• हाम्राे बारेमा
  • जब्स्/इन्टर्नशिप
  • सम्पर्क
Tuesday, January 19, 2021
राशिफल
ENGLISH EDITION
SUBSCRIBE
भेटिएन
सबै नतिजा
Easykhabar : Get News Easily
  • मुख्य पृष्ठ
  • राजनीति
  • अर्थ
  • रोजगार
  • देश
  • विज्ञान प्रविधि
  • पर्यटन
  • प्रवास
  • विश्व
  • खेलकुद
  • विचार
  • स्वास्थ्य
  • मनोरन्जन
  • एक्सेस टिभी
  • मुख्य पृष्ठ
  • राजनीति
  • अर्थ
  • रोजगार
  • देश
  • विज्ञान प्रविधि
  • पर्यटन
  • प्रवास
  • विश्व
  • खेलकुद
  • विचार
  • स्वास्थ्य
  • मनोरन्जन
  • एक्सेस टिभी
Easykhabar : Get News Easily

स्ववियु निर्वाचन गर्ने सहमति संगै त्रिवि उपकुलपति कार्यकक्षमा लगाएको ताला खुल्यो

EASYKHABAR EASYKHABAR
February 24, 2020
बिशेष समाचार, शिक्षा, समाचार
A A
0
101
शेयर
0
हेरिएको
Share on FacebookShare on Twitter

समाजवादी विद्यार्थी युनियनले विभिन्न ७ बुँदे माग राखेर त्रिभुवन विश्वविद्यालय उपकुलपतिको कार्यकक्षमा लगाएको ताला खोलेको छ । आज त्रिविको वार्ता समिति र युनियनबीच भएको वार्ताले मागहरु पूरा गर्ने निर्णय गर्दै ताला खोल्ने सहमति भएको हो ।

सहमतिअनुसार सरोकारवाला विद्यार्थी संघ÷संगठनसँग छलफल गरेर स्ववियुको निर्वाचनबारे निर्णय गर्ने, परीक्षा नियन्त्रण कार्यालयलाई जनशक्ति तयार गरी अनलाइन प्रणालीमा लैजाने, विश्वविद्यालयमा रहेका कर्मचारीहरुबाट बिजुली लगायतको बाँकी आवास शुल्क असुल्ने, विश्वविद्यालय परिसरमा रहेका छाप्रा, टहरा र पशुपन्छीपालन गरेको पाइए हटाउने, त्रिवि क्यालेन्डरलाई कडाइका साथ पालना गर्ने, कर्मचारी र प्राध्यापकहरु फुलटाइम नियमित गराउन इलेक्ट्रोनिक हाजिरी मेसिन जडान गर्ने सहमति भएको छ ।

त्रिविबाट वार्ता समितिको नेतृत्व अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक विष्णुप्रसाद खनालले गर्नुभएको थियो । समाजवादी विद्यार्थी युनियनबाट त्रिवि समिति संयोजक बलबहादुर रम्तेलले वार्ता गर्नुभएको थियो । युनियनले गत ७ गतेदेखि लगाएको तालाको कारण त्रिविको कामकारबाही प्रभावित भएको थियो ।

शेयर 101Tweetपठाउनुस् पठाउनुस्

सम्बन्धित शीर्षकहरु

सात कम्युनिष्ट पार्टीबीच एकता, ‘पुर्नगठित ने.क.पा (माओवादी केन्द्र)’ को घोषणा

सात कम्युनिष्ट पार्टीबीच एकता, ‘पुर्नगठित ने.क.पा (माओवादी केन्द्र)’ को घोषणा

January 19, 2021
कोरोनाविरुद्ध खोप परीक्षण

नेपालमा नयाँ प्रकारको कोरोना भित्रियो

January 19, 2021
उपनिर्वाचन सम्पन्न गरेसँगै राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीमा निर्वाचन आयोग

निर्वाचन आयोगले सर्वदलीय बैठक बोलायो

January 17, 2021
पर्यटन क्षेत्रका लागि सहज तथा सहुलियत कर्जा

गैडाको आक्रमणबाट देवचुलीमा एकजना घाइते

January 17, 2021

जीप दुर्घटनामा दुई जनाको मृत्यु

January 17, 2021
आज थारु जातिको २६४४ नयाँ वर्ष र खिचरी उत्सव

आज थारु जातिको २६४४ नयाँ वर्ष र खिचरी उत्सव

January 14, 2021
भागबन्डाका लागि कांग्रेसमा विभाग फुटाइँदै, महाधिवेशन गर्ने बेलामा देउवाको अर्कै दाउ

कांग्रेस निर्वाचनमा जान्छ : देउवा

January 11, 2021
भिष्वामा सरसफाई सम्पन्न

भिष्वामा सरसफाई सम्पन्न

January 11, 2021
अर्कोमा जानुहोस्
काठमाडौंमा चर्चित कलाकारको साथमा बबाल दोस्रो राष्ट्रिय थारु फगुवा महोत्सव आयोजना हुँदै।

काठमाडौंमा चर्चित कलाकारको साथमा बबाल दोस्रो राष्ट्रिय थारु फगुवा महोत्सव आयोजना हुँदै।

Discussion about this post

Access TV

Currently Playing

Follow Us

लोकप्रिय शिर्षक

  • रेशम चौधरीको सपथग्रहण १ वर्ष पुरा;  लाल आयोग भन्छ अन्याय भयो

    रेशम चौधरीको सपथग्रहण २ वर्ष पुरा; लाल आयोग भन्छ अन्याय भयो

    746 शेयर
    शेयर 298 Tweet 187
  • जसपा गण्डकी प्रदेश सदस्य महतोमाथि सांघातिक आक्रमण, ज्यान मार्ने अभियोगमा मुद्दा चलाइने

    23 शेयर
    शेयर 9 Tweet 6
  • पुष ८ गते देशब्यापी प्रदर्शन गर्ने जसपाको निर्णय

    43 शेयर
    शेयर 17 Tweet 11
  • प्रतिनिधिसभा भंग, निर्वाचन मिति तोकियो

    7 शेयर
    शेयर 3 Tweet 2
  • सर्वोच्चले सरकारलाई भन्यो : किन संसद विघटन गरेको

    40 शेयर
    शेयर 16 Tweet 10

Explore the EASYKHABAR

द.नं. : ८६१ /०७५-७६
एक्सेस मिडिया  प्रा.लि.
सम्पादक: ओम  संग्राम

Follow us on social media:

Contact Us:

  • PATAN, LALITPUR, NEPAL
  • 01-5528320
  • For Advertisement
  • 9849669768
  • easykhabaronline@gmail.com
  • marketing.easykhabar@gmail.com
  • article.easykhabar@gmail.com

Quick Navigation

देश          प्रवास          राजनीति  

अर्थ          विचार           खेलकुद 

विश्व          विज्ञान        मनोरन्जन 

शिक्षा       पर्यटन           रोजगार 

साहित्य   जीवनशैली     अन्तर्वार्ता

©2014-2021 Copyright Access Media Pvt.Ltd. All rights reserved.Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

भेटिएन
सबै नतिजा
  • समाचार
  • देश
  • प्रदेश समाचार
  • विश्व
  • प्रवास
  • खेलकुद
  • स्वास्थ्य
  • राजनीति
  • अर्थ
  • मनोरन्जन
  • विचार
  • पर्यटन
  • विज्ञान प्रविधि
  • अन्तर्वार्ता
  • एक्सेस टिभी

©2014-2021 Copyright Access Media Pvt.Ltd. All rights reserved.Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist