• हाम्राे बारेमा
  • जब्स्/इन्टर्नशिप
  • सम्पर्क
Wednesday, January 27, 2021
राशिफल
ENGLISH EDITION
SUBSCRIBE
भेटिएन
सबै नतिजा
Easykhabar : Get News Easily
  • मुख्य पृष्ठ
  • राजनीति
  • अर्थ
  • रोजगार
  • देश
  • विज्ञान प्रविधि
  • पर्यटन
  • प्रवास
  • विश्व
  • खेलकुद
  • विचार
  • स्वास्थ्य
  • मनोरन्जन
  • एक्सेस टिभी
  • मुख्य पृष्ठ
  • राजनीति
  • अर्थ
  • रोजगार
  • देश
  • विज्ञान प्रविधि
  • पर्यटन
  • प्रवास
  • विश्व
  • खेलकुद
  • विचार
  • स्वास्थ्य
  • मनोरन्जन
  • एक्सेस टिभी
Easykhabar : Get News Easily

एअरपोर्टले चिनेन राष्ट्रिय खेलाडी

EASYKHABAR EASYKHABAR
December 15, 2019
खेलकुद
A A
0
4
शेयर
0
हेरिएको
Share on FacebookShare on Twitter

कजाकिस्तानमा सुरु भएको वल्र्ड कजाख् कुरेसी च्याम्पियनसीपमा भाग लिन जाने  क्रममा नेपाल अध्यागमन बिभागले खेलाडीहरुमाथि रोक लगाएकोमा खेलाडी तथा प्रशिक्षकले दुःख व्यक्त गरेका छन् । उक्त प्रतियोगितामा भाग लिनको लागि नेपाली खेलाडी तथा प्रशिक्षकहरु यही मंसिर २६ गते त्यसतर्फ प्रस्थान् गर्न लागेका थिए । तर, अध्यागमन विभागले खेलाडी तथा प्रशिक्षकहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फिर्ता पठाएको हो ।

शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरुले यस्तो दुःखेसो पोखेका हुन् । प्रतियोगितामा भाग लिनको लागि प्रशिक्षक गणेश बहादुर कुँवर, खेलाडीहरु ७४ केजीमा अनिश बस्नेत, ६६ केजीमा माधव राई, ६० केजीमा अरुण तामाङ र ५५ केजीमा मान जित लामा जान लागेका थिए । उनीहरुले आफूहरुलाई बिना कारण विमानस्थलका अध्यागमन बिभागले रोक लगाएकोमा दु ःख व्यक्त गरेका हुन् ।

उक्त प्रतियोगितमा विश्वभरिका १ सय १६ भन्दा बढि देशबाट खेलाडीहरुको सहभागिता रहेको छ । तर, नेपाली खेलाडीहरु छनौट हुँदापनि खेल्न जान नपाएकोमा भने दुःखी छन् ।

प्रतियोगितामा सहभागी हुने नेपाली खेलाडी तथा प्रशिक्षकलाई कजाख् कुरेसी च्याम्पियनसिपले सम्पूर्ण स्पोन्सर गरेतापनि नेपालको अध्यागमन बिभागले बिनाकारण रोक लगाएको प्रशिक्षक कुँवरले गुनासो पोखे ।

खेलाडीसंग भिसा पेपर, इन्भिटेसन लेटर, एयर टिकट र होटल बुकिङको सक्पूर्ण कागजजात साथैमा थियो । तर, अध्यागमन बिभागले राष्ट्रिय खेलकुद परिषदको पत्र नभएको कारण देखाएर खेलाडी तथा प्रशिक्षकलाई प्रतियोगितामा भाग लिनबाट रोक लागाएको उनीहरुको गुनासो छ ।

अध्यागमनले सुरुमा ट्राभल हिस्ट्री भएका खेलाडीलाई मात्र जान अनुमति दिएको थियो । कुँवरले भने,‘सुरुमा अध्यागमनले ट्राभल हिस्ट्री भएकालाई जान दिने भन्यो, तर फ्रेस पासपोर्ट भएका खेलाडीलाई रोक लगाउने भन्नुभयो । पछि कसैलाई पनि जान दिनुभएन् ।’

प्रशिक्षक तथा खेलाडीहरुले प्रतियोगितामा सहभागी हुन नपाएको र आफ्नो देशको झण्डा उठाउन नपाएकोमा दु ःख व्यक्त गरेका छन् ।

प्रशिक्षक कुँवरका अनुसार प्रतियोगितामा सहभागी हुन जाँदा राष्ट्रिय खेलकुद परिषदले दर्ता नभएका संघलाई अनुमति नहुने खालका कुरा राखेको थियो ।

प्रतियोगितमा भाग लिनबाट बञ्चित खेलाडी माधव राईले आफूहरुसँग सबै आवश्यक कागजात हुँदापनि प्रतियोगितमा सहभागी हुनबाट रोकिएकोमा गुनासो पोखे । उनले भने,‘राष्ट्रको लागि खेल्न जान लागेका हामी खेलाडीहरुलाई अध्यागमनले अपमान गरेको छ । यसले हामीलाई साह«ै दुःखी तुल्याएको छ ।’

शेयर 4Tweetपठाउनुस् पठाउनुस्

सम्बन्धित शीर्षकहरु

बार्सिलोनामा ६५२ खेलपछि मेस्सीलाई पहिलो रातो कार्ड

बार्सिलोनामा ६५२ खेलपछि मेस्सीलाई पहिलो रातो कार्ड

January 19, 2021
विश्वकप फुटबल कतार २०२२ को लागि छनोट खेल सुरु

विश्वकप फुटबल कतार २०२२ को लागि छनोट खेल सुरु

December 14, 2020
निजी समारोहबीच ब्युनस आयर्सको चिहान घरमा म्याराडोनाको अन्त्येष्टि

निजी समारोहबीच ब्युनस आयर्सको चिहान घरमा म्याराडोनाको अन्त्येष्टि

November 27, 2020
विश्वकप फुटबल २०२२ को छनोट खेल असारमा सक्ने तयारी

विश्वकप फुटबल २०२२ को छनोट खेल असारमा सक्ने तयारी

November 13, 2020
हैदरावादलाई हराएर फाइनल पुगेको दिल्लीले बनायो इतिहास

हैदरावादलाई हराएर फाइनल पुगेको दिल्लीले बनायो इतिहास

November 9, 2020
आइपिएल क्रिकेटमा बैंगलोरको विजयी सुरुवात

आइपिएल क्रिकेटमा बैंगलोरको विजयी सुरुवात

September 22, 2020
सुपर ओभरमा दिल्लीद्वारा पञ्जाब पराजित

सुपर ओभरमा दिल्लीद्वारा पञ्जाब पराजित

September 21, 2020
सुदुरपस्चिम प्रदेश तेक्वान्दो संघ गठन

सुदुरपस्चिम प्रदेश तेक्वान्दो संघ गठन

August 20, 2020
अर्कोमा जानुहोस्
हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात

उपत्यका लगायत देशभर मौसम बदली, वर्षा र हिमपातको सम्भावना

Discussion about this post

Access TV

Currently Playing

Follow Us

लोकप्रिय शिर्षक

  • रेशम चौधरीको सपथग्रहण १ वर्ष पुरा;  लाल आयोग भन्छ अन्याय भयो

    रेशम चौधरीको सपथग्रहण २ वर्ष पुरा; लाल आयोग भन्छ अन्याय भयो

    753 शेयर
    शेयर 301 Tweet 188
  • गैडाको आक्रमणबाट देवचुलीमा एकजना घाइते

    46 शेयर
    शेयर 18 Tweet 12
  • थारु कल्याणकारिणीसभा युएईको पाचौं अधिवेशन सम्पन्न, अध्यक्षमा महतो

    33 शेयर
    शेयर 13 Tweet 8
  • अक्षय कुमार : फोब्सको सूचीमा १०० करोड कमाई गर्ने एक्ला भारतीय

    33 शेयर
    शेयर 13 Tweet 8
  • थारु राष्ट्रिय संग्राहालय समितिको अध्यक्षमा पिताम्बर महतोको दाबी

    32 शेयर
    शेयर 13 Tweet 8

Explore the EASYKHABAR

द.नं. : ८६१ /०७५-७६
एक्सेस मिडिया  प्रा.लि.
सम्पादक: ओम  संग्राम

Follow us on social media:

Contact Us:

  • PATAN, LALITPUR, NEPAL
  • 01-5528320
  • For Advertisement
  • 9849669768
  • easykhabaronline@gmail.com
  • marketing.easykhabar@gmail.com
  • article.easykhabar@gmail.com

Quick Navigation

देश          प्रवास          राजनीति  

अर्थ          विचार           खेलकुद 

विश्व          विज्ञान        मनोरन्जन 

शिक्षा       पर्यटन           रोजगार 

साहित्य   जीवनशैली     अन्तर्वार्ता

©2014-2021 Copyright Access Media Pvt.Ltd. All rights reserved.Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

भेटिएन
सबै नतिजा
  • समाचार
  • देश
  • प्रदेश समाचार
  • विश्व
  • प्रवास
  • खेलकुद
  • स्वास्थ्य
  • राजनीति
  • अर्थ
  • मनोरन्जन
  • विचार
  • पर्यटन
  • विज्ञान प्रविधि
  • अन्तर्वार्ता
  • एक्सेस टिभी

©2014-2021 Copyright Access Media Pvt.Ltd. All rights reserved.Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist