स्ववियु निर्वाचन माग गर्दै त्रिविमा समाजवादी विद्यार्थी युनियन त्रिवि इकाई समितिले तालाबन्दी गरेको छ । युनियनले स्ववियु निर्वाचन सहित ७ बुंदे माग गर्दै तालाबन्दी गरेको हो ।
संगठनका उपमहासचिव तथा त्रिवि इकाई समितिका अध्यक्ष बलबहादुर रम्तेल र सचिव हेमराज थापाको नेतृत्वमा त्रिवि उपकुलपतिलाई ज्ञापनपत्र बुझाएका हुन् ।
Discussion about this post