• हाम्राे बारेमा
  • जब्स्/इन्टर्नशिप
  • सम्पर्क
Friday, February 26, 2021
राशिफल
ENGLISH EDITION
SUBSCRIBE
भेटिएन
सबै नतिजा
Easykhabar : Get News Easily
  • मुख्य पृष्ठ
  • राजनीति
  • अर्थ
  • रोजगार
  • देश
  • विज्ञान प्रविधि
  • पर्यटन
  • प्रवास
  • विश्व
  • खेलकुद
  • विचार
  • स्वास्थ्य
  • मनोरन्जन
  • एक्सेस टिभी
  • मुख्य पृष्ठ
  • राजनीति
  • अर्थ
  • रोजगार
  • देश
  • विज्ञान प्रविधि
  • पर्यटन
  • प्रवास
  • विश्व
  • खेलकुद
  • विचार
  • स्वास्थ्य
  • मनोरन्जन
  • एक्सेस टिभी
Easykhabar : Get News Easily

पुरुषले ३० बर्षको उमेर कट्नु भन्दा पहिला सुधार्नुपर्ने १० वानीहरु

RN CHAUDHARY RN CHAUDHARY
February 29, 2020
स्वास्थ्य
A A
0
0
शेयर
0
हेरिएको
Share on FacebookShare on Twitter

एजेन्सी । प्रत्येक उमेर अनुसार मानिसहरुले गर्ने कार्य पनि फरक फरक हुन्छन् । जस्तै- बच्चामा दुध पिउनु भने उमेरमा वियर। सबै मानिसका लागि उमेरले परिपक्व पनि गराउछ।

सबैले सिक्नु पर्ने कुरा चाहि प्रत्येक बर्ष बढेसँगै उमेर पनि थपिदै गएको हुन्छ । मानिसले आफुलाई मुल्याङ्कन गर्दैर आफ्ना कमि कमजोरीलाई सच्याउदै लैजानु नै वुदिमानी हुन्छ। तपाईको परिवक्वताले नै तपाई जीवनलाई खुशी बनाउन सहयोग गर्दछ। जब तपाईं ३० बर्षर्को उमेर छेउ पुग्नुहुन्छ घर परिवारले तपाईबाट निकै अपेक्षा गरेको हुन्छ। त्यसैले  यी महत्वपूर्ण टिप्स अनुसार आफ्नो खराब बानी छोडे तपाईंलाई जीवन जिउन सहज हुनेछ । हेरौ पुरुषले ३० बर्षको उमेर पछि छोड्नु पर्ने १० वानीहरु।

लड्ने गरेर पिउने
कहिले काहि साथीभाइसँग रमाइलो गर्ने पिउने बानीलाई ठिकै मान्न सकिन्छ।  तर बेहोस हुने गरेर पिउनु उपयुक्त होइन। यसले तपाईको सामाजिक प्रतिष्ठामा आच पुर्याउछ । त्यसैले  पुरुषले ३० कट्नु अघि लड्ने गरेर पिउने वानीलाई छाड्नु पर्दछ।

लाप्पा खेल्ने
केटाकेटिमा जो कोहि पनि लाप्पा खेल्छ । तर बयस्क भएपछि पनि लाप्पा खेल्नु ठिक हुदैन । त्यसैले तपाईको लाप्पा खेल्ने वानी छ भने छोडनुहोस।

धेरै भिडियो गेम खेल्ने
भिडियो गेम खेल्नाले तपाई आफ्नो कामलाई निरन्तरता दिन कठिनाइ पर्छ त्यसैले  भिडियो गेम खेल्न छोड्नुहोस ।

लक्ष्य बिहिन काम
मानिसले आफु केहि गर्नु पहिले लक्ष्य लिएर सुरु गर्नुपर्ने हुन्छ । लक्ष्य बिहिन कामले मानिसको समय बर्वाद मात्र बनाउदछ । त्यसैले  लक्ष्य लिएर काम गर्नुहोस।

प्रतिबद्धता बिहिन प्रेम/सम्बन्ध
प्रेम/सम्बन्ध मा प्रतिबद्धता जनाउन आवश्यक हुन्छ । प्रतिबद्धताले आफन्त प्रति विश्वास जगाउँदछ । त्यैसैले प्रतिबद्धता सहित सम्बन्धलाई अगाडि बढाउनुहोस् ।

डरलाग्दो ड्राइभिङ्ग
गाडि चलाउँदा सावधानि अपनाउन आवश्यक पर्दछ । बयष्क पुरुषहरु ट्राफिक नियमको उल्लंघन गरि जथाभावी गाडि कुदाउने गर्दछन् । जसकारण जानाजान समस्यामा पर्ने गर्दछन् । तर पुरुषले ३० कट्नु अघि यस्तो क्रियाकलापलाई छोड्नु पर्ने हुन्छ ।

डाक्टर कहाँ नजाने
उमेर छदा केहि नभए पनि जब उमेरको सुई चढ्न थाल्दछ शरिर शिथिल हुन पुग्दछ । त्यसैले पुरुषले ३० कट्नु अघि देखि नियमित शारिरिक व्यायम गर्ने र डाक्टरको सल्लाह सुझाव मान्नु वुद्धिमानी हुनेछ ।

इमान्दार हुने
उमेर बढेसँगै जिम्मेवारि पनि बढ्छ । त्यसैले इमान्दार हुन आवश्यक छ ।

धेरै पार्टी/ डान्स
पुरुषले ३० कटेपछि धेरै पार्टी/ डान्सलाई बन्द गर्नुपर्ने हुन्छ । पार्टी र डान्सले तपाई गृहस्थी जीवनलाई बर्वाद पार्दछ ।

फास्ट फुड
३० पछि फास्ट फुडमा कम ध्यान दिनुस। हाइजनिक खानामा ध्यान दिनुस।

शेयर Tweetपठाउनुस् पठाउनुस्

सम्बन्धित शीर्षकहरु

भारतले कोरोनाको १० लाख खोप दियो

भारतले दिएको कोरोना विरुद्धको खोप बाँकी रह्यो, दोश्रो चरणमा प्रयोग गरिने

February 4, 2021
थप ६७१ जनामा कोरोना संक्रमण पुष्टि

आज १ सय ४२ जनामा कोरोना पुष्टि

February 3, 2021
चीनले ३ लाख कोरोनाको खोप दिने

चीनले ३ लाख कोरोनाको खोप दिने

February 1, 2021
आज मात्रै ८८५ मा कोरोना संक्रमण पुष्टि

आज १ सय ५ जनामा कोरोना संक्रमण पुष्टि, निको हुनेको संख्या २ सय ८८

January 31, 2021
दोस्रो दिन २८ हजारले लगाए ‘कोभिशिल्ड’ खोप

दोस्रो दिन २८ हजारले लगाए ‘कोभिशिल्ड’ खोप

January 29, 2021
भारतले कोरोनाको १० लाख खोप दियो

भारतले कोरोनाको १० लाख खोप दियो

January 21, 2021
कोरोनाविरुद्ध खोप परीक्षण

नेपालमा नयाँ प्रकारको कोरोना भित्रियो

January 19, 2021
चिनियाँ कोरोनाको खोप नेपालमा परिक्षण हुने

चीनमा कोरोना विरूद्धको खोपलाई अनुमति

December 31, 2020
अर्कोमा जानुहोस्
अनमोल र सुहानाले अभिनय गर्ने चलचित्र ‘ए मेरो हजुर ४’ को छायांकन सुरु

अनमोल र सुहानाले अभिनय गर्ने चलचित्र ‘ए मेरो हजुर ४’ को छायांकन सुरु

Discussion about this post

Access TV

Currently Playing

Follow Us

लोकप्रिय शिर्षक

  • थारु कल्याणकारिणी सभालाई राजनीतिक दलमा परिणत गर्न बहस सुरु

    थारु कल्याणकारिणी सभालाई राजनीतिक दलमा परिणत गर्न बहस सुरु

    234 शेयर
    शेयर 94 Tweet 59
  • रेशम चौधरी रिहाई गराउन सहयोगको याचना

    94 शेयर
    शेयर 38 Tweet 24
  • वल्र्डलिंकको नयाँ योजना, महिनाको ७९९ मै टिभि र १० एमबीपीएस इन्टरनेट

    76 शेयर
    शेयर 30 Tweet 19
  • रेशम चौधरीको सपथग्रहण २ वर्ष पुरा; लाल आयोग भन्छ अन्याय भयो

    68 शेयर
    शेयर 27 Tweet 17
  • संसद बिघटन बिरुद्ध जसपाको तेस्रो चरणको आन्दोलन घोषणा

    57 शेयर
    शेयर 23 Tweet 14

Explore the EASYKHABAR

द.नं. : ८६१ /०७५-७६
एक्सेस मिडिया  प्रा.लि.
सम्पादक: ओम  संग्राम

Follow us on social media:

Contact Us:

  • PATAN, LALITPUR, NEPAL
  • 01-5528320
  • For Advertisement
  • 9849669768
  • easykhabaronline@gmail.com
  • marketing.easykhabar@gmail.com
  • article.easykhabar@gmail.com

Quick Navigation

देश          प्रवास          राजनीति  

अर्थ          विचार           खेलकुद 

विश्व          विज्ञान        मनोरन्जन 

शिक्षा       पर्यटन           रोजगार 

साहित्य   जीवनशैली     अन्तर्वार्ता

©2014-2021 Copyright Access Media Pvt.Ltd. All rights reserved.Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

भेटिएन
सबै नतिजा
  • समाचार
  • देश
  • प्रदेश समाचार
  • विश्व
  • प्रवास
  • खेलकुद
  • स्वास्थ्य
  • राजनीति
  • अर्थ
  • मनोरन्जन
  • विचार
  • पर्यटन
  • विज्ञान प्रविधि
  • अन्तर्वार्ता
  • एक्सेस टिभी

©2014-2021 Copyright Access Media Pvt.Ltd. All rights reserved.Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist