• हाम्राे बारेमा
  • जब्स्/इन्टर्नशिप
  • सम्पर्क
Wednesday, January 27, 2021
राशिफल
ENGLISH EDITION
SUBSCRIBE
भेटिएन
सबै नतिजा
Easykhabar : Get News Easily
  • मुख्य पृष्ठ
  • राजनीति
  • अर्थ
  • रोजगार
  • देश
  • विज्ञान प्रविधि
  • पर्यटन
  • प्रवास
  • विश्व
  • खेलकुद
  • विचार
  • स्वास्थ्य
  • मनोरन्जन
  • एक्सेस टिभी
  • मुख्य पृष्ठ
  • राजनीति
  • अर्थ
  • रोजगार
  • देश
  • विज्ञान प्रविधि
  • पर्यटन
  • प्रवास
  • विश्व
  • खेलकुद
  • विचार
  • स्वास्थ्य
  • मनोरन्जन
  • एक्सेस टिभी
Easykhabar : Get News Easily

ब्याटमिन्टन प्रतियोगिताको फाईनलमा मोरंग, सप्तरी र चक्रघट्टीले उचाले उपाधि

RN CHAUDHARY RN CHAUDHARY
March 1, 2020
खेलकुद
A A
0
2
शेयर
0
हेरिएको
Share on FacebookShare on Twitter

झुम्का ब्याटमिन्टन क्लवद्धारा आयोजित रामधुनी मेयरकप प्रदेश स्तरीय ब्याटमिन्टन प्रतियोगीताको फाईनलमा मोरंङ्ग, सप्तरी र चक्रघट्टीले उपाधि उचालेका छन् ।

रामधुनी नगरपालिकाको पहिचान तथा राष्ट्र, स्वस्यथ्य र एकताकालागी आयोजित प्रतियोगीताको तिन छुटाट्टै समुहका फाईनलमा बिजयहुदै नगद राशी सहित सिल्ड जितेका छन् । पिप्राहा स्थित कबर्डहलमा भएको प्रतियोगिता अन्तर्गत समुह ए, तर्फ मोरंङ्गका भोजराज बहादुर गुरुङ्ग र दिवस संकर समुहले जित्दै फाईनलको उपाधि हात पारेका छन् । वेष्ट अफ थ्रिको सेटमा खेलेको प्रतियोगितामा मोरंङ्गले सोझो दुईसेटमा ओखलढुंगाका पेम्वा सेर्पा र हिरा राईको समुहलाई पराजित गरेका हुन् । मोरंङ्गका समुहले फाईनल खेल जित्दै प्रथम पुरस्कार नगद राशि रु ३० हजार सहित सिल्ड र प्रमाण पत्र प्राप्त गरेका छन् । ओखलढुंगाका खेलाडी समुह ए, को उपबिजेताहुदै दोस्रो पुरस्कार नगद राशि रु २० हजार सहित सिल्ड र प्रमाण पत्र जितेका छन् भने समुह ए, तर्फ रबिन सौडेन र प्रमिस श्रेष्ठको समुह तथा सबिन खनाल र पुर्ण बुढा तृतिय स्थानमा चित बुझाएका छन् । तृतिय स्थानमा आएका समुहलाई नगल राशि रु १० हजार र सिल्डले सम्मान गरेका छन् ।

समुह बि, तर्फका उपाधि सप्तरीले जितेका छन् । खेलाडी मध्ये सबै भन्दा कम उमेरका समुह सप्तरीका खेलाडीले ३३ समुहलाई पराजित गर्दै प्रथम भएका हुन् । १५ बर्षिय बिनय चौधरी र १६ बर्षिय सनिल चौधरीले उत्कृष्ट खेल खेल्दै राईजिङ्ग प्लेयरको उपाधि समेत लिएर प्रथम पुरस्कार जित्न सफल भए । बि, तर्फ प्रथम हुने सप्तरीका समुहलले नगद रु २० हजार सहित कप हात पारे । खेलाडी मध्येकै सो समुहका सबै भन्दा कम उमेरका १५ बर्षिय बिनय चौधरीलाई राईजिङ्ग प्लेयरको उपाधिले सम्मान गरेको हो । बि, समुह तर्फकै उपबिजेताहुने इटहरीका प्रजवलराई र प्रसान्तराईले नगद रु १५ हजार सहित कप जितेका छन् । तृतिय रुद्र राउत र धुब्र कार्कीको समुह तथा खेम बराल र नबिन राईहुदै नगद राशि रु ७ हजार सहित कपमा चित्त बुझाए ।

समुह सि, तर्फ भने चक्रघटीका लोचनराज न्यौपाने र केदार अधिकारीको समुह प्रथम भएका छन् । झुम्काका नारायण प्रधान र मनोज श्रेष्ठका समुहलाई पाराजित गर्दै चक्रघटीका समुहले प्रथम पुरस्कार हात पार्दै नगद रु १० हजार जितेका छन् । झुम्काका समुह उपबिजेताहुदै नगद रु ७ हजार तथा कप प्राप्त गरेका छन् । तृतिय स्थानमा बुद्धिमान लिम्बु र गजेन्द्र बुढा तथा झुम्काका दुर्गेश बिक र रमेश सुवेदी भए । तृतियहुने समुहलाई नगद रु ४ हजार तथा कपले सम्मान गरेको खेल समयोजक लेखनाथ बास्तोला(भोला)ले जानकारी दिए ।

बिजेता तथा पुरस्कृत हुने सम्पुर्णलाई नगरप्रमुख जयप्रकाश चौधरी क्लवका अध्यक्ष मिठुराज अधिकारी र खेल समयोजक लेखनाथ बास्तोलाले सम्मान गरेका थिए । प्रदेश स्तरीय प्रतियोगिताले रामधुनी नगरको पहिचानका साथै गौरव बढाएको बक्ताहरुले बताए । नगरउपप्रमुख सबिना चौधरी,वडा नं. ९ का वडाअध्यक्ष घनश्याम चौधरी, नेपाल टेकिमका लेखा अधिकृत घुरण चौधरीले खेलकुद बिकासले हुने महत्वकाबारेमा बताएका हुन् । ब्याटमिन्टन प्रतियोगितमा ३ वटै समुहगरी दुई सय समुहले भाग लिएका थिए भने ४ सय जना खेलाडी प्रत्यक्ष सहभागी भएका थिए ।

शेयर 2Tweetपठाउनुस् पठाउनुस्

सम्बन्धित शीर्षकहरु

बार्सिलोनामा ६५२ खेलपछि मेस्सीलाई पहिलो रातो कार्ड

बार्सिलोनामा ६५२ खेलपछि मेस्सीलाई पहिलो रातो कार्ड

January 19, 2021
विश्वकप फुटबल कतार २०२२ को लागि छनोट खेल सुरु

विश्वकप फुटबल कतार २०२२ को लागि छनोट खेल सुरु

December 14, 2020
निजी समारोहबीच ब्युनस आयर्सको चिहान घरमा म्याराडोनाको अन्त्येष्टि

निजी समारोहबीच ब्युनस आयर्सको चिहान घरमा म्याराडोनाको अन्त्येष्टि

November 27, 2020
विश्वकप फुटबल २०२२ को छनोट खेल असारमा सक्ने तयारी

विश्वकप फुटबल २०२२ को छनोट खेल असारमा सक्ने तयारी

November 13, 2020
हैदरावादलाई हराएर फाइनल पुगेको दिल्लीले बनायो इतिहास

हैदरावादलाई हराएर फाइनल पुगेको दिल्लीले बनायो इतिहास

November 9, 2020
आइपिएल क्रिकेटमा बैंगलोरको विजयी सुरुवात

आइपिएल क्रिकेटमा बैंगलोरको विजयी सुरुवात

September 22, 2020
सुपर ओभरमा दिल्लीद्वारा पञ्जाब पराजित

सुपर ओभरमा दिल्लीद्वारा पञ्जाब पराजित

September 21, 2020
सुदुरपस्चिम प्रदेश तेक्वान्दो संघ गठन

सुदुरपस्चिम प्रदेश तेक्वान्दो संघ गठन

August 20, 2020
अर्कोमा जानुहोस्
२० र २१ गते नेपाल बन्द, देशै ठप्प पार्ने घोषणा

२० र २१ गते नेपाल बन्द, देशै ठप्प पार्ने घोषणा

Discussion about this post

Access TV

Currently Playing

Follow Us

लोकप्रिय शिर्षक

  • रेशम चौधरीको सपथग्रहण १ वर्ष पुरा;  लाल आयोग भन्छ अन्याय भयो

    रेशम चौधरीको सपथग्रहण २ वर्ष पुरा; लाल आयोग भन्छ अन्याय भयो

    753 शेयर
    शेयर 301 Tweet 188
  • गैडाको आक्रमणबाट देवचुलीमा एकजना घाइते

    46 शेयर
    शेयर 18 Tweet 12
  • थारु कल्याणकारिणीसभा युएईको पाचौं अधिवेशन सम्पन्न, अध्यक्षमा महतो

    33 शेयर
    शेयर 13 Tweet 8
  • अक्षय कुमार : फोब्सको सूचीमा १०० करोड कमाई गर्ने एक्ला भारतीय

    33 शेयर
    शेयर 13 Tweet 8
  • थारु राष्ट्रिय संग्राहालय समितिको अध्यक्षमा पिताम्बर महतोको दाबी

    32 शेयर
    शेयर 13 Tweet 8

Explore the EASYKHABAR

द.नं. : ८६१ /०७५-७६
एक्सेस मिडिया  प्रा.लि.
सम्पादक: ओम  संग्राम

Follow us on social media:

Contact Us:

  • PATAN, LALITPUR, NEPAL
  • 01-5528320
  • For Advertisement
  • 9849669768
  • easykhabaronline@gmail.com
  • marketing.easykhabar@gmail.com
  • article.easykhabar@gmail.com

Quick Navigation

देश          प्रवास          राजनीति  

अर्थ          विचार           खेलकुद 

विश्व          विज्ञान        मनोरन्जन 

शिक्षा       पर्यटन           रोजगार 

साहित्य   जीवनशैली     अन्तर्वार्ता

©2014-2021 Copyright Access Media Pvt.Ltd. All rights reserved.Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

भेटिएन
सबै नतिजा
  • समाचार
  • देश
  • प्रदेश समाचार
  • विश्व
  • प्रवास
  • खेलकुद
  • स्वास्थ्य
  • राजनीति
  • अर्थ
  • मनोरन्जन
  • विचार
  • पर्यटन
  • विज्ञान प्रविधि
  • अन्तर्वार्ता
  • एक्सेस टिभी

©2014-2021 Copyright Access Media Pvt.Ltd. All rights reserved.Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist