• हाम्राे बारेमा
  • जब्स्/इन्टर्नशिप
  • सम्पर्क
Wednesday, January 20, 2021
राशिफल
ENGLISH EDITION
SUBSCRIBE
भेटिएन
सबै नतिजा
Easykhabar : Get News Easily
  • मुख्य पृष्ठ
  • राजनीति
  • अर्थ
  • रोजगार
  • देश
  • विज्ञान प्रविधि
  • पर्यटन
  • प्रवास
  • विश्व
  • खेलकुद
  • विचार
  • स्वास्थ्य
  • मनोरन्जन
  • एक्सेस टिभी
  • मुख्य पृष्ठ
  • राजनीति
  • अर्थ
  • रोजगार
  • देश
  • विज्ञान प्रविधि
  • पर्यटन
  • प्रवास
  • विश्व
  • खेलकुद
  • विचार
  • स्वास्थ्य
  • मनोरन्जन
  • एक्सेस टिभी
Easykhabar : Get News Easily

समाज परिवर्तन नेपालद्वारा आयोजित स्वास्थ्य शिबिर सम्पन्न

RN CHAUDHARY RN CHAUDHARY
February 29, 2020
स्वास्थ्य
A A
0
8
शेयर
0
हेरिएको
Share on FacebookShare on Twitter

समाज परिवर्तन नेपाल संस्थाले समाजिक उतरदायित्वलाइ ध्यानमा राख्दै आज रक्त दान,निशुल्क स्वास्थ्य शिबिर र समाज रहेका एकल महिलाई समान कार्यक्रम सम्पन्न गरेको छl

समाज परिवर्तन नेपालका अध्यक्ष अकलेश साहले बोल्दै भन्नु भयो कि , समाजीक उतरदायीत्वलाइ ध्यानमा राख्दै आज पर्साको बीरगंज माहानगरपालिका वडा न:२३ परसौनीमा भएको कार्यक्रममा रोसन सरार्फ,राहुल साह,राकेश साह,लाबाबू यादव,सुनिल साह,दिपेन्द्र साह धर्मेन्द्र पटेल सम्भु साह लगाएत ७६ ले रक्त दान गरेका छन भने उक्त कार्यक्रम २५० जनाले निशुल्क स्वास्थ्य परिक्षण गरी निशुल्क औषधि समेत बितरण गरिको उहाले बताउनु भयो l

स्वास्थ्य परिक्षण गराउनेमा अधिकांस महिलाहरु रहेको उहाले बताउनु भएको छ l
यसै गरी कार्यक्रममा ९ जाना एकल महिलालाइ समेत लता कपड़ा दिएर सामान समेत गरिएको छ lसंस्थाका अध्यक्ष साहले भिखइनिया हाजरा,राधिका दस,सुसीला देबी,गायत्री देबी,नेमा पसवांग,कलावती देबी गीत देबी,उसा देबी,कुहद्री देबी लाता कपड़ा दिएर सामान गरिएको बताउनु भयो l

सस्थाको अध्यक्ष अकलेश साहको अध्यक्षता भएको कार्यक्रममा नेकपाको प्रदेश कमिटी सदस्य तेजप्रकास निषाद,बालगोपाल थापा,जिल्ला सदस्य सम्भु गुप्ता,तादुजिन अंसारी,मनेजर साह,लालबाबू यादव पत्रकार राकेश साह,रंजित चौरसिया,उमेश कुशवाहा,बीरगंज महानागपालिका वडा न:*-२३ वडा अध्यक्ष आवद्धकिसोर कुशवाहा लगाएतको सहभागिता रहेको थियो l

कार्यक्रमको समापन नेकपाको केन्द्रीय सदस्य एवम बीरगंज महानगर इंचार्ज दिनेश राय र संस्थाको अध्यक्ष साहले संयुक्त रुपमा समापन गर्नु भएको थियो l

शेयर 8Tweetपठाउनुस् पठाउनुस्

सम्बन्धित शीर्षकहरु

कोरोनाविरुद्ध खोप परीक्षण

नेपालमा नयाँ प्रकारको कोरोना भित्रियो

January 19, 2021
चिनियाँ कोरोनाको खोप नेपालमा परिक्षण हुने

चीनमा कोरोना विरूद्धको खोपलाई अनुमति

December 31, 2020
रुपन्देहीका संक्रमित वैशाखमा दिल्लीबाट आएका थिए

आज ५ सय कोरोना संक्रमित थपिए

December 26, 2020
आज मात्रै ८८५ मा कोरोना संक्रमण पुष्टि

आज छ सय ८ जनामा कोरोना पुष्टि

December 25, 2020
रुपन्देही र कपिलवस्तुमा थप १३ जनामा कोरोना पुष्टि, संक्रमित संख्या १३४ पुग्यो

आज सातसय २२ कोरोनाको सङ्क्रमित थपिए

December 22, 2020
आज मात्रै ८८५ मा कोरोना संक्रमण पुष्टि

आज ७१० जना कोरोना संक्रमित थपिए

December 19, 2020
आज मात्रै ८८५ मा कोरोना संक्रमण पुष्टि

आज ८२१ कोरोना संक्रमित थपिए

December 14, 2020
रुपन्देहीका संक्रमित वैशाखमा दिल्लीबाट आएका थिए

एक हजार २१७ जना कोरोना सङ्क्रमित थपिए

December 10, 2020
अर्कोमा जानुहोस्
सहकारीले कृषि क्षेत्रमा ऋण लगानी गर्नुपर्ने उपप्रमुख थारुको भनाई

सहकारीले कृषि क्षेत्रमा ऋण लगानी गर्नुपर्ने उपप्रमुख थारुको भनाई

Discussion about this post

Access TV

Currently Playing

Follow Us

लोकप्रिय शिर्षक

  • रेशम चौधरीको सपथग्रहण १ वर्ष पुरा;  लाल आयोग भन्छ अन्याय भयो

    रेशम चौधरीको सपथग्रहण २ वर्ष पुरा; लाल आयोग भन्छ अन्याय भयो

    748 शेयर
    शेयर 299 Tweet 187
  • जसपा गण्डकी प्रदेश सदस्य महतोमाथि सांघातिक आक्रमण, ज्यान मार्ने अभियोगमा मुद्दा चलाइने

    9 शेयर
    शेयर 4 Tweet 2
  • सर्वोच्चले सरकारलाई भन्यो : किन संसद विघटन गरेको

    48 शेयर
    शेयर 19 Tweet 12
  • प्रतिनिधिसभा भंग, निर्वाचन मिति तोकियो

    5 शेयर
    शेयर 2 Tweet 1
  • पुष ८ गते देशब्यापी प्रदर्शन गर्ने जसपाको निर्णय

    43 शेयर
    शेयर 17 Tweet 11

Explore the EASYKHABAR

द.नं. : ८६१ /०७५-७६
एक्सेस मिडिया  प्रा.लि.
सम्पादक: ओम  संग्राम

Follow us on social media:

Contact Us:

  • PATAN, LALITPUR, NEPAL
  • 01-5528320
  • For Advertisement
  • 9849669768
  • easykhabaronline@gmail.com
  • marketing.easykhabar@gmail.com
  • article.easykhabar@gmail.com

Quick Navigation

देश          प्रवास          राजनीति  

अर्थ          विचार           खेलकुद 

विश्व          विज्ञान        मनोरन्जन 

शिक्षा       पर्यटन           रोजगार 

साहित्य   जीवनशैली     अन्तर्वार्ता

©2014-2021 Copyright Access Media Pvt.Ltd. All rights reserved.Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

भेटिएन
सबै नतिजा
  • समाचार
  • देश
  • प्रदेश समाचार
  • विश्व
  • प्रवास
  • खेलकुद
  • स्वास्थ्य
  • राजनीति
  • अर्थ
  • मनोरन्जन
  • विचार
  • पर्यटन
  • विज्ञान प्रविधि
  • अन्तर्वार्ता
  • एक्सेस टिभी

©2014-2021 Copyright Access Media Pvt.Ltd. All rights reserved.Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist