• हाम्राे बारेमा
  • जब्स्/इन्टर्नशिप
  • सम्पर्क
Wednesday, January 20, 2021
राशिफल
ENGLISH EDITION
SUBSCRIBE
भेटिएन
सबै नतिजा
Easykhabar : Get News Easily
  • मुख्य पृष्ठ
  • राजनीति
  • अर्थ
  • रोजगार
  • देश
  • विज्ञान प्रविधि
  • पर्यटन
  • प्रवास
  • विश्व
  • खेलकुद
  • विचार
  • स्वास्थ्य
  • मनोरन्जन
  • एक्सेस टिभी
  • मुख्य पृष्ठ
  • राजनीति
  • अर्थ
  • रोजगार
  • देश
  • विज्ञान प्रविधि
  • पर्यटन
  • प्रवास
  • विश्व
  • खेलकुद
  • विचार
  • स्वास्थ्य
  • मनोरन्जन
  • एक्सेस टिभी
Easykhabar : Get News Easily

प्रथम अन्तरविद्यालय स्तरीय महिला क्रिकेट प्रतियोगिता हुने, सहभागी टीम र जर्सी सार्वजनिक

EASYKHABAR EASYKHABAR
January 24, 2020
खेलकुद
A A
0
5
शेयर
0
हेरिएको
Share on FacebookShare on Twitter

लोकेश जोशी  । धनगढीमा प्रथम अन्तरविद्यालय स्तरीय महिला क्रिकेट प्रतियोगिता हुने भएको छ । कैलाली जिल्ला खेलकुद विकास समितिको आयोजना तथा कैलाली जिल्ला क्रिकेट क्लवको व्यवस्थापनमा माघ १० गतेदेखि १७ गतेसम्म धनगढीमा प्रथम अन्तरविद्यालय स्तरीय महिला क्रिकेट प्रतियोगिता हुने भएको हो । आयोजक कैलाली जिल्ला खेलकुद विकास समितिले आज पत्रकार सम्मेलन गर्दै क्रिकेट प्रतियोगितामा सहभागी हुने टीम र टीमहरुको जर्सी समेत सार्वजनिक गरेको छ । सहभागी ८ विद्यालयका टीमका लागि विभिन्न ८ वटा व्यवसायिक संस्थाले जर्सी प्रायोजन गरेका छन् ।

व्यवसायिक क्रिकेट प्रतियोगिताहरु भईरहेको अवस्थामा महिला क्रिकेटको जग बलियो बनाउनका लागि विद्यालय तहका महिला खेलाडीहरुको प्रतिभा प्रष्फुटन गर्नलाई प्रतियोगिता आयोजना गरिएको कैलाली जिल्ला खेलकुद विकास समितीका अध्यक्ष बाबुराजा श्रेष्ठले जानकारी दिनुभयो । उहाँले विद्यालय स्तरीय प्रतियोगिताको माध्यमले महिला खेलाडीहरुसँग भएको क्षमतालाई पहिलचान गर्दै आगामी दिनमा प्रशिक्षणको व्यवस्था समेत गरिने बताउनुभयो ।

प्रतियोगितामा सहभागी व्रोडभिजन एकेडेमीलाई माया मेट्रो हस्पिटल, एरिष्टो ईङलिस स्कुललाई निसर्ग हस्पिटल, त्रिभुवन माविलाई एडभेन्चर वेष्ट होलिडेज र राष्ट्रिय तुलसीराम माविलाई केटिएम डुकले जर्सी प्रायोजन गरेका छन् । त्यसैगरी शारदा माविलाई सुदुरपश्चिमाञ्चल एकेडेमी, लिटल फ्लावर स्कुललाई ड्रिम एजुकेशन कन्सल्टेन्सी, क्यास्पीयन एकेडेमीलाई कैलाली अस्पताल र धनगढी नमूना माविलाई रैका टुर्स एण्ड ट्राभल्सले प्रायोजन गरेका छन् । लिगकम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगिता संघीय ईकाई प्रहरी कार्यालयको खेल मैदानमा हुने आयोजकले जनाएको छ । प्रतियोगिता आयोजनाका लागि झण्डै एक लाख खर्च हुने अनुमान गरिएको छ ।

कैलाली जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बाबुराजा श्रेष्ठको सभापतित्वमा भएको पत्रकार सम्मेलनमा नेपाल क्रिकेट संघका केन्द्रिय सदस्य तथा कैलाली जिल्ला क्रिकेट संघका अध्यक्ष विक्रम बिष्ट, सुदुरपश्चिम प्रादेशिक खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रेम मल्ल, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख टोपबहादुर बिष्ट लगायतको सहभागीता रहेको थियो

शेयर 5Tweetपठाउनुस् पठाउनुस्

सम्बन्धित शीर्षकहरु

बार्सिलोनामा ६५२ खेलपछि मेस्सीलाई पहिलो रातो कार्ड

बार्सिलोनामा ६५२ खेलपछि मेस्सीलाई पहिलो रातो कार्ड

January 19, 2021
विश्वकप फुटबल कतार २०२२ को लागि छनोट खेल सुरु

विश्वकप फुटबल कतार २०२२ को लागि छनोट खेल सुरु

December 14, 2020
निजी समारोहबीच ब्युनस आयर्सको चिहान घरमा म्याराडोनाको अन्त्येष्टि

निजी समारोहबीच ब्युनस आयर्सको चिहान घरमा म्याराडोनाको अन्त्येष्टि

November 27, 2020
विश्वकप फुटबल २०२२ को छनोट खेल असारमा सक्ने तयारी

विश्वकप फुटबल २०२२ को छनोट खेल असारमा सक्ने तयारी

November 13, 2020
हैदरावादलाई हराएर फाइनल पुगेको दिल्लीले बनायो इतिहास

हैदरावादलाई हराएर फाइनल पुगेको दिल्लीले बनायो इतिहास

November 9, 2020
आइपिएल क्रिकेटमा बैंगलोरको विजयी सुरुवात

आइपिएल क्रिकेटमा बैंगलोरको विजयी सुरुवात

September 22, 2020
सुपर ओभरमा दिल्लीद्वारा पञ्जाब पराजित

सुपर ओभरमा दिल्लीद्वारा पञ्जाब पराजित

September 21, 2020
सुदुरपस्चिम प्रदेश तेक्वान्दो संघ गठन

सुदुरपस्चिम प्रदेश तेक्वान्दो संघ गठन

August 20, 2020
अर्कोमा जानुहोस्

सवारी साधनलाई व्यवस्थित गर्न जीपीएस

Discussion about this post

Access TV

Currently Playing

Follow Us

लोकप्रिय शिर्षक

  • रेशम चौधरीको सपथग्रहण १ वर्ष पुरा;  लाल आयोग भन्छ अन्याय भयो

    रेशम चौधरीको सपथग्रहण २ वर्ष पुरा; लाल आयोग भन्छ अन्याय भयो

    748 शेयर
    शेयर 299 Tweet 187
  • जसपा गण्डकी प्रदेश सदस्य महतोमाथि सांघातिक आक्रमण, ज्यान मार्ने अभियोगमा मुद्दा चलाइने

    9 शेयर
    शेयर 4 Tweet 2
  • सर्वोच्चले सरकारलाई भन्यो : किन संसद विघटन गरेको

    48 शेयर
    शेयर 19 Tweet 12
  • प्रतिनिधिसभा भंग, निर्वाचन मिति तोकियो

    5 शेयर
    शेयर 2 Tweet 1
  • पुष ८ गते देशब्यापी प्रदर्शन गर्ने जसपाको निर्णय

    43 शेयर
    शेयर 17 Tweet 11

Explore the EASYKHABAR

द.नं. : ८६१ /०७५-७६
एक्सेस मिडिया  प्रा.लि.
सम्पादक: ओम  संग्राम

Follow us on social media:

Contact Us:

  • PATAN, LALITPUR, NEPAL
  • 01-5528320
  • For Advertisement
  • 9849669768
  • easykhabaronline@gmail.com
  • marketing.easykhabar@gmail.com
  • article.easykhabar@gmail.com

Quick Navigation

देश          प्रवास          राजनीति  

अर्थ          विचार           खेलकुद 

विश्व          विज्ञान        मनोरन्जन 

शिक्षा       पर्यटन           रोजगार 

साहित्य   जीवनशैली     अन्तर्वार्ता

©2014-2021 Copyright Access Media Pvt.Ltd. All rights reserved.Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

भेटिएन
सबै नतिजा
  • समाचार
  • देश
  • प्रदेश समाचार
  • विश्व
  • प्रवास
  • खेलकुद
  • स्वास्थ्य
  • राजनीति
  • अर्थ
  • मनोरन्जन
  • विचार
  • पर्यटन
  • विज्ञान प्रविधि
  • अन्तर्वार्ता
  • एक्सेस टिभी

©2014-2021 Copyright Access Media Pvt.Ltd. All rights reserved.Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist