• हाम्राे बारेमा
  • जब्स्/इन्टर्नशिप
  • सम्पर्क
Wednesday, January 20, 2021
राशिफल
ENGLISH EDITION
SUBSCRIBE
भेटिएन
सबै नतिजा
Easykhabar : Get News Easily
  • मुख्य पृष्ठ
  • राजनीति
  • अर्थ
  • रोजगार
  • देश
  • विज्ञान प्रविधि
  • पर्यटन
  • प्रवास
  • विश्व
  • खेलकुद
  • विचार
  • स्वास्थ्य
  • मनोरन्जन
  • एक्सेस टिभी
  • मुख्य पृष्ठ
  • राजनीति
  • अर्थ
  • रोजगार
  • देश
  • विज्ञान प्रविधि
  • पर्यटन
  • प्रवास
  • विश्व
  • खेलकुद
  • विचार
  • स्वास्थ्य
  • मनोरन्जन
  • एक्सेस टिभी
Easykhabar : Get News Easily

सहज वचत तथा ऋण सहकारको १२ औं वार्षिक साधारण सभा सम्पन्न।

RN CHAUDHARY RN CHAUDHARY
December 9, 2019
देश, समाचार
A A
0
7
शेयर
0
हेरिएको
Share on FacebookShare on Twitter

राम अवतार चौधरी।
कपिलवस्तु := सहज वचत तथा ऋण सहकारी संस्थाको १२आंै वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ । जिल्लाको शिवराज नगरपालिका–५, सहजटोल स्थित चन्द्रौटामा सभा सम्पन्न भएको हो।

सभा कार्यक्रमका प्रमुख अतिथी रहनु भएका प्रदेश नं. ५ का प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले उत्पादन क्षेत्रमा लगानी गर्न सहकारी संस्थाहरुलाई आग्रह गर्नुभयो । विकासको लागी कृषि क्षेत्रमा समृद्ध हुनुपर्ने जनाउदै सहकारी सस्थाहरुले कृषिमा आमुल परिवर्तन गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।

काम गर्ने किसानलाई सरकारले दिने अनुदान उपलव्ध गराउने जिकिर गर्दै प्रदेश सरकारले कृषिलाई प्राथमिकतामा राखेको दावि गर्नुभयो ।
सहकारीले बचत र ऋणको मात्र कारोवार गरेकाले जिल्लामा रहेको सहकारीले अब रोजगार र उत्पादनको क्षेत्रमा विकास गरे मात्र समृद्ध नेपाल बनाउन सकिने बताउनुभयो । संसाद केसीले सदस्यको सख्या बढाउने पुँजी बढाउने मात्र काम नगरि सामाजिक क्षेत्रमा लगानी गर्न समेत सांसद केसीले सुझाव दिनुभयो ।

कृषि क्षेत्रमा काम गर्न चाहाने सदस्यहरुलाई सहज रुपमा ऋण उपलव्ध गराउनुका साथै सहकारीमा शेयर सदस्यको संख्या उच्च रहेकोले पुँजी बढाई सामाजिक र उत्पादमूलक क्षेत्रमा लगानी गर्ने सँगै सहकारीका शेयर सदस्यलाई सहज रुपमा सेवा प्रदान गर्ने र सहकारीमा ३ करोड ७० लाख बरावरको कोराबार भएको सहकारीले जनाएको छ । सो कार्यक्रममा व्यापार संघ कपिलवस्तुका अध्यक्ष माहादेव पोख्रेल, टुक प्र्रसाद अर्याल लगाएतले शुभकामना दिनुभएको थियो ।

उक्त कार्यक्रममा सहकारीका अध्यक्ष दिपक खड्काको अध्यक्षता, प्रदेश सांसद अर्जुन केसीको प्रमुख आतिथ्यता, सहकारीको ६३ वटा स–साना समूहहरुको सदस्यहरुको सहभगिता र सहकारीका व्यावस्थापक कल्लु थारुको संचालनमा सम्पन्न भएको थियो ।

शेयर 7Tweetपठाउनुस् पठाउनुस्

सम्बन्धित शीर्षकहरु

सात कम्युनिष्ट पार्टीबीच एकता, ‘पुर्नगठित ने.क.पा (माओवादी केन्द्र)’ को घोषणा

सात कम्युनिष्ट पार्टीबीच एकता, ‘पुर्नगठित ने.क.पा (माओवादी केन्द्र)’ को घोषणा

January 19, 2021
उपनिर्वाचन सम्पन्न गरेसँगै राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीमा निर्वाचन आयोग

निर्वाचन आयोगले सर्वदलीय बैठक बोलायो

January 17, 2021
पर्यटन क्षेत्रका लागि सहज तथा सहुलियत कर्जा

गैडाको आक्रमणबाट देवचुलीमा एकजना घाइते

January 17, 2021

जीप दुर्घटनामा दुई जनाको मृत्यु

January 17, 2021
आज थारु जातिको २६४४ नयाँ वर्ष र खिचरी उत्सव

आज थारु जातिको २६४४ नयाँ वर्ष र खिचरी उत्सव

January 14, 2021
भिष्वामा सरसफाई सम्पन्न

भिष्वामा सरसफाई सम्पन्न

January 11, 2021
रेशम चौधरीको सपथग्रहण १ वर्ष पुरा;  लाल आयोग भन्छ अन्याय भयो

रेशम चौधरीको सपथग्रहण २ वर्ष पुरा; लाल आयोग भन्छ अन्याय भयो

January 3, 2021
टीकापुर विद्रोहका बन्दीको रिहाईको माग गर्दै आन्दोलनको घोषणा

टीकापुर विद्रोहका बन्दीको रिहाईको माग गर्दै आन्दोलनको घोषणा

January 1, 2021
अर्कोमा जानुहोस्
कोहलपुरमा कर्फ्यू हट्याे, विद्यार्थी कुटेको विरोधमा शैक्षिक संस्था र बजार बन्द

कोहलपुरमा कर्फ्यू हट्याे, विद्यार्थी कुटेको विरोधमा शैक्षिक संस्था र बजार बन्द

Discussion about this post

Access TV

Currently Playing

Follow Us

लोकप्रिय शिर्षक

  • रेशम चौधरीको सपथग्रहण १ वर्ष पुरा;  लाल आयोग भन्छ अन्याय भयो

    रेशम चौधरीको सपथग्रहण २ वर्ष पुरा; लाल आयोग भन्छ अन्याय भयो

    748 शेयर
    शेयर 299 Tweet 187
  • जसपा गण्डकी प्रदेश सदस्य महतोमाथि सांघातिक आक्रमण, ज्यान मार्ने अभियोगमा मुद्दा चलाइने

    9 शेयर
    शेयर 4 Tweet 2
  • सर्वोच्चले सरकारलाई भन्यो : किन संसद विघटन गरेको

    48 शेयर
    शेयर 19 Tweet 12
  • प्रतिनिधिसभा भंग, निर्वाचन मिति तोकियो

    5 शेयर
    शेयर 2 Tweet 1
  • पुष ८ गते देशब्यापी प्रदर्शन गर्ने जसपाको निर्णय

    43 शेयर
    शेयर 17 Tweet 11

Explore the EASYKHABAR

द.नं. : ८६१ /०७५-७६
एक्सेस मिडिया  प्रा.लि.
सम्पादक: ओम  संग्राम

Follow us on social media:

Contact Us:

  • PATAN, LALITPUR, NEPAL
  • 01-5528320
  • For Advertisement
  • 9849669768
  • easykhabaronline@gmail.com
  • marketing.easykhabar@gmail.com
  • article.easykhabar@gmail.com

Quick Navigation

देश          प्रवास          राजनीति  

अर्थ          विचार           खेलकुद 

विश्व          विज्ञान        मनोरन्जन 

शिक्षा       पर्यटन           रोजगार 

साहित्य   जीवनशैली     अन्तर्वार्ता

©2014-2021 Copyright Access Media Pvt.Ltd. All rights reserved.Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

भेटिएन
सबै नतिजा
  • समाचार
  • देश
  • प्रदेश समाचार
  • विश्व
  • प्रवास
  • खेलकुद
  • स्वास्थ्य
  • राजनीति
  • अर्थ
  • मनोरन्जन
  • विचार
  • पर्यटन
  • विज्ञान प्रविधि
  • अन्तर्वार्ता
  • एक्सेस टिभी

©2014-2021 Copyright Access Media Pvt.Ltd. All rights reserved.Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist