• हाम्राे बारेमा
  • जब्स्/इन्टर्नशिप
  • सम्पर्क
Friday, February 26, 2021
राशिफल
ENGLISH EDITION
SUBSCRIBE
भेटिएन
सबै नतिजा
Easykhabar : Get News Easily
  • मुख्य पृष्ठ
  • राजनीति
  • अर्थ
  • रोजगार
  • देश
  • विज्ञान प्रविधि
  • पर्यटन
  • प्रवास
  • विश्व
  • खेलकुद
  • विचार
  • स्वास्थ्य
  • मनोरन्जन
  • एक्सेस टिभी
  • मुख्य पृष्ठ
  • राजनीति
  • अर्थ
  • रोजगार
  • देश
  • विज्ञान प्रविधि
  • पर्यटन
  • प्रवास
  • विश्व
  • खेलकुद
  • विचार
  • स्वास्थ्य
  • मनोरन्जन
  • एक्सेस टिभी
Easykhabar : Get News Easily

नेकपाका नेताहरूको रवैयाले संघीयताको वस्तुत:हत्या

EASYKHABAR EASYKHABAR
January 9, 2020
बिशेष समाचार, समाचार
A A
0
5
शेयर
0
हेरिएको
Share on FacebookShare on Twitter

पुर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपाका नेताहरूको रवैयाले संघीयताको वस्तुत:हत्या गरेको भन्नुभएकोछ । उहाँले सामाजिक संजालमा लेख्दै उक्त कुरा भन्नुभएको हो ।

उहाँले फेसबुक स्टाटसमा पोष्ट गर्दै यसो लेख्नुभएको छ “प्रदेशको नामांकन र राजधानी चयनमा नेकपाका नेताहरूको रवैयाले संघीयताको वस्तुत:हत्या गरेको छ-

१. प्रदेशसभाको निर्णय गर्ने अधिकार केही केन्द्रीय नेताहरूले खोस्नु एकात्मकतावादी /अलोकतान्त्रिक हर्कत नभए के हो?

२. बहुसंख्यक जनताको हित विपरित३नंको राजधानी हेटौंडा,५नंको बुटवल,१नंको विराटनगर, ७नंको अत्तरिया/गोदावरी लाद्नु सरासर धोका हैन?

३.प्रदेशको नाउँ जाति/भाषाको पहिचानमा राख्दा देश टुक्रन्छ भन्नु सरासर झुटको खेती हो- अमेरिकामा Alabama,Hawaii,Illinois,Michigan,Texas लगायत २६ राज्य के हुन्?भारतमा तामिलनाडु,नागाल्याण्ड,मिज़ोरम,बंगाल,पंजाब आदि के हुन्?

४. अझै लाज पचाएर…पर्सा,बारा,रौतहट ३नं प्रदेशमा,दोलखा,रामेछाप,सिन्धुली२नं प्रदेशमा राख्ने कुरा गर्नु पंचायतकालीन अन्चलको पुनर्स्थापना नभए के हो?विशेषत प्रचण्ड कणले जनयुद्धका सहीदको रगतमाथि यसरी होली खेल्न मिल्छ?अब तपाईंहरूको विकल्प विष खाएर मर्ने हैन लत्रेर जिउंदै मर्ने कि लडेर अमर हुने भन्ने हो!

शेयर 5Tweetपठाउनुस् पठाउनुस्

सम्बन्धित शीर्षकहरु

आइतबार सार्वजनिक बिदा

गृह मन्त्रालयद्वारा प्रजिअहरूकाे सरुवा (सूचीसहित)

February 26, 2021
लकडाउन १० दिन थप्ने सरकारको निर्णय

मन्त्रिपरिषद् बैठक आज साँझ ५ बजे बस्दै, संसद बैठक आह्वान गरिने

February 26, 2021
‘दाहाल–नेपालबाट सहकार्यको प्रस्ताव आएको छ, मोडालिटी प्रष्ट हुनुपर्छ भनेका छौं’ : राजेन्द्र श्रेष्ठ

‘दाहाल–नेपालबाट सहकार्यको प्रस्ताव आएको छ, मोडालिटी प्रष्ट हुनुपर्छ भनेका छौं’ : राजेन्द्र श्रेष्ठ

February 26, 2021
प्रहरीलाई ठुलो सफलता : ३ जना गैंडा तस्कर पक्राउ

प्रहरीलाई ठुलो सफलता : ३ जना गैंडा तस्कर पक्राउ

February 26, 2021
नयाँ बसपार्क शुद्धीकरण अभियान : लागुऔषधसहित ७३ पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार रहेका सुधिर पक्राउ

February 26, 2021
राजपा सरकारमा जाने कुनै सम्भावना छैन : अध्यक्ष महतो

संविधान संसोधन र रेशम चौधरी रिहाई गरे जसपा सरकारमा जान्छ : राजेन्द्र महतो

February 25, 2021
प्रहरी नायव उपरीक्षकमा बढुवा भएकालाई दर्ज्यानी चिन्ह प्रदान

विपद् व्यवस्थापन आधारभूत तालिम समापन

February 25, 2021
प्रहरीलाई ठुलो सफलता : ३ जना गैंडा तस्कर पक्राउ

भागीरथी भट्ट हत्या प्रकरणमा उत्कृष्ठ काम गरेको भन्दै प्रहरी सम्मानित

February 25, 2021
अर्कोमा जानुहोस्
बलिदानी दिवसको विशेष समारोह यस वर्ष बीरगंजमा हुने

बलिदानी दिवसको विशेष समारोह यस वर्ष बीरगंजमा हुने

Discussion about this post

Access TV

Currently Playing

Follow Us

लोकप्रिय शिर्षक

  • थारु कल्याणकारिणी सभालाई राजनीतिक दलमा परिणत गर्न बहस सुरु

    थारु कल्याणकारिणी सभालाई राजनीतिक दलमा परिणत गर्न बहस सुरु

    234 शेयर
    शेयर 94 Tweet 59
  • रेशम चौधरी रिहाई गराउन सहयोगको याचना

    94 शेयर
    शेयर 38 Tweet 24
  • वल्र्डलिंकको नयाँ योजना, महिनाको ७९९ मै टिभि र १० एमबीपीएस इन्टरनेट

    76 शेयर
    शेयर 30 Tweet 19
  • रेशम चौधरीको सपथग्रहण २ वर्ष पुरा; लाल आयोग भन्छ अन्याय भयो

    68 शेयर
    शेयर 27 Tweet 17
  • संसद बिघटन बिरुद्ध जसपाको तेस्रो चरणको आन्दोलन घोषणा

    57 शेयर
    शेयर 23 Tweet 14

Explore the EASYKHABAR

द.नं. : ८६१ /०७५-७६
एक्सेस मिडिया  प्रा.लि.
सम्पादक: ओम  संग्राम

Follow us on social media:

Contact Us:

  • PATAN, LALITPUR, NEPAL
  • 01-5528320
  • For Advertisement
  • 9849669768
  • easykhabaronline@gmail.com
  • marketing.easykhabar@gmail.com
  • article.easykhabar@gmail.com

Quick Navigation

देश          प्रवास          राजनीति  

अर्थ          विचार           खेलकुद 

विश्व          विज्ञान        मनोरन्जन 

शिक्षा       पर्यटन           रोजगार 

साहित्य   जीवनशैली     अन्तर्वार्ता

©2014-2021 Copyright Access Media Pvt.Ltd. All rights reserved.Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

भेटिएन
सबै नतिजा
  • समाचार
  • देश
  • प्रदेश समाचार
  • विश्व
  • प्रवास
  • खेलकुद
  • स्वास्थ्य
  • राजनीति
  • अर्थ
  • मनोरन्जन
  • विचार
  • पर्यटन
  • विज्ञान प्रविधि
  • अन्तर्वार्ता
  • एक्सेस टिभी

©2014-2021 Copyright Access Media Pvt.Ltd. All rights reserved.Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist