• हाम्राे बारेमा
  • जब्स्/इन्टर्नशिप
  • सम्पर्क
Saturday, February 27, 2021
राशिफल
ENGLISH EDITION
SUBSCRIBE
भेटिएन
सबै नतिजा
Easykhabar : Get News Easily
  • मुख्य पृष्ठ
  • राजनीति
  • अर्थ
  • रोजगार
  • देश
  • विज्ञान प्रविधि
  • पर्यटन
  • प्रवास
  • विश्व
  • खेलकुद
  • विचार
  • स्वास्थ्य
  • मनोरन्जन
  • एक्सेस टिभी
  • मुख्य पृष्ठ
  • राजनीति
  • अर्थ
  • रोजगार
  • देश
  • विज्ञान प्रविधि
  • पर्यटन
  • प्रवास
  • विश्व
  • खेलकुद
  • विचार
  • स्वास्थ्य
  • मनोरन्जन
  • एक्सेस टिभी
Easykhabar : Get News Easily

हङकङका प्रदर्शनकारीको समर्थनमा अमेरिकी विधेयक, चीनले दियो चेतावनी

EASYKHABAR EASYKHABAR
November 29, 2019
मुख्य समाचार, विश्व
A A
0
2
शेयर
0
हेरिएको
Share on FacebookShare on Twitter

हङकङमा जारी प्रदर्शनका सवालमा चीन र अमेरिकाबीच द्वन्द्व बढेको छ । हङकङका प्रदर्शकारीको समर्थनमा अमेरिका वैधानिक रुपमै उत्रिन थालेपछि चीनले कडा आपत्ति जनाएको छ ।

चीनले अमेरिकालाई चेतावनी दिदैँ हङकङका प्रदर्शनकारीमाथि समर्थन जारी राखेमा कडा जवाफी कदम उठाइने बताएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हङकङमा भइरहेको प्रदर्शनलाई समर्थन गर्नेगरी मानवअधिकार तथा प्रजातन्त्रसम्बन्धी एक विधेयकलाई स्वीकृत गरेका थिए । उक्त कानुनअनुसार अमेरिकालाई चीनबाट हङकङ स्वायत्त रहिरहोस् भन्ने उद्देश्यले वार्षिक समीक्षा गर्ने वैधानिक बाटो खुल्नेछ ।अमेरिकाको सो कदमपछि चिनियाँ विदेश मन्त्रालयले प्रतिक्रिया जनाउँदै अमेरिकाले तथ्यहरुलाई नजरअन्दाज गर्नुका साथै तोडमोड गरेर पेश गरेको आरोप लगाएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताका अनुसार अमेरिका आगजनी, तोडफोड र सामाजिक व्यवस्थालाई हानी पु¥याइरहेका हिंस्रक अपराधीहरुको खुलेआम समर्थनमा उत्रिएको छ ।

अमेरिका यही बाटोबाट अघि बढ्ने हो भने चीनले पनि जवाफी कदम उठाउने चीनको चेतावनी छ ।

अमेरिकी विधेयकमा के छ ? 
हङकङमा सरकार विरोधी प्रदर्शन सुरुवाती चरणमै रहँदा अमेरिकामा उक्त विधेयक पेश गरिएको थियो । गत महिना लगभग सबै अमेरिकी सांसदले उक्त विधेयकको समर्थन गरेका थिए ।

विधेयकमा भनिएको छ, ‘हङकङ चीनको हिस्सा हो तर यसको कानुनी र आर्थिक व्यवस्था केही हदसम्म चीनबाट अलग छ ।’

वार्षिक समीक्षामार्फत चीनबाट हङकङको नागरिक स्वतन्त्रता हनन् भए–नभएको, हङकङमा नियमअनुसार नै शासन चले–नचलेको जस्ता विषयमा अमेरिकी दृष्टिकोण बनाउने विधेयकको मुख्य उद्देश्य हो ।
अमेरिकाले हङकङको स्यायत्तता कायम रहेर उसको विशेष व्यापारिक दर्जा निरन्तर रहोस् भन्ने चाहेको छ । हङकङलाई प्राप्त विशेष व्यापारिक दर्जाका आधारमा उसले चीनविरुद्धको कुनै प्रकारको प्रतिवन्ध या व्यापार शुल्क वृद्धिको मार खेप्नुपर्ने छैन ।

विधेयकले हङकङमा अहिंस्रक प्रदर्शन गरेका सबै प्रदर्शनकारीलाई अमेरिकाको प्रवेषाज्ञा लिन अनुमति दिन्छ ।

विश्लेषकहरुका अनुसार अमेरिका र चीनबिच भइरहेको व्यापार युद्धपछि यो अर्को तनावपूर्ण विषय हो । यसले व्यापार युद्ध अन्त्यका लागि भइरहेको प्रयासलाई पनि प्रभावित पार्न सक्छ ।

चीनको विदेश मन्त्रालयले बेइजिङस्थित अमेरिकी राजदूतलाई बोलाएर चीनको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न चेतावनी दिएको छ । हङकङ सरकारले पनि अमेरिकी विधेयकले गलत सन्देश जाने टिप्पणी गरेको छ ।

हङकङमा भइरहेको प्रदर्शनमा आवद्ध अभियन्ता जोशुआ वाङ्गले भने अमेरिकी कानुन हङकङका सबै नागरिकका लागि ठूलो उपलब्धि भएको बताए ।

शेयर 2Tweetपठाउनुस् पठाउनुस्

सम्बन्धित शीर्षकहरु

लिटल फ्लावर प्रिमियर लिग – ५ को ट्रफी सार्वजनिक, तयारी पूरा

लिटल फ्लावर प्रिमियर लिग – ५ को ट्रफी सार्वजनिक, तयारी पूरा

February 26, 2021
भारतमा एकैदिनमा अहिलेसम्मकै धेरै २६ हजार सङ्क्रमित

भारतमा एकैदिन कोरोना सङ्क्रमणको कारण १२० को मृत्यु

February 26, 2021
‘दाहाल–नेपालबाट सहकार्यको प्रस्ताव आएको छ, मोडालिटी प्रष्ट हुनुपर्छ भनेका छौं’ : राजेन्द्र श्रेष्ठ

‘दाहाल–नेपालबाट सहकार्यको प्रस्ताव आएको छ, मोडालिटी प्रष्ट हुनुपर्छ भनेका छौं’ : राजेन्द्र श्रेष्ठ

February 26, 2021
प्रहरीलाई ठुलो सफलता : ३ जना गैंडा तस्कर पक्राउ

प्रहरीलाई ठुलो सफलता : ३ जना गैंडा तस्कर पक्राउ

February 26, 2021
प्रहरीलाई ठुलो सफलता : ३ जना गैंडा तस्कर पक्राउ

भागीरथी भट्ट हत्या प्रकरणमा उत्कृष्ठ काम गरेको भन्दै प्रहरी सम्मानित

February 25, 2021
अफगानिस्तानमा हेलिकोप्टर दुर्घटना, दुई अमेरिकी सैनिकको मृत्यु

अफगानिस्तानमा बम विस्फोट, एक प्रहरी अधिकारीको मृत्यु

February 22, 2021
कावासोतीमा प्याराग्लाइडिङको परीक्षण सफल

कावासोतीमा प्याराग्लाइडिङको परीक्षण सफल

February 21, 2021
महिला आसरा सुधार केन्द्रको दोस्रो वार्षिकोत्सव कार्यक्रम सम्पन्न

महिला आसरा सुधार केन्द्रको दोस्रो वार्षिकोत्सव कार्यक्रम सम्पन्न

February 16, 2021
अर्कोमा जानुहोस्

कास्कीमा ३ मतदान केन्द्र नजिक बम बिष्फोट

Discussion about this post

Access TV

Currently Playing

Follow Us

लोकप्रिय शिर्षक

  • थारु कल्याणकारिणी सभालाई राजनीतिक दलमा परिणत गर्न बहस सुरु

    थारु कल्याणकारिणी सभालाई राजनीतिक दलमा परिणत गर्न बहस सुरु

    234 शेयर
    शेयर 94 Tweet 59
  • रेशम चौधरी रिहाई गराउन सहयोगको याचना

    94 शेयर
    शेयर 38 Tweet 24
  • वल्र्डलिंकको नयाँ योजना, महिनाको ७९९ मै टिभि र १० एमबीपीएस इन्टरनेट

    76 शेयर
    शेयर 30 Tweet 19
  • रेशम चौधरीको सपथग्रहण २ वर्ष पुरा; लाल आयोग भन्छ अन्याय भयो

    68 शेयर
    शेयर 27 Tweet 17
  • संसद बिघटन बिरुद्ध जसपाको तेस्रो चरणको आन्दोलन घोषणा

    57 शेयर
    शेयर 23 Tweet 14

Explore the EASYKHABAR

द.नं. : ८६१ /०७५-७६
एक्सेस मिडिया  प्रा.लि.
सम्पादक: ओम  संग्राम

Follow us on social media:

Contact Us:

  • PATAN, LALITPUR, NEPAL
  • 01-5528320
  • For Advertisement
  • 9849669768
  • easykhabaronline@gmail.com
  • marketing.easykhabar@gmail.com
  • article.easykhabar@gmail.com

Quick Navigation

देश          प्रवास          राजनीति  

अर्थ          विचार           खेलकुद 

विश्व          विज्ञान        मनोरन्जन 

शिक्षा       पर्यटन           रोजगार 

साहित्य   जीवनशैली     अन्तर्वार्ता

©2014-2021 Copyright Access Media Pvt.Ltd. All rights reserved.Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

भेटिएन
सबै नतिजा
  • समाचार
  • देश
  • प्रदेश समाचार
  • विश्व
  • प्रवास
  • खेलकुद
  • स्वास्थ्य
  • राजनीति
  • अर्थ
  • मनोरन्जन
  • विचार
  • पर्यटन
  • विज्ञान प्रविधि
  • अन्तर्वार्ता
  • एक्सेस टिभी

©2014-2021 Copyright Access Media Pvt.Ltd. All rights reserved.Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist