• हाम्राे बारेमा
  • जब्स्/इन्टर्नशिप
  • सम्पर्क
Sunday, June 4, 2023
राशिफल
ENGLISH EDITION
No Result
View All Result
EasyKhabar
  • मुख्यपृष्ठ
  • अर्थ
  • रोजगार
  • प्रविधि
  • पर्यटन
  • इतिहास
    आज मे १ अर्थात् १३४ औं अन्तराष्ट्रिय श्रमिक दिवस

    आज मे १ अर्थात् १३४ औं अन्तराष्ट्रिय श्रमिक दिवस

    ईद उल फितर

    ईद उल फितर

    घोडे जात्रा

    घोडे जात्रा

    अन्तर्राष्ट्रिय नारी दिवसको इतिहास

    अन्तर्राष्ट्रिय नारी दिवसको इतिहास

    २००७ सालको क्रान्ति

    २००७ सालको क्रान्ति

    भगवान रामले सीतासँग बसेर मदिरा सेवन गर्थे : कन्नड लेखक

    भगवान रामले सीतासँग बसेर मदिरा सेवन गर्थे : कन्नड लेखक

    जब राजा जयसिंह रोल्स रोयस कारबाट नगर सफाई गराए

    जब राजा जयसिंह रोल्स रोयस कारबाट नगर सफाई गराए

    भारतको १५औं राष्ट्रपतिमा द्रौपती मुर्मु

    द्रौपदी मुर्मु को हुन्

    बकरिद : इस्लाम धर्मावलम्बीको पर्व

    बकरिद : इस्लाम धर्मावलम्बीको पर्व

  • प्रवास
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • साहित्य
  • भिडियो

  • समाचार
  • भिडियो
  • पत्रपत्रिका
  • अर्थ बजार
  • विश्व इतिहास
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • प्रवास
  • रोजगार
  • साहित्य

डोजर कान्डमा भ्रष्टाचार मुद्वा लागेपछि सिम्ता गाउपालिका अध्यक्षको राजिनामा माग

EASYKHABAR EASYKHABAR
March 6, 2020
A A
0
2.2k
SHARES
1.5k
VIEWS
Share on FacebookShare on Twitter

स्थानीय तहमा भ्रष्टाचार मौलाएको जनगुनासो बढीरहेको बेला सुर्खेत सिम्ता गाउँ पालिका अध्यक्ष कबिन्द्र कुमार केसि विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । भर्खरै अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतले निकालेको तथ्यांकमा भेरीगंगा पछि बढी अनियमितता हुने स्थानीय तहमा सिम्ता गाउँपालिका पर्छ ।

अध्यक्ष केसिको संलग्नतामा सिम्ता गाउँपालिकाको प्रशासनिक भवन निर्माण गर्ने भनिएको स्थल पातचौरमा  आवश्यकता भन्दा धेरै घण्टा सम्म डोजर चलाएर आर्थिक अपचलन गरेको आरोप लागेको छ । साथै आ.ब २०७५/७६ को युवा उध्यम कार्यक्रमको बजेटलाई दुरुपयोग गर्दै  आसेपासेले संचालन गरिरहेका विभिन्न संस्थालाई दिएको समेत आरोप लागेको छ ।

सरकार प्रमुखलाई अख्तियारमा मुद्दा परिसकेको अबस्थामा  उनले राजीनामा दिएर छानबिन सहज गर्न माग समेत भएको छ । युवा नेता प्रचण्ड पोखरेल र रवि किरण हमालले संयुक्त वक्तव्य जारी गर्दै सरकार प्रमुखको राजिनामा मागेका छन् । विधि र पद्धतिलाई मान्ने भए राजीनामा गरेर निष्पक्ष छानबिनको बाटो  सरकार प्रमुखले खोल्नुपर्ने वक्तव्यमा उल्लेख्य छ । प्रचण्ड र किरणले स्थानीय बासिन्दालाई सरकार प्रमुखलाई सार्वजनिक बहिस्कार समेत गर्न अपील गरेका छन् ।

भारत भ्रमण सफल भएको प्रधानमन्त्री प्रचण्डको दाबी

भारत भ्रमण सफल भएको प्रधानमन्त्री प्रचण्डको दाबी

June 4, 2023
61
मन्त्रालयमा बिचौलिया र दलाललाई प्रवेश निषेध गरेको मन्त्री मोदीको दाबी

मन्त्रालयमा बिचौलिया र दलाललाई प्रवेश निषेध गरेको मन्त्री मोदीको दाबी

June 4, 2023
61
Share1304Tweet357Send

Related Posts

भारत भ्रमण सफल भएको प्रधानमन्त्री प्रचण्डको दाबी

भारत भ्रमण सफल भएको प्रधानमन्त्री प्रचण्डको दाबी

June 4, 2023
61
मन्त्रालयमा बिचौलिया र दलाललाई प्रवेश निषेध गरेको मन्त्री मोदीको दाबी

मन्त्रालयमा बिचौलिया र दलाललाई प्रवेश निषेध गरेको मन्त्री मोदीको दाबी

June 4, 2023
61
पत्रकार मोहन बल्ल सम्मानित

पत्रकार मोहन बल्ल सम्मानित

June 3, 2023
62
अब नेपाली कोरिया जान पाउने

कोरिया जान सात सय श्रमिकको आवेदन

May 16, 2023
76
पुनर्वासमा सरकारी सवारी साधनको दुरुपयोग

पुनर्वासमा सरकारी सवारी साधनको दुरुपयोग

May 16, 2023
68
प्रहरीलाई ठुलो सफलता : ३ जना गैंडा तस्कर पक्राउ

न्युरो टिप्न जाँदा नारायणीमा डुबेर श्रीमान्-श्रीमतीको मृत्यु

May 15, 2023
72
पर्यटक लोभ्याउने ‘बाघको मूर्ति’

बाघले खायो ५६ लाख

May 13, 2023
101
मेलम्ची खानेपानीको सुरुङमा पानी हालियो

जेठ १ देखि मेलम्चीको पानी वितरण रोकिने

May 13, 2023
71
Load More

Discussion about this post

  • महतो परिवारले दिए क्याम्पसलाई ४२ लाख सहयोग

    महतो परिवारले दिए क्याम्पसलाई ४२ लाख सहयोग

    11750 shares
    Share 9251 Tweet 1041
  • रेशम चौधरीको सपथग्रहण १ वर्ष पुरा; लाल आयोग भन्छ अन्याय भयो

    7201 shares
    Share 5141 Tweet 859
  • अमेरिकाको डिभी नतिजा भर्खरै प्रकाशित, यसरी हेर्नुस् नतिजा

    1735 shares
    Share 694 Tweet 434
  • नेकपा परित्याग गरी सयौ बौद्धिक पेसाकर्मी जनता समाजवादी पार्टीमा प्रवेश

    11266 shares
    Share 9700 Tweet 653
  • थारु समुदायका चर्चित टप थारु युवती मोडल ! फेसबुकमा कसको कति फ्यान?

    7212 shares
    Share 6004 Tweet 503

Explore the EASYKHABAR

सूचना विभाग दर्ता. नं. : ८६१ /०७५-७६
प्रेस काउन्सिल सूचीकरण नं. १२४०
एक्सेस मिडिया प्रा. लि. दर्ता नं. १७३२७२
अध्यक्ष/सम्पादक: ओम संग्राम

Follow us

Contact Us:

  • PATAN, LALITPUR, NEPAL
  • 01-5528320
  • For Advertisement
  • 9849669768
  • easykhabaronline@gmail.com
  • marketing.easykhabar@gmail.com
  • article.easykhabar@gmail.com

Quick Navigation

देश          प्रवास          राजनीति  

अर्थ          विचार           खेलकुद 

विश्व          विज्ञान        मनोरन्जन 

शिक्षा       पर्यटन           रोजगार 

साहित्य      बजेट         अन्तर्वार्ता

©2014-2023 Copyright Access Media Pvt. Ltd. All rights reserved. Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

No Result
View All Result
  • मुख्यपृष्ठ
  • अन्तराष्ट्रिय
  • रोजगार
  • प्रवास
  • मनोरन्जन
  • विचार
  • भिडियो

©2014-2023 Copyright Access Media Pvt. Ltd. All rights reserved. Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In