• हाम्राे बारेमा
  • जब्स्/इन्टर्नशिप
  • सम्पर्क
Friday, February 26, 2021
राशिफल
ENGLISH EDITION
SUBSCRIBE
भेटिएन
सबै नतिजा
Easykhabar : Get News Easily
  • मुख्य पृष्ठ
  • राजनीति
  • अर्थ
  • रोजगार
  • देश
  • विज्ञान प्रविधि
  • पर्यटन
  • प्रवास
  • विश्व
  • खेलकुद
  • विचार
  • स्वास्थ्य
  • मनोरन्जन
  • एक्सेस टिभी
  • मुख्य पृष्ठ
  • राजनीति
  • अर्थ
  • रोजगार
  • देश
  • विज्ञान प्रविधि
  • पर्यटन
  • प्रवास
  • विश्व
  • खेलकुद
  • विचार
  • स्वास्थ्य
  • मनोरन्जन
  • एक्सेस टिभी
Easykhabar : Get News Easily

कोरोना भाईरसको सङ्क्रमण रोक्न विभिन्न देशको सिमानाकामा कडाइ

RN CHAUDHARY RN CHAUDHARY
February 2, 2020
विश्व
A A
0
0
शेयर
0
हेरिएको
Share on FacebookShare on Twitter

बीबीसी । कोरोनाभाइरसको बढ्दो सङ्क्रमण रोक्ने उद्देश्यले विश्वका विभिन्न देशले चीनबाट आफ्नो देशमा मानिसहरूलाई भित्रिन नदिनेगरी प्रतिबन्ध लगाएका छन्। अमेरिका र अस्ट्रेलियाले डिसेम्बरमा उक्त भाइरस फेला परेको देश चीनको भर्खरै भ्रमण गरेका विदेशीलाई आफ्नो देशमा प्रवेश नदिने निर्णय लिएका छन्।

यसअघि रुस, जापान, पाकिस्तान र इटलीले त्यस्तै यात्रा प्रतिबन्ध घोषणा गरेका थिए। निकै कम मात्र जनस्वास्थ्य सङ्कटकाल घोषणा गर्ने अमेरिकाले पछिल्ला दुई साता चीनको भ्रमण गरेका सबै विदेशीलाई आफ्नो देशमा प्रवेश गर्न रोक लगाएको छ। हुबे प्रान्तबाट फर्किरहेका आफ्नो देशका नागरिक र बासिन्दालाई अमेरिकाले १४ दिन क्वारन्टीनमा राख्छ। अस्ट्रेलियाले चीनबाट फर्किएका आफ्ना कुनै पनि नागरिकलाई दुई हप्ता क्वारन्टीनमा राख्ने जनाएको छ। तर विश्व स्वास्थ्य अधिकारीहरू त्यस्ता उपायविरुद्ध छन्।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का प्रमुखले शुक्रवार भनेका थिए, “यात्रा प्रतिबन्धका कारण सूचना आदानप्रदान र मेडिकल आपूर्ति संयन्त्रमा अवरोध पुग्नुका साथै अर्थतन्त्रमा क्षति पुर्‍याउन सक्छ।” डब्ल्यूएचओले सीमावारपार गर्ने स्थानमा स्वास्थ्य परीक्षणको व्यवस्था गर्न सुझाएको छ। सीमा बन्द गरेपछि यात्रुहरू अनधिकृत रूपमा पस्दा भाइरस झन् विस्तार हुने उसको चेतावनी छ। चीनले आधिकारिक सल्लाहको बेवास्ता गरेको भन्दै यात्रा प्रतिबन्ध लगाउने कदमको आलोचना गरेको छ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले भने, “डब्ल्यूएचओले यात्रा प्रतिबन्धहरूविरुद्ध सिफारिस गर्नेबित्तिकै अमेरिका उल्टो दिशातर्फ जान हतारियो, (यो) पक्कै पनि सद्भावको सङ्केत होइन।” कोरोनाभाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको आधिकारिक सङ्ख्या २५९ मा रोकिएको छ। सबै मृत्यु चीनभित्र भएको हो। त्यसमा पनि अधिकांशको मृत्यु भाइरस उत्पन्न भएको हुबे प्रान्तमा भएको छ। करिब १२ हजार जनामा सङ्क्रमण भएको पुष्टि भएको छ। चीनबाहिर त्यो सङ्ख्या करिब १०० छ। अमेरिका, ब्रिटेन, रुस र जर्मनीले हालैका दिनहरूमा सङ्क्रमण देखिएको पुष्टि गरेका छन्।

सन् २००३ मा दुई दर्जन देशमा फैलिएको सार्सको महामारीजस्तै गरी कोरोनाभाइरसको विश्वव्यापी विस्तार भएको छ। तर सार्सको तुलनामा नयाँ भाइरसको सङ्क्रमणमा मृत्युदर निकै कम छ। त्यसैले यो प्राणघातक नभएको विश्वास अधिकारीहरूमा बढाएको छ।हङ्‌कङ विश्वविद्यालयले गरेको अनुमानमा सङ्क्रमणको सङ्ख्या औपचारिक रूपमा दिइएकोभन्दा निकै बढी हुन सक्छ। विज्ञहरूका अनुसार सङ्क्रमणको केन्द्रबिन्दु वुहान सहरमा ७५,००० भन्दा बढी मानिस सङ्क्रमित भएका हुन सक्छन्।

शेयर Tweetपठाउनुस् पठाउनुस्

सम्बन्धित शीर्षकहरु

अफगानिस्तानमा हेलिकोप्टर दुर्घटना, दुई अमेरिकी सैनिकको मृत्यु

अफगानिस्तानमा बम विस्फोट, एक प्रहरी अधिकारीको मृत्यु

February 22, 2021
म्यान्मारमा सैनिक कु, आङसाङ सुकी पक्राउ

सुकीलाई रिहा गर्न नेसनल लिग फर डेमोक्रेसीको माग

February 3, 2021
जो बाइडन अमेरिकी राष्ट्रपतीय निर्वाचनमा विजयी

म्यान्मारको प्रजातान्त्रीक नेता सुकीलाई अमेरिकाको साथ

February 1, 2021
म्यान्मारमा सैनिक ‘कु’, एक वर्ष संकटकाल घोषणा

म्यान्मारमा सैनिक ‘कु’, एक वर्ष संकटकाल घोषणा

February 1, 2021
म्यान्मारमा सैनिक कु, आङसाङ सुकी पक्राउ

म्यान्मारमा सैनिक कु, आङसाङ सुकी पक्राउ

February 1, 2021
आगामी महिना कोभिडको समस्या थप बढ्ने विश्व स्वास्थ्य संगठनको चेतावनी

चीनको उहानमा डब्लुएचओको टोलीद्वारा कोरोना भाइसरबारे अध्ययन शुरु

January 30, 2021
युरोपमा लकडाउन झनै कडा, बिरुद्धमा नागरिक सडकमा

युरोपमा लकडाउन झनै कडा, बिरुद्धमा नागरिक सडकमा

January 30, 2021
रुसी नेता नाभाल्नीलाई रिहा गर्न इयुको माग

रुसी नेता नाभाल्नीलाई रिहा गर्न इयुको माग

January 19, 2021
अर्कोमा जानुहोस्
एमसीसीबारे सुझाव संकलन गर्न झलनाथ खनालको नेतृत्वमा कार्यदल गठन

एमसीसीबारे सुझाव संकलन गर्न झलनाथ खनालको नेतृत्वमा कार्यदल गठन

Discussion about this post

Access TV

Currently Playing

Follow Us

लोकप्रिय शिर्षक

  • थारु कल्याणकारिणी सभालाई राजनीतिक दलमा परिणत गर्न बहस सुरु

    थारु कल्याणकारिणी सभालाई राजनीतिक दलमा परिणत गर्न बहस सुरु

    234 शेयर
    शेयर 94 Tweet 59
  • रेशम चौधरी रिहाई गराउन सहयोगको याचना

    94 शेयर
    शेयर 38 Tweet 24
  • वल्र्डलिंकको नयाँ योजना, महिनाको ७९९ मै टिभि र १० एमबीपीएस इन्टरनेट

    76 शेयर
    शेयर 30 Tweet 19
  • रेशम चौधरीको सपथग्रहण २ वर्ष पुरा; लाल आयोग भन्छ अन्याय भयो

    68 शेयर
    शेयर 27 Tweet 17
  • संसद बिघटन बिरुद्ध जसपाको तेस्रो चरणको आन्दोलन घोषणा

    57 शेयर
    शेयर 23 Tweet 14

Explore the EASYKHABAR

द.नं. : ८६१ /०७५-७६
एक्सेस मिडिया  प्रा.लि.
सम्पादक: ओम  संग्राम

Follow us on social media:

Contact Us:

  • PATAN, LALITPUR, NEPAL
  • 01-5528320
  • For Advertisement
  • 9849669768
  • easykhabaronline@gmail.com
  • marketing.easykhabar@gmail.com
  • article.easykhabar@gmail.com

Quick Navigation

देश          प्रवास          राजनीति  

अर्थ          विचार           खेलकुद 

विश्व          विज्ञान        मनोरन्जन 

शिक्षा       पर्यटन           रोजगार 

साहित्य   जीवनशैली     अन्तर्वार्ता

©2014-2021 Copyright Access Media Pvt.Ltd. All rights reserved.Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

भेटिएन
सबै नतिजा
  • समाचार
  • देश
  • प्रदेश समाचार
  • विश्व
  • प्रवास
  • खेलकुद
  • स्वास्थ्य
  • राजनीति
  • अर्थ
  • मनोरन्जन
  • विचार
  • पर्यटन
  • विज्ञान प्रविधि
  • अन्तर्वार्ता
  • एक्सेस टिभी

©2014-2021 Copyright Access Media Pvt.Ltd. All rights reserved.Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist