• हाम्राे बारेमा
  • जब्स्/इन्टर्नशिप
  • सम्पर्क
Thursday, February 25, 2021
राशिफल
ENGLISH EDITION
SUBSCRIBE
भेटिएन
सबै नतिजा
Easykhabar : Get News Easily
  • मुख्य पृष्ठ
  • राजनीति
  • अर्थ
  • रोजगार
  • देश
  • विज्ञान प्रविधि
  • पर्यटन
  • प्रवास
  • विश्व
  • खेलकुद
  • विचार
  • स्वास्थ्य
  • मनोरन्जन
  • एक्सेस टिभी
  • मुख्य पृष्ठ
  • राजनीति
  • अर्थ
  • रोजगार
  • देश
  • विज्ञान प्रविधि
  • पर्यटन
  • प्रवास
  • विश्व
  • खेलकुद
  • विचार
  • स्वास्थ्य
  • मनोरन्जन
  • एक्सेस टिभी
Easykhabar : Get News Easily

क्वारेन्टाइनका नेपाली कोरोनामुक्त

EASYKHABAR EASYKHABAR
February 20, 2020
मुख्य समाचार
A A
0
0
शेयर
0
हेरिएको
Share on FacebookShare on Twitter

कोरोना भाइरस (कोभिड–१९)को प्रकोप रहेको चीनको हुबेईबाट उद्धार गरी भक्तपुर खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको क्वारेन्टाइनमा राखिएका १७५ जना नेपालीमा कोरोना सङ्क्रमणको लक्षण देखिएको छैन । क्वारेन्टाइनमा बसेका सबैमा कोरोना लक्षण नदेखिएपछि खरिपाटीमा खुसी छाएको छ । क्वारेन्टाइनमा बसेका अभिभावक तथा आफन्तमा समेत यो खबरले खुसी छाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधबार पत्रकार सम्मेलनमार्फत चीनबाट उद्धार गरी ल्याइएका १७५ जना व्यक्ति कोहीलाई पनि कोरोना भाइरसको सङ्क्रमण नदेखिएको प्रस्ट गरेपछि यस्तो खुसी छाएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका टोलीले आइतबार नेपालीको घाँटीको ¥याल सङ्कलन गरी परीक्षण गरेको थियो । परीक्षणका क्रममा १७५ जनाकै रिपोर्ट नेगेटिभ आएको हो ।स्वास्थ्य मन्त्रालयका सचिव खगराज बरालले सरकारले उद्धार गरी ल्याएका सबै नेपालीको कोभिड–१९ भाइरसको रिपोर्ट नेगेटिभ आएको जानकारी दिनुभयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले कोरोना भाइरसको सङ्क्रमण नभएको जानकारी दिँदै सबै नेपाली भाइरस सङ्क्रमणमुक्त रहेको बत(ाउनुभयो ।

उहाँले क्वारेन्टाइनमा राखेको १४ दिनका दिन नाक तथा घाँटीको ¥याल निकालेर परीक्षण गर्ने जानकारी दिँदै त्यसको रिपोर्ट नेगेटिभ आएको अवस्थामा क्वारेन्टाइनमा रहेका नेपाललाई घर जान दिइनेछ भन्नुभयो । राष्ट्रिय प्रयोगशालाले सबैजनाको परीक्षण गर्न तीन दिन लगाएको थियो ।

प्रयोगशालाकी निर्देशक डा. रुना झाले परीक्षणको पद्धतिबारे जानकारी दिनुभयो । उहाँले उद्धार गरिएको नेपालीको नमुनाहरूमा परीक्षण गर्दा कुनै पनि नमुनामा कोभिड–१९ को सङ्क्रमण नभएको जानकारी दिनुभयो ।

शेयर Tweetपठाउनुस् पठाउनुस्

सम्बन्धित शीर्षकहरु

अफगानिस्तानमा हेलिकोप्टर दुर्घटना, दुई अमेरिकी सैनिकको मृत्यु

अफगानिस्तानमा बम विस्फोट, एक प्रहरी अधिकारीको मृत्यु

February 22, 2021
कावासोतीमा प्याराग्लाइडिङको परीक्षण सफल

कावासोतीमा प्याराग्लाइडिङको परीक्षण सफल

February 21, 2021
महिला आसरा सुधार केन्द्रको दोस्रो वार्षिकोत्सव कार्यक्रम सम्पन्न

महिला आसरा सुधार केन्द्रको दोस्रो वार्षिकोत्सव कार्यक्रम सम्पन्न

February 16, 2021
राष्ट्रपति शासन र संकटकाल लागु गर्ने कुरालाई घट्नाक्रमले पुष्टि गर्दै गएको छ : सिपी गजुरेल

राष्ट्रपति शासन र संकटकाल लागु गर्ने कुरालाई घट्नाक्रमले पुष्टि गर्दै गएको छ : सिपी गजुरेल

February 16, 2021
फेसबुकबाट आपत्तिजनक सामग्री हटाउन दबाब

फेसबुक रोक्न नयाँ निर्देशिका जारि गर्दै सरकार

February 10, 2021

प्रधानमन्त्री ओली आज निर्वाचन आयोग जादैं

February 9, 2021

फुल्चोकी हिउँ खेल्न जाँदा हराइरहेका २ जनाको प्रहरीद्वारा सकुशल उद्धार

February 9, 2021
भारतले कोरोनाको १० लाख खोप दियो

भारतले दिएको कोरोना विरुद्धको खोप बाँकी रह्यो, दोश्रो चरणमा प्रयोग गरिने

February 4, 2021
अर्कोमा जानुहोस्
बझाङमा जिप दुर्घटना, गाउँपालिका उपाध्यक्ष सहित १० जना घाइते, दुईको अवस्था गम्भीर

बझाङमा जिप दुर्घटना, गाउँपालिका उपाध्यक्ष सहित १० जना घाइते, दुईको अवस्था गम्भीर

Discussion about this post

Access TV

Currently Playing

Follow Us

लोकप्रिय शिर्षक

  • थारु कल्याणकारिणी सभालाई राजनीतिक दलमा परिणत गर्न बहस सुरु

    थारु कल्याणकारिणी सभालाई राजनीतिक दलमा परिणत गर्न बहस सुरु

    234 शेयर
    शेयर 94 Tweet 59
  • रेशम चौधरी रिहाई गराउन सहयोगको याचना

    94 शेयर
    शेयर 38 Tweet 24
  • वल्र्डलिंकको नयाँ योजना, महिनाको ७९९ मै टिभि र १० एमबीपीएस इन्टरनेट

    76 शेयर
    शेयर 30 Tweet 19
  • रेशम चौधरीको सपथग्रहण २ वर्ष पुरा; लाल आयोग भन्छ अन्याय भयो

    68 शेयर
    शेयर 27 Tweet 17
  • संसद बिघटन बिरुद्ध जसपाको तेस्रो चरणको आन्दोलन घोषणा

    57 शेयर
    शेयर 23 Tweet 14

Explore the EASYKHABAR

द.नं. : ८६१ /०७५-७६
एक्सेस मिडिया  प्रा.लि.
सम्पादक: ओम  संग्राम

Follow us on social media:

Contact Us:

  • PATAN, LALITPUR, NEPAL
  • 01-5528320
  • For Advertisement
  • 9849669768
  • easykhabaronline@gmail.com
  • marketing.easykhabar@gmail.com
  • article.easykhabar@gmail.com

Quick Navigation

देश          प्रवास          राजनीति  

अर्थ          विचार           खेलकुद 

विश्व          विज्ञान        मनोरन्जन 

शिक्षा       पर्यटन           रोजगार 

साहित्य   जीवनशैली     अन्तर्वार्ता

©2014-2021 Copyright Access Media Pvt.Ltd. All rights reserved.Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

भेटिएन
सबै नतिजा
  • समाचार
  • देश
  • प्रदेश समाचार
  • विश्व
  • प्रवास
  • खेलकुद
  • स्वास्थ्य
  • राजनीति
  • अर्थ
  • मनोरन्जन
  • विचार
  • पर्यटन
  • विज्ञान प्रविधि
  • अन्तर्वार्ता
  • एक्सेस टिभी

©2014-2021 Copyright Access Media Pvt.Ltd. All rights reserved.Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist