• हाम्राे बारेमा
  • जब्स्/इन्टर्नशिप
  • सम्पर्क
Thursday, January 28, 2021
राशिफल
ENGLISH EDITION
SUBSCRIBE
भेटिएन
सबै नतिजा
Easykhabar : Get News Easily
  • मुख्य पृष्ठ
  • राजनीति
  • अर्थ
  • रोजगार
  • देश
  • विज्ञान प्रविधि
  • पर्यटन
  • प्रवास
  • विश्व
  • खेलकुद
  • विचार
  • स्वास्थ्य
  • मनोरन्जन
  • एक्सेस टिभी
  • मुख्य पृष्ठ
  • राजनीति
  • अर्थ
  • रोजगार
  • देश
  • विज्ञान प्रविधि
  • पर्यटन
  • प्रवास
  • विश्व
  • खेलकुद
  • विचार
  • स्वास्थ्य
  • मनोरन्जन
  • एक्सेस टिभी
Easykhabar : Get News Easily

नागरिकता विधेयक संगै असममा बिरोध पदर्शन

EASYKHABAR EASYKHABAR
December 12, 2019
बिशेष समाचार, विश्व
A A
0
3
शेयर
0
हेरिएको
Share on FacebookShare on Twitter

भारतका दुवै संसदले पास गरेको नागरिकता संशोधन विधेयकको विरोधमा प्रदर्शनहरु बढेपछि उत्तरपूर्वी राज्य असमका केही सहरमा त्यहाँको सरकारले बुधबारदेखि अनिश्चितकालीन कर्फ्यू जारी गरेको छ । विधेयकको विरोधमा दसौं हजार मानिस सडकमा उत्रिएपछि यहाँ सेना परिचालन गरिएको छ ।

मुख्यगरि राज्यको गुवाहटी र मुख्यमन्त्री विल्पव कुमारदेवको गृहनगर डिब्रुगढका प्रदर्शन हिंसक भएपछि कर्फ्यू लगाइएको जनाइएको छ ।डिब्रुगढको चौबामा प्रदर्शनकारीहरुले रेलवे स्टेशनमा आगजनी गरेका छन् । सरकारलेअसममा हवाइ उडानहरु समेत रद्द गरेको छ भने रेल सेवा पनि धेरै क्षेत्रमा अवरुद्ध छ।

भारतीय जनता पार्टीका अध्यक्ष एवं केन्द्रीय गृहमन्त्रीअमित शाहले संसदमा पेश गरेको नागरिकता विधेयकमा २०१४ डिसेम्बर ३१ भन्दा अगाडिअफगानिस्तान, पाकिस्तान र बंगलादेशबाटभारत आएका हिन्दु, शिख क्रिश्चियन, बुदिस्ट, जैन र पारसी शरणार्थीलाईनागरिकता दिने व्यवस्था गरिएको छ । तर, यसमा मुसलमान धर्म मान्नेहरुलाई समावेश गरिएको छैन ।

हिंसात्मक प्रदर्शन भएपछि बिहीबार नै भारतीय प्रधानमन्त्रीनरेन्द्र मोदीले असमका जनताको अधिकार कसैले हरण गर्न नसक्ने भन्दै ट्विट गरेका छन्। उनले आसामका जनताको सांस्कृतिक जातीय र भाषिक अधिकारको रक्षा केन्द्र सरकारलेगर्ने भन्दै चिन्ता नगर्न आग्रह गरेका छन् ।

यो व्यवस्थाले धर्मका आधारमा मुस्लिमलाई विभेद गरेको भन्दैकेरलाको राजनीतिक दल इन्डियन युनियन मुस्लिम लिगले बिहीबार भारतको सर्वोच्चअदालतमा मुद्दा दायर गरेको छ ।

हिन्दुवादी भारतीय जनता पार्टीको सरकार २०१९ मा दोस्रोपटककेन्द्रको सत्तामा आएको हो । नरेन्द्र मोदी नेतृत्वको यो सरकारले केहीअघि भारतप्रशासित कश्मिरसम्बन्धी कानुन पनि संशोधन गरेको थियो ।

कश्मिरलाई विशेष राज्यकारुपमा दिइएको सुविधा हटाउने गरि यसलाई भारतका अन्य राज्य सरह नै मान्यता दिनेसंशोधनको विरुद्ध कश्मिरमा पनि आन्दोलन चलेको छ । कश्मिरमा गरिएजस्तै यसपाली असममाधेरै क्षेत्रमा पनि फोन र इन्टरनेट काटिएको हिन्दुस्तान टाइम्सले जनाएको छ ।

शेयर 3Tweetपठाउनुस् पठाउनुस्

सम्बन्धित शीर्षकहरु

उखु किसानको आन्दोलनमा जसपाको एक्यबद्धता

उखु किसानले पैसा नपाएपछि पुनः आन्दोलनमा

January 21, 2021
भारतले कोरोनाको १० लाख खोप दियो

भारतले कोरोनाको १० लाख खोप दियो

January 21, 2021
सात कम्युनिष्ट पार्टीबीच एकता, ‘पुर्नगठित ने.क.पा (माओवादी केन्द्र)’ को घोषणा

सात कम्युनिष्ट पार्टीबीच एकता, ‘पुर्नगठित ने.क.पा (माओवादी केन्द्र)’ को घोषणा

January 19, 2021
कोरोनाविरुद्ध खोप परीक्षण

नेपालमा नयाँ प्रकारको कोरोना भित्रियो

January 19, 2021
रुसी नेता नाभाल्नीलाई रिहा गर्न इयुको माग

रुसी नेता नाभाल्नीलाई रिहा गर्न इयुको माग

January 19, 2021
जो बाइडन अमेरिकी राष्ट्रपतीय निर्वाचनमा विजयी

अमेरिकी राष्ट्रपति बाइडनको शपथग्रहणमा हिंसात्मक प्रदर्शन हुनसक्ने भन्दै उच्च सुरक्षा सतर्कता

January 17, 2021
उपनिर्वाचन सम्पन्न गरेसँगै राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीमा निर्वाचन आयोग

निर्वाचन आयोगले सर्वदलीय बैठक बोलायो

January 17, 2021
आज थारु जातिको २६४४ नयाँ वर्ष र खिचरी उत्सव

आज थारु जातिको २६४४ नयाँ वर्ष र खिचरी उत्सव

January 14, 2021
अर्कोमा जानुहोस्
हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात

हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात

Discussion about this post

Access TV

Currently Playing

Follow Us

लोकप्रिय शिर्षक

  • रेशम चौधरीको सपथग्रहण १ वर्ष पुरा;  लाल आयोग भन्छ अन्याय भयो

    रेशम चौधरीको सपथग्रहण २ वर्ष पुरा; लाल आयोग भन्छ अन्याय भयो

    753 शेयर
    शेयर 301 Tweet 188
  • गैडाको आक्रमणबाट देवचुलीमा एकजना घाइते

    46 शेयर
    शेयर 18 Tweet 12
  • थारु कल्याणकारिणीसभा युएईको पाचौं अधिवेशन सम्पन्न, अध्यक्षमा महतो

    33 शेयर
    शेयर 13 Tweet 8
  • थारु राष्ट्रिय संग्राहालय समितिको अध्यक्षमा पिताम्बर महतोको दाबी

    32 शेयर
    शेयर 13 Tweet 8
  • अक्षय कुमार : फोब्सको सूचीमा १०० करोड कमाई गर्ने एक्ला भारतीय

    33 शेयर
    शेयर 13 Tweet 8

Explore the EASYKHABAR

द.नं. : ८६१ /०७५-७६
एक्सेस मिडिया  प्रा.लि.
सम्पादक: ओम  संग्राम

Follow us on social media:

Contact Us:

  • PATAN, LALITPUR, NEPAL
  • 01-5528320
  • For Advertisement
  • 9849669768
  • easykhabaronline@gmail.com
  • marketing.easykhabar@gmail.com
  • article.easykhabar@gmail.com

Quick Navigation

देश          प्रवास          राजनीति  

अर्थ          विचार           खेलकुद 

विश्व          विज्ञान        मनोरन्जन 

शिक्षा       पर्यटन           रोजगार 

साहित्य   जीवनशैली     अन्तर्वार्ता

©2014-2021 Copyright Access Media Pvt.Ltd. All rights reserved.Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

भेटिएन
सबै नतिजा
  • समाचार
  • देश
  • प्रदेश समाचार
  • विश्व
  • प्रवास
  • खेलकुद
  • स्वास्थ्य
  • राजनीति
  • अर्थ
  • मनोरन्जन
  • विचार
  • पर्यटन
  • विज्ञान प्रविधि
  • अन्तर्वार्ता
  • एक्सेस टिभी

©2014-2021 Copyright Access Media Pvt.Ltd. All rights reserved.Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist