• हाम्राे बारेमा
  • जब्स्/इन्टर्नशिप
  • सम्पर्क
Tuesday, January 19, 2021
राशिफल
ENGLISH EDITION
SUBSCRIBE
भेटिएन
सबै नतिजा
Easykhabar : Get News Easily
  • मुख्य पृष्ठ
  • राजनीति
  • अर्थ
  • रोजगार
  • देश
  • विज्ञान प्रविधि
  • पर्यटन
  • प्रवास
  • विश्व
  • खेलकुद
  • विचार
  • स्वास्थ्य
  • मनोरन्जन
  • एक्सेस टिभी
  • मुख्य पृष्ठ
  • राजनीति
  • अर्थ
  • रोजगार
  • देश
  • विज्ञान प्रविधि
  • पर्यटन
  • प्रवास
  • विश्व
  • खेलकुद
  • विचार
  • स्वास्थ्य
  • मनोरन्जन
  • एक्सेस टिभी
Easykhabar : Get News Easily

छोरी शिक्षा विमा, १० दिनमा ५ हजार छोरी विमित

EASYKHABAR EASYKHABAR
January 29, 2020
प्रदेश समाचार
A A
0
21
शेयर
0
हेरिएको
Share on FacebookShare on Twitter

प्रदेश सरकारद्वारा संचालित बेटी पढाउ बेटी बचाउ अन्तर्गतको छोरी शिक्षा विमा शिविर मार्फत हाल सम्म ५ हजार भन्दा बढी छोरी विमित भएकी छिन ।

२०७५ माघ १ गते यता जन्मीएको छोरीलाई प्रदेश सरकारले शिक्षा विमा गरि दिने घोषणा गरे अनुरुप मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय बाटै अभियान संचालन गरिएपनि प्रभावकारी हुन नसके पछि गत एक वर्षमा जन्मीएका सबै छोरीको विमा गर्ने उद्देश्यका साथ संचालित शिविर मार्फत माघ १० गते सम्म पाँच हजार ४० छोरीले विमा गराएका हुन ।

शिविरमार्फत सप्तरीमा ८८८, सिरहामा ६६३, धनुषामा ३४६, महोत्तरी ६४५, सर्लाही ७६८, रौतहट ४६२, बारा ८०५ र पर्सामा ४६३ छोरीले बिमा गराएको छ । विमाका लागि आवश्य जन्म दर्ता, स्थानीय तहको सिफारिस, आमा वा वुवा मध्ये १ जनाको नागरिकता र बच्चा तथा अभिभावकको ६ ÷६ थान फोटो आवश्यक रहेको हुँदा प्रदेश सरकारले शिविर मार्फैत सबै प्रक्रिया पुरा गर्ने गरि व्यवस्था गरेको छ ।

शिविरमा प्रभु र्बैकका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि तथा वडा सचिवहरु, फोटो ग्राफर एवं मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयको प्रतिनिधिको अनिवार्य उपस्थिति रहने गरेको छ।

माघ २ गते मुख्यमन्त्री लालबाबु राउतले पर्साको विरगंजका साथै आठ वटै जिल्लामा एक साथ शुरु गरिएको शिविर फागुन पहिलो साता सम्म प्रत्येक स्थानीय तहमा संचालन हुने छ ।

शिविर महानगरमा ४ दिन, उपमहानगरमा ३ दिन, नगरपालिकामा २ र गाँउपालिकामा एक दिन संचालन गरिने व्यवस्था रहेको छ। यसका साथै शिविरमा विमा गराउने बालिकाको परिवारले ३ महिनाको लागि सुविसुको फ्रि इन्टरनेट सेवा समेत पाइ रहेका छन ।

शेयर 21Tweetपठाउनुस् पठाउनुस्

सम्बन्धित शीर्षकहरु

बागमती प्रदेश सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता, मुख्यमन्त्री पौडेलको पद धरापमा

बागमती प्रदेश सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता, मुख्यमन्त्री पौडेलको पद धरापमा

December 25, 2020
सूचना प्रविधिको अधिकतम प्रयोग गर्न मुख्यमन्त्री राउतको निर्देशन

सूचना प्रविधिको अधिकतम प्रयोग गर्न मुख्यमन्त्री राउतको निर्देशन

December 8, 2020
रौजा मजार सौन्दर्यीकरणको शिलान्यास; १२ करोडको लागानीमा धार्मिक पर्यटकीय गन्तव्य बनाइने

रौजा मजार सौन्दर्यीकरणको शिलान्यास; १२ करोडको लागानीमा धार्मिक पर्यटकीय गन्तव्य बनाइने

December 3, 2020
मणिपालको जग्गा अधिग्रहण गरेर मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाइने

मणिपालको जग्गा अधिग्रहण गरेर मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाइने

December 1, 2020
मुख्यमन्त्री राउत द्वारा सरुवा रोग तथा महामारी नियन्त्रण अस्पतालको शिलान्यास

मुख्यमन्त्री राउत द्वारा सरुवा रोग तथा महामारी नियन्त्रण अस्पतालको शिलान्यास

December 1, 2020
बनौली विद्यापति डिह स्थित पोखरी सौन्दर्यीकरणको शिलान्यास

बनौली विद्यापति डिह स्थित पोखरी सौन्दर्यीकरणको शिलान्यास

November 30, 2020
शहरी विकास मन्त्री श्रेष्ठ र मुख्यमन्त्री राउत बीच भेटघाट

शहरी विकास मन्त्री श्रेष्ठ र मुख्यमन्त्री राउत बीच भेटघाट

November 26, 2020
कोरोना महामारी विरुद्ध तेस्रो चरणको तयारीमा प्रदेश सरकार

कोरोना महामारी विरुद्ध तेस्रो चरणको तयारीमा प्रदेश सरकार

November 12, 2020
अर्कोमा जानुहोस्
महतो परिवारले दिए क्याम्पसलाई ४२ लाख सहयोग

महतो परिवारले दिए क्याम्पसलाई ४२ लाख सहयोग

Discussion about this post

Access TV

Currently Playing

Follow Us

लोकप्रिय शिर्षक

  • रेशम चौधरीको सपथग्रहण १ वर्ष पुरा;  लाल आयोग भन्छ अन्याय भयो

    रेशम चौधरीको सपथग्रहण २ वर्ष पुरा; लाल आयोग भन्छ अन्याय भयो

    746 शेयर
    शेयर 298 Tweet 187
  • जसपा गण्डकी प्रदेश सदस्य महतोमाथि सांघातिक आक्रमण, ज्यान मार्ने अभियोगमा मुद्दा चलाइने

    23 शेयर
    शेयर 9 Tweet 6
  • पुष ८ गते देशब्यापी प्रदर्शन गर्ने जसपाको निर्णय

    43 शेयर
    शेयर 17 Tweet 11
  • प्रतिनिधिसभा भंग, निर्वाचन मिति तोकियो

    7 शेयर
    शेयर 3 Tweet 2
  • सर्वोच्चले सरकारलाई भन्यो : किन संसद विघटन गरेको

    40 शेयर
    शेयर 16 Tweet 10

Explore the EASYKHABAR

द.नं. : ८६१ /०७५-७६
एक्सेस मिडिया  प्रा.लि.
सम्पादक: ओम  संग्राम

Follow us on social media:

Contact Us:

  • PATAN, LALITPUR, NEPAL
  • 01-5528320
  • For Advertisement
  • 9849669768
  • easykhabaronline@gmail.com
  • marketing.easykhabar@gmail.com
  • article.easykhabar@gmail.com

Quick Navigation

देश          प्रवास          राजनीति  

अर्थ          विचार           खेलकुद 

विश्व          विज्ञान        मनोरन्जन 

शिक्षा       पर्यटन           रोजगार 

साहित्य   जीवनशैली     अन्तर्वार्ता

©2014-2021 Copyright Access Media Pvt.Ltd. All rights reserved.Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

भेटिएन
सबै नतिजा
  • समाचार
  • देश
  • प्रदेश समाचार
  • विश्व
  • प्रवास
  • खेलकुद
  • स्वास्थ्य
  • राजनीति
  • अर्थ
  • मनोरन्जन
  • विचार
  • पर्यटन
  • विज्ञान प्रविधि
  • अन्तर्वार्ता
  • एक्सेस टिभी

©2014-2021 Copyright Access Media Pvt.Ltd. All rights reserved.Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist