• हाम्राे बारेमा
  • जब्स्/इन्टर्नशिप
  • सम्पर्क
Sunday, January 24, 2021
राशिफल
ENGLISH EDITION
SUBSCRIBE
भेटिएन
सबै नतिजा
Easykhabar : Get News Easily
  • मुख्य पृष्ठ
  • राजनीति
  • अर्थ
  • रोजगार
  • देश
  • विज्ञान प्रविधि
  • पर्यटन
  • प्रवास
  • विश्व
  • खेलकुद
  • विचार
  • स्वास्थ्य
  • मनोरन्जन
  • एक्सेस टिभी
  • मुख्य पृष्ठ
  • राजनीति
  • अर्थ
  • रोजगार
  • देश
  • विज्ञान प्रविधि
  • पर्यटन
  • प्रवास
  • विश्व
  • खेलकुद
  • विचार
  • स्वास्थ्य
  • मनोरन्जन
  • एक्सेस टिभी
Easykhabar : Get News Easily

मेयरलाई कारवाहीको माँग गर्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी

EASYKHABAR EASYKHABAR
February 21, 2020
प्रदेश समाचार
A A
0
2
शेयर
0
हेरिएको
Share on FacebookShare on Twitter

शौचालयमा थुनेर कुटपिट तथा दुव्यवहार गर्ने पिडित हरेन्द्र महतो कोइरीले निबेदन दिए कावार्हि गर्छु भन्ने बाराका प्रमुख जिल्ला अधिकारी फण्न्द्रि मणि पोखरेलले आज बारा जिल्ला स्थित महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र यादवलाई बचाउन लागी परेका छन । पिडित हरेन्द्र महतो कोइरीले महागढीमाई नगरपालिकाका प्रमुख यादवलाई कारवाहीको माँग गर्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिए पछि साझं ६ बजे बाराका प्रमुख जिल्ला अधिकारी र मेयर यादब मुद्दा मिलाउन गोप्य छलफलमा ब्यस्त भएको जानकारी हुन आएको छ ।

छोराले भिडियो बनाएर फेसबुकमा पोष्ट गरेको आरोपमा बाबुलाई शौचालयमा थुनेर कुटपिट तथा दुव्यवहार गर्ने पिडित हरेन्द्र महतो कोइरीले बिहिवार प्रहरीमा जाहेरी दिएका हुँन् ।

सोहि नगरपालकाको वडा नम्बर २ मैनीटोल बस्ने ५५ वर्षिय कोईरीले नगर प्रहरी लगाएर कुटपिट र दुव्र्यवहार गरेको भन्दै कानुनी कारवाहीको लागि मेयर यादव विरुद्ध जिल्ला प्रहरी कार्यालय बारामा उजुरी दिएको उनले बताए ।

उनले जाहेरीमा भेदभाव तथा अपमानजन्य कसुरमा कारवाही गरी मेयर यादवबाट क्षेतिपुर्ति समेत भराई दिन कोइरीले प्रहरीसँग माँग गरेका छन् ।

मेयर यादव माथि कानुनी कारवाहीको माँग गर्दै संघीय संसदमा बारा क्षेत्र नं.२ का माननीय रामसहाय यादव , सोही क्षेत्रबाट प्रदेश नम्बर २ का सभा सदस्य बच्चा यादव , पारस साह समेत कोईरीसँगै प्रहरी कार्यालय पुगेका थिए ।

छोरा मुकेश कुशवाहाले गाउँमा सडकको नाला निर्माणमा भईरहेको ढिलासुस्ति बारे मेयर यादवको अडियो सहिँतको भिडियो फेसबुकमा पोष्ट गरेको निहुँमा कोईरीलाई कुटपिट गर्दै नगरपालिकाको शौचालयमा थुनिएको थियो ।

गत वर्ष नैं पुरा भईसक्नु पर्ने नाला निर्माणमा भईरहेको ढलासुस्ति बारेमा मुकेशले अप्लोड गरेको भिडियो अहिले फेसबुकमा भाईरल छ । शुरुमा मुकेशलाई नियन्त्रणमा लिन घरमा पुगेका नगर प्रहरीले फेला पार्न नसके पछि खेतमा काम गरिरहेको अवस्था उनका बाबुलाई समातेर नगर प्रमुख यादवको जिम्मा लगाएका थिए ।

कोईरीले छोरालाई भगाएको भन्दै मेयर यादवले आँफुले लगाएको जुत्ता टाउकोमा राखेर माफी माग्न भनेको र कोइरीले नमाने पछि कुटपिट गर्दै शौचालयमा लगेर थुन्ने आदेश दिएको उनले बताए ।

‘कसुर बिना अपमान र दण्ड सजाय बेहोर्नु पर्यो, कोईरीले भने , अब अरु केही चाहिएको छैन न्याय पाए पुग्छ ।’ जिल्लाका प्रहरी उपरिक्षकलाई उनले गुहारे ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक कृष्ण पङ्गेनीले कोईरीले भेदभाव तथा अपमानजन्य कसुरमा मेयर यादवलाई विपक्षी बनाएर जाहेरी दिएको जानकारी दिए ।

जाहेरी बारे बताउदै प्रहरी उपरिक्षक पङ्गेनीले भने ‘मेयर विरुद्ध जाहेरी परेको छ , चाहे जो भए पनि यो विषयमा आवश्यक छानविन पछि कारवाही अघि बढछ ।’

मेयर यादबले आफना नगरपालिकाका नगर प्रहरी लगाई केहि दिन अगाडि बाराका संचारकर्मी अनिल बर्माले सुचना हक अन्तरगत नपाको अर्च बिबरण मागेको भनि पिटेका थिए । अर्को तर्फ मेयर यादब र बाराका प्रमुख जिल्ला अधिकारी बिच गढिमाई मेला देखी अत्यन्तै घनिष्ट सम्बन्ध भएको कारण पनि प्रमुख जिल्ला अधिकारी मेयर बिरुद्ध जान नसकेको प्रशासन निकट एक कम्रचारीको भनाई रहेको छ ।

शेयर 2Tweetपठाउनुस् पठाउनुस्

सम्बन्धित शीर्षकहरु

बागमती प्रदेश सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता, मुख्यमन्त्री पौडेलको पद धरापमा

बागमती प्रदेश सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता, मुख्यमन्त्री पौडेलको पद धरापमा

December 25, 2020
सूचना प्रविधिको अधिकतम प्रयोग गर्न मुख्यमन्त्री राउतको निर्देशन

सूचना प्रविधिको अधिकतम प्रयोग गर्न मुख्यमन्त्री राउतको निर्देशन

December 8, 2020
रौजा मजार सौन्दर्यीकरणको शिलान्यास; १२ करोडको लागानीमा धार्मिक पर्यटकीय गन्तव्य बनाइने

रौजा मजार सौन्दर्यीकरणको शिलान्यास; १२ करोडको लागानीमा धार्मिक पर्यटकीय गन्तव्य बनाइने

December 3, 2020
मणिपालको जग्गा अधिग्रहण गरेर मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाइने

मणिपालको जग्गा अधिग्रहण गरेर मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाइने

December 1, 2020
मुख्यमन्त्री राउत द्वारा सरुवा रोग तथा महामारी नियन्त्रण अस्पतालको शिलान्यास

मुख्यमन्त्री राउत द्वारा सरुवा रोग तथा महामारी नियन्त्रण अस्पतालको शिलान्यास

December 1, 2020
बनौली विद्यापति डिह स्थित पोखरी सौन्दर्यीकरणको शिलान्यास

बनौली विद्यापति डिह स्थित पोखरी सौन्दर्यीकरणको शिलान्यास

November 30, 2020
शहरी विकास मन्त्री श्रेष्ठ र मुख्यमन्त्री राउत बीच भेटघाट

शहरी विकास मन्त्री श्रेष्ठ र मुख्यमन्त्री राउत बीच भेटघाट

November 26, 2020
कोरोना महामारी विरुद्ध तेस्रो चरणको तयारीमा प्रदेश सरकार

कोरोना महामारी विरुद्ध तेस्रो चरणको तयारीमा प्रदेश सरकार

November 12, 2020
अर्कोमा जानुहोस्
पश्चिमी वायुको प्रभाव : हल्का वर्षाको सम्भावना

आज मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

Discussion about this post

Access TV

Currently Playing

Follow Us

लोकप्रिय शिर्षक

  • रेशम चौधरीको सपथग्रहण १ वर्ष पुरा;  लाल आयोग भन्छ अन्याय भयो

    रेशम चौधरीको सपथग्रहण २ वर्ष पुरा; लाल आयोग भन्छ अन्याय भयो

    750 शेयर
    शेयर 300 Tweet 188
  • सर्वोच्चले सरकारलाई भन्यो : किन संसद विघटन गरेको

    37 शेयर
    शेयर 15 Tweet 9
  • गैडाको आक्रमणबाट देवचुलीमा एकजना घाइते

    46 शेयर
    शेयर 18 Tweet 12
  • थारु कल्याणकारिणीसभा युएईको पाचौं अधिवेशन सम्पन्न, अध्यक्षमा महतो

    33 शेयर
    शेयर 13 Tweet 8
  • थारु राष्ट्रिय संग्राहालय समितिको अध्यक्षमा पिताम्बर महतोको दाबी

    32 शेयर
    शेयर 13 Tweet 8

Explore the EASYKHABAR

द.नं. : ८६१ /०७५-७६
एक्सेस मिडिया  प्रा.लि.
सम्पादक: ओम  संग्राम

Follow us on social media:

Contact Us:

  • PATAN, LALITPUR, NEPAL
  • 01-5528320
  • For Advertisement
  • 9849669768
  • easykhabaronline@gmail.com
  • marketing.easykhabar@gmail.com
  • article.easykhabar@gmail.com

Quick Navigation

देश          प्रवास          राजनीति  

अर्थ          विचार           खेलकुद 

विश्व          विज्ञान        मनोरन्जन 

शिक्षा       पर्यटन           रोजगार 

साहित्य   जीवनशैली     अन्तर्वार्ता

©2014-2021 Copyright Access Media Pvt.Ltd. All rights reserved.Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

भेटिएन
सबै नतिजा
  • समाचार
  • देश
  • प्रदेश समाचार
  • विश्व
  • प्रवास
  • खेलकुद
  • स्वास्थ्य
  • राजनीति
  • अर्थ
  • मनोरन्जन
  • विचार
  • पर्यटन
  • विज्ञान प्रविधि
  • अन्तर्वार्ता
  • एक्सेस टिभी

©2014-2021 Copyright Access Media Pvt.Ltd. All rights reserved.Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist