  • स्वास्थ्य
  • राजनीति
  • अर्थ
  • मनोरन्जन
  • विचार
  • पर्यटन
  • विज्ञान प्रविधि
  • अन्तर्वार्ता
  • एक्सेस टिभी

©2014-2021 Copyright Access Media Pvt.Ltd. All rights reserved.Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist