• हाम्राे बारेमा
  • जब्स्/इन्टर्नशिप
  • सम्पर्क
Thursday, February 25, 2021
राशिफल
ENGLISH EDITION
SUBSCRIBE
भेटिएन
सबै नतिजा
Easykhabar : Get News Easily
  • मुख्य पृष्ठ
  • राजनीति
  • अर्थ
  • रोजगार
  • देश
  • विज्ञान प्रविधि
  • पर्यटन
  • प्रवास
  • विश्व
  • खेलकुद
  • विचार
  • स्वास्थ्य
  • मनोरन्जन
  • एक्सेस टिभी
  • मुख्य पृष्ठ
  • राजनीति
  • अर्थ
  • रोजगार
  • देश
  • विज्ञान प्रविधि
  • पर्यटन
  • प्रवास
  • विश्व
  • खेलकुद
  • विचार
  • स्वास्थ्य
  • मनोरन्जन
  • एक्सेस टिभी
Easykhabar : Get News Easily

मलेसियामा मेसिनमा च्यापिएर पुनः एक नेपालीको मृत्यु

RN CHAUDHARY RN CHAUDHARY
January 4, 2020
प्रवास
A A
0
8
शेयर
0
हेरिएको
Share on FacebookShare on Twitter

मलेसियामा एक नेपाली कामदारको काम गर्ने क्रममा मासु खन्याउने मेसिनमा आफैं खसेपछी मृत्यु भएको छ।

सोमबार बिहान ८ बजे मलेसियाको मलाक्कामा (Londang industrial area)नजिकै मस्जिद तनाह स्थित मासु प्रसोधन कम्पनीमा कार्यरत झापा जिल्ला शिव सतासी ८ निवासी नेपाली कामदार इन्द्र प्रसाद भट्टराईको मेसिन दुर्घटनामा परि मृत्यु भएको हो।

दुर्घटना भए लगत्तै मलाक्का स्थित फायर तथा उद्दार बिभागको कमान्डर मजलान सामको नेतृत्व को समुहले पीडित लाई आधी घन्टामा बल्ल बल्ल बाहिर निकाल्दा उनको मृत्यु भइसकेको थियो।
मृत्यु हुने ब्यक्तिको शरीरको तल्लो भागमा र माथिल्लो भागमा समेत गम्भीर चोटपटक लागेकोले घटनास्थल मै ज्यान गएको हो।

दुर्घटना हुने बेला भट्टराईले बन्द गरेर मेसिन मर्मत गरिरहदा एक्कासि मेसिन चालू भएर चलेपछि दुर्घटना घटेको तर त्यतिबेला अन्य तीन जना कामदार हरु पनि संगै रहेको मलेसियन अनलाइन पोर्टल दि-स्टारमा समाचार छापिएको छ।

मलेसिया स्थित नेपाली राजदुतावासका श्रम सहचारी सानुमाया रम्तेलले जानकारी गराए अनुसार हाल मृतकको शव अस्पतालमा लगिएको र मृतकको बारे अन्य थप जानकारी पोस्टमार्टम पछि मात्रै कम्पनीले बताउने जानकारी आएको भन्नू भयो ।

शेयर 8Tweetपठाउनुस् पठाउनुस्

सम्बन्धित शीर्षकहरु

नेफिन जापानको १७औं महाधिवेशन सम्पन्न, संजिव चामलिङ राई अध्यक्षमा चयन

नेफिन जापानको १७औं महाधिवेशन सम्पन्न, संजिव चामलिङ राई अध्यक्षमा चयन

February 22, 2021
थारु कल्याणकारिणीसभा युएईको पाचौं अधिवेशन सम्पन्न, अध्यक्षमा महतो

थारु कल्याणकारिणीसभा युएईको पाचौं अधिवेशन सम्पन्न, अध्यक्षमा महतो

December 30, 2020
‘गैरआवासीय नेपाली नागरिकतासम्बन्धी ऐन’ शीघ्र पारित गर्न आग्रह

‘गैरआवासीय नेपाली नागरिकतासम्बन्धी ऐन’ शीघ्र पारित गर्न आग्रह

October 5, 2020
बन्दना राणा राष्ट्रसङ्घ जनसङ्ख्या कोषको उच्चस्तरीय आयोगमा मनोनित

बन्दना राणा राष्ट्रसङ्घ जनसङ्ख्या कोषको उच्चस्तरीय आयोगमा मनोनित

September 21, 2020
नेपाली समाज मलेसियाको अध्यक्षमा नर बहादुर पुन मगर र मुख्य सचीवमा आरएन चौधरी थारु चयन

नेपाली समाज मलेसियाको अध्यक्षमा नर बहादुर पुन मगर र मुख्य सचीवमा आरएन चौधरी थारु चयन

September 14, 2020

फेसबुक लाईभ गर्दै मलेसियामा नेपालीले झुन्डिएर गरे आत्महत्या

August 4, 2020
मलेसियामा एमसिओ खुकुल्लो भएकै बेला ४५ जना नेपालीमा कोरोना संक्रमण

मलेसियामा एमसिओ खुकुल्लो भएकै बेला ४५ जना नेपालीमा कोरोना संक्रमण

May 9, 2020
मलेसियामा एक नेपाली श्रमिकले झुन्डिएर गरे आत्महत्या

मलेसियामा एक नेपाली श्रमिकले झुन्डिएर गरे आत्महत्या

April 28, 2020
अर्कोमा जानुहोस्
क्रान्ति पुरा भएको छैन : अध्यक्ष यादव

क्रान्ति पुरा भएको छैन : अध्यक्ष यादव

Discussion about this post

Access TV

Currently Playing

Follow Us

लोकप्रिय शिर्षक

  • थारु कल्याणकारिणी सभालाई राजनीतिक दलमा परिणत गर्न बहस सुरु

    थारु कल्याणकारिणी सभालाई राजनीतिक दलमा परिणत गर्न बहस सुरु

    234 शेयर
    शेयर 94 Tweet 59
  • रेशम चौधरी रिहाई गराउन सहयोगको याचना

    94 शेयर
    शेयर 38 Tweet 24
  • वल्र्डलिंकको नयाँ योजना, महिनाको ७९९ मै टिभि र १० एमबीपीएस इन्टरनेट

    76 शेयर
    शेयर 30 Tweet 19
  • रेशम चौधरीको सपथग्रहण २ वर्ष पुरा; लाल आयोग भन्छ अन्याय भयो

    68 शेयर
    शेयर 27 Tweet 17
  • संसद बिघटन बिरुद्ध जसपाको तेस्रो चरणको आन्दोलन घोषणा

    57 शेयर
    शेयर 23 Tweet 14

Explore the EASYKHABAR

द.नं. : ८६१ /०७५-७६
एक्सेस मिडिया  प्रा.लि.
सम्पादक: ओम  संग्राम

Follow us on social media:

Contact Us:

  • PATAN, LALITPUR, NEPAL
  • 01-5528320
  • For Advertisement
  • 9849669768
  • easykhabaronline@gmail.com
  • marketing.easykhabar@gmail.com
  • article.easykhabar@gmail.com

Quick Navigation

देश          प्रवास          राजनीति  

अर्थ          विचार           खेलकुद 

विश्व          विज्ञान        मनोरन्जन 

शिक्षा       पर्यटन           रोजगार 

साहित्य   जीवनशैली     अन्तर्वार्ता

©2014-2021 Copyright Access Media Pvt.Ltd. All rights reserved.Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

भेटिएन
सबै नतिजा
  • समाचार
  • देश
  • प्रदेश समाचार
  • विश्व
  • प्रवास
  • खेलकुद
  • स्वास्थ्य
  • राजनीति
  • अर्थ
  • मनोरन्जन
  • विचार
  • पर्यटन
  • विज्ञान प्रविधि
  • अन्तर्वार्ता
  • एक्सेस टिभी

©2014-2021 Copyright Access Media Pvt.Ltd. All rights reserved.Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist