• हाम्राे बारेमा
  • जब्स्/इन्टर्नशिप
  • सम्पर्क
Friday, February 26, 2021
राशिफल
ENGLISH EDITION
SUBSCRIBE
भेटिएन
सबै नतिजा
Easykhabar : Get News Easily
  • मुख्य पृष्ठ
  • राजनीति
  • अर्थ
  • रोजगार
  • देश
  • विज्ञान प्रविधि
  • पर्यटन
  • प्रवास
  • विश्व
  • खेलकुद
  • विचार
  • स्वास्थ्य
  • मनोरन्जन
  • एक्सेस टिभी
  • मुख्य पृष्ठ
  • राजनीति
  • अर्थ
  • रोजगार
  • देश
  • विज्ञान प्रविधि
  • पर्यटन
  • प्रवास
  • विश्व
  • खेलकुद
  • विचार
  • स्वास्थ्य
  • मनोरन्जन
  • एक्सेस टिभी
Easykhabar : Get News Easily

मलेसियामा ३ दिनमा ६ नेपाली कामदारको मृत्यु

RN CHAUDHARY RN CHAUDHARY
December 3, 2019
प्रवास, बिशेष समाचार
A A
0
5
शेयर
0
हेरिएको
Share on FacebookShare on Twitter

आरएन चौधरी थारु । सबै भन्दा बढी नेपाली कामदार कार्यरत प्रवास मलेसियामा गएको शनिबार र आईतवार सम्ममा मात्रै ५ जना नेपाली कामदारको आकस्मिक,अच्चानक मृत्यु भएको छ ।

मलेसियाको स्पेशल स्क्वार्ड सेक्युरिटी सर्भिस पुचुङमा कार्यरत सल्यान जिल्लाका प्रदिप बस्नेत, मुवाजा सेक्युरिटी फोर्स पेटालिङ्गजाया,वान उतामामा कार्यरत खोटाङ जिल्लाका टंक बहादुर सार्की, वान सेक्युरिटी सर्भिस जोहोरमा कार्यरत रमेश बहादुर बोहोरा, एफ-१८ टप-ग्लोब बान्तिङमा कार्यरत सुनसरी जिल्लाका सुन्दर क्ष्रेष्ठ साथै केलाङको एक कम्पनीमा पनि एक जना गरेर जम्मा ५ जना नेपाली कामदारको असमायिक निधन भएको हो।

तर यतिबेला मृतकको संख्यामा वृद्धि भएको छ। ५ जनामा थप पुनः एक जना नेपाली कामदारको मृत्यु भएको जानकारी प्राप्त भएको छ । दैलेख जिल्ला भगवतिमाई गाउँपालिका वडा नम्बर ६ छिपिन निवासि गाेपाल राेकायाकाे आज मृत्यु भएको हो ।

गाेपाल आईतवारको दिन हिजाे मात्रै रातीको ड्युटी सकिएर,आज सोमबार बिहान रुममा पुगि खाना खाई सुतेका थिए । सांझ ब्युझिएर ड्युटी जाने समय भएपछि संगै काम गर्ने नेपाली सहकर्मी साथीले उनलाई उठाउन खाेज्दा कानमा ईयरफाेन लगाई जसरी सुतेको थियो उस्तै अवस्थामा गाेपाल मृत फेला परेको,सुतेको सुत्यै भएको उनका साथीले जानकारी गराउनु भयो।

गोपाल सेरा फोर्स सेक्युरिटी कम्पनीमा आबद्ध रहि केलानाजाया भन्ने ठाउँमा अवस्थित पाराडिगम मलमा काम गर्दै आएका थिए ।सेक्युरिटी कम्पनीमा काम गरेको करिब करिब तिन बर्ष पुग्न लागेको उनको भिसा सकिन डेढ महिना मात्रै बाकी रहेको थियो । मृतक गाेपालकाे शव अहिले स्थानिय अस्पतालमा पाेष्टमार्टमकाे लागी लगिएको छ्न।

पहिला पहिला मलेसियाका स्थानीय केही अराजक स्वभावका नागरिक संग असुरक्षित बनेका नेपालीहरु नेपाली राजदूतावास र सरोकारवाला निकाय,मिडिया,विभिन्न नेपाली संघसंस्थाको सहयोग सहकार्यमा ती समस्याहरु सुल्झिए पछि यतिबेला नेपाली कामदारहरु आफैं विभिन्न कारणले मृत्युको सिकार भैइरहेको छन।
प्राय असुरक्षित खानपिन,प्रदुषित हावापानी,चुरोट,जाडरक्सीको बढी सेवन, शारीरिक ब्ययाममा कमिले हृदयघात,मुटु,कलेजोमा समस्या भएर मर्नेको संख्या तिब्र रुपमा बढ्दै गैईरहेको छ ।

यतिबेला नेपाली कामदारहरुमा देखिएको स्वास्थ्य समस्या बारे नेपाली राजदुतावास र सरोकारवाला निकाय मलेसिया ब्यापी रुपमा खासै विशेष कदम चालेको देखिदैन , तर दूतावासका जनसम्पर्क अधिकृत टेक बुढाले दिइएको जानकारी अनुसार अहिले अन्तिम यो डिसेम्बर महिना भरि ( B4G ) अर्थात अबैधानिक नेपालीहरु घर फर्किने ब्याक फर गुड कार्यक्रम चलीरहेकोले आउदो नयाँ बर्ष २०२० देखि यहाँ रहेका नेपालीहरुको स्वास्थ्य अवस्था बारे केही विशेष कदम चालिने बताए ।

शेयर 5Tweetपठाउनुस् पठाउनुस्

सम्बन्धित शीर्षकहरु

आइतबार सार्वजनिक बिदा

गृह मन्त्रालयद्वारा प्रजिअहरूकाे सरुवा (सूचीसहित)

February 26, 2021
लकडाउन १० दिन थप्ने सरकारको निर्णय

मन्त्रिपरिषद् बैठक आज साँझ ५ बजे बस्दै, संसद बैठक आह्वान गरिने

February 26, 2021
राजपा सरकारमा जाने कुनै सम्भावना छैन : अध्यक्ष महतो

संविधान संसोधन र रेशम चौधरी रिहाई गरे जसपा सरकारमा जान्छ : राजेन्द्र महतो

February 25, 2021
‘संवैधानिक नियुक्तीहरु सबै खारेज हुन्छन्’ : बरिष्ठ अधिबक्ता शम्भु थापा

‘संवैधानिक नियुक्तीहरु सबै खारेज हुन्छन्’ : बरिष्ठ अधिबक्ता शम्भु थापा

February 25, 2021
भेदभाव र असमानता अन्त नभए सम्म संघर्ष जारी रहन्छ : अध्यक्ष यादव

भेदभाव र असमानता अन्त नभए सम्म संघर्ष जारी रहन्छ : अध्यक्ष यादव

February 22, 2021
मेलम्ची खानेपानीको सुरुङमा पानी हालियो

मेलम्ची खानेपानीको सुरुङमा पानी पठाएर परीक्षण शुरू

February 22, 2021
नेफिन जापानको १७औं महाधिवेशन सम्पन्न, संजिव चामलिङ राई अध्यक्षमा चयन

नेफिन जापानको १७औं महाधिवेशन सम्पन्न, संजिव चामलिङ राई अध्यक्षमा चयन

February 22, 2021
पूर्वप्रधानमन्त्री भट्टराई र राजदुत आचार्यबीच भेट

पूर्वप्रधानमन्त्री भट्टराई र राजदुत आचार्यबीच भेट

February 22, 2021
अर्कोमा जानुहोस्
साग : महिला फुटबलमा नेपालको पहिलो जीत, श्रीलंका १-० ले पराजित

साग : महिला फुटबलमा नेपालको पहिलो जीत, श्रीलंका १-० ले पराजित

Discussion about this post

Access TV

Currently Playing

Follow Us

लोकप्रिय शिर्षक

  • थारु कल्याणकारिणी सभालाई राजनीतिक दलमा परिणत गर्न बहस सुरु

    थारु कल्याणकारिणी सभालाई राजनीतिक दलमा परिणत गर्न बहस सुरु

    234 शेयर
    शेयर 94 Tweet 59
  • रेशम चौधरी रिहाई गराउन सहयोगको याचना

    94 शेयर
    शेयर 38 Tweet 24
  • वल्र्डलिंकको नयाँ योजना, महिनाको ७९९ मै टिभि र १० एमबीपीएस इन्टरनेट

    76 शेयर
    शेयर 30 Tweet 19
  • रेशम चौधरीको सपथग्रहण २ वर्ष पुरा; लाल आयोग भन्छ अन्याय भयो

    68 शेयर
    शेयर 27 Tweet 17
  • संसद बिघटन बिरुद्ध जसपाको तेस्रो चरणको आन्दोलन घोषणा

    57 शेयर
    शेयर 23 Tweet 14

Explore the EASYKHABAR

द.नं. : ८६१ /०७५-७६
एक्सेस मिडिया  प्रा.लि.
सम्पादक: ओम  संग्राम

Follow us on social media:

Contact Us:

  • PATAN, LALITPUR, NEPAL
  • 01-5528320
  • For Advertisement
  • 9849669768
  • easykhabaronline@gmail.com
  • marketing.easykhabar@gmail.com
  • article.easykhabar@gmail.com

Quick Navigation

देश          प्रवास          राजनीति  

अर्थ          विचार           खेलकुद 

विश्व          विज्ञान        मनोरन्जन 

शिक्षा       पर्यटन           रोजगार 

साहित्य   जीवनशैली     अन्तर्वार्ता

©2014-2021 Copyright Access Media Pvt.Ltd. All rights reserved.Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

भेटिएन
सबै नतिजा
  • समाचार
  • देश
  • प्रदेश समाचार
  • विश्व
  • प्रवास
  • खेलकुद
  • स्वास्थ्य
  • राजनीति
  • अर्थ
  • मनोरन्जन
  • विचार
  • पर्यटन
  • विज्ञान प्रविधि
  • अन्तर्वार्ता
  • एक्सेस टिभी

©2014-2021 Copyright Access Media Pvt.Ltd. All rights reserved.Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist