• हाम्राे बारेमा
  • जब्स्/इन्टर्नशिप
  • सम्पर्क
Wednesday, January 27, 2021
राशिफल
ENGLISH EDITION
SUBSCRIBE
भेटिएन
सबै नतिजा
Easykhabar : Get News Easily
  • मुख्य पृष्ठ
  • राजनीति
  • अर्थ
  • रोजगार
  • देश
  • विज्ञान प्रविधि
  • पर्यटन
  • प्रवास
  • विश्व
  • खेलकुद
  • विचार
  • स्वास्थ्य
  • मनोरन्जन
  • एक्सेस टिभी
  • मुख्य पृष्ठ
  • राजनीति
  • अर्थ
  • रोजगार
  • देश
  • विज्ञान प्रविधि
  • पर्यटन
  • प्रवास
  • विश्व
  • खेलकुद
  • विचार
  • स्वास्थ्य
  • मनोरन्जन
  • एक्सेस टिभी
Easykhabar : Get News Easily

कोरोनाले विश्वभर १ लाख बढीको मृत्यु , अमेरिकामा मर्नेको संख्या २० हजार नाघ्यो

RN CHAUDHARY RN CHAUDHARY
April 12, 2020
देश, विश्व, समाचार, स्वास्थ्य
A A
0
8
शेयर
0
हेरिएको
Share on FacebookShare on Twitter

कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट अमेरिकामा मर्नेको संख्या २० हजार नाघेको छ। आइतबार बिहानसम्मको तथ्यांकका आधारमा २० हजार ६०२ जनाले ज्यान गुमाइसकेका छन्।

अमेरिकाको न्यूयोर्कमा मात्र ६ हजार ३६७ को ज्यान गएको छ। यसैगरी ५ लाख २७ हजार १११ मा संक्रमण पुष्टि भइसकेको छ। जसमध्ये ३१ हजार ४२४ जना निको भएका छन्। गत डिसेम्बर ३१ मा पहिलो पटक पत्ता लागेको भाइरस हालसम्म विश्वभर १७ लाख ७३ हजार ३३८ मा पुष्टि भइसकेको छ। जसमध्ये ४ लाख २ हजार २७० निको भएका छन् भने १ लाख ८ हजार ७०२ जनाले ज्यान गुमाएका छन्।

यसैगरी स्पेनमा १ लाख ६३ हजार २७ मा संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये ५९ हजार १०९ जना निको भएका छन् भने १६ हजार ६०६ जनाले ज्यान गुमाएका छन्। त्यस्तै इटालीमा ज्यान गुमाउनेको संख्या १९ हजार ४६८ पुगेको छ। केही दिनदेखि नयाँ संक्रमण दर घटेको त्यहाँ १ लाख ५२ हजार २७१ संक्रमित भइसकेका छन्।

सुरुवाती केन्द्रविन्दु रहेको चीनमा ९९ सय नयाँ संक्रमित भेटिएको चिनियाँ सञ्चार माध्यम सीजीटीएनले उल्लेख गरेको छ। जसमध्ये ९७ जना अन्य देशबाट आएका यात्रुमा संक्रमण पुष्टि भएको हो। तर गत २४ घण्टाभित्र कसैको पनि मृत्यु नभएको राष्ट्रिय स्वास्थ्य आयोगले जानकारी दिएको छ।

कुन देशमा कति (आँकडा)

अमेरिका
संक्रमित: ५,२९,७४०
मृत्यु: २०,६०२
निको: ३१,९८८

स्पेन
संक्रमित: १,६३,०२७
मृत्यु: १६,६०६
निको: ५९,१०९

इटाली
संक्रमित: १,५२,२७१
मृत्यु: १९,४६८
निको: ३२,५३४

फ्रान्स
संक्रमित: १,३०,७३०
मृत्यु: १३,८५१

निको: २६,६७१

जर्मनी
संक्रमित: १,२५,४५२
मृत्यु: २,८७१
निको: ५७,४००

चीन
संक्रमित: ८३,०१४
मृत्यु: ३,३४०
निको: ७७,८७७

बेलायत
संक्रमित: ७९,८८३
मृत्यु: ९,८९२
निको: ६२२

इरान
संक्रमित: ७०,०२९
मृत्यु: ४,३५७
निको: ४१,९४७

टर्की
संक्रमित: ५२,१६७
मृत्यु: १,१०१
निको: २,९६५

बेल्जियम

संक्रमित: २८,०१८
मृत्यु: ३,३४६
निको: ५,९८६

स्वीजरल्यान्ड
संक्रमित: २५,१०७

मृत्यु: १,०३६
निको: १२,१००

भारत
संक्रमित: ८,४४६
मृत्यु: २८८
निको: ९६९

नेपाल
संक्रमित: १२
मृत्यु: ०
निको: १
(स्रोत: एजेन्सी  / जोन्स हप्किन्स विश्वविद्यालय)

शेयर 8Tweetपठाउनुस् पठाउनुस्

सम्बन्धित शीर्षकहरु

आफ्नै छोरीलाई बलात्कार गर्ने व्यक्ति पक्राउ

January 22, 2021
कुलेखानी बाटो दुई महिना बन्द रहने

कुलेखानी बाटो दुई महिना बन्द रहने

January 22, 2021
२०४७ सालको संविधान पुनःस्थापनाको माग गर्दै माघ ११ गते प्रदर्शन गरिने

२०४७ सालको संविधान पुनःस्थापनाको माग गर्दै माघ ११ गते प्रदर्शन गरिने

January 21, 2021
भारतले कोरोनाको १० लाख खोप दियो

भारतले कोरोनाको १० लाख खोप दियो

January 21, 2021
सात कम्युनिष्ट पार्टीबीच एकता, ‘पुर्नगठित ने.क.पा (माओवादी केन्द्र)’ को घोषणा

सात कम्युनिष्ट पार्टीबीच एकता, ‘पुर्नगठित ने.क.पा (माओवादी केन्द्र)’ को घोषणा

January 19, 2021
कोरोनाविरुद्ध खोप परीक्षण

नेपालमा नयाँ प्रकारको कोरोना भित्रियो

January 19, 2021
रुसी नेता नाभाल्नीलाई रिहा गर्न इयुको माग

रुसी नेता नाभाल्नीलाई रिहा गर्न इयुको माग

January 19, 2021
जो बाइडन अमेरिकी राष्ट्रपतीय निर्वाचनमा विजयी

अमेरिकी राष्ट्रपति बाइडनको शपथग्रहणमा हिंसात्मक प्रदर्शन हुनसक्ने भन्दै उच्च सुरक्षा सतर्कता

January 17, 2021
अर्कोमा जानुहोस्
नेपालमा कोरोना : धेरैको प्रश्न छ–कतै नेपालको परीक्षणमै समस्या त छैन ?

नेपालमा थप ३ जनामा कोरोना, संक्रमित १२ जना पुगे

Discussion about this post

Access TV

Currently Playing

Follow Us

लोकप्रिय शिर्षक

  • रेशम चौधरीको सपथग्रहण १ वर्ष पुरा;  लाल आयोग भन्छ अन्याय भयो

    रेशम चौधरीको सपथग्रहण २ वर्ष पुरा; लाल आयोग भन्छ अन्याय भयो

    753 शेयर
    शेयर 301 Tweet 188
  • गैडाको आक्रमणबाट देवचुलीमा एकजना घाइते

    46 शेयर
    शेयर 18 Tweet 12
  • थारु कल्याणकारिणीसभा युएईको पाचौं अधिवेशन सम्पन्न, अध्यक्षमा महतो

    33 शेयर
    शेयर 13 Tweet 8
  • अक्षय कुमार : फोब्सको सूचीमा १०० करोड कमाई गर्ने एक्ला भारतीय

    33 शेयर
    शेयर 13 Tweet 8
  • थारु राष्ट्रिय संग्राहालय समितिको अध्यक्षमा पिताम्बर महतोको दाबी

    32 शेयर
    शेयर 13 Tweet 8

Explore the EASYKHABAR

द.नं. : ८६१ /०७५-७६
एक्सेस मिडिया  प्रा.लि.
सम्पादक: ओम  संग्राम

Follow us on social media:

Contact Us:

  • PATAN, LALITPUR, NEPAL
  • 01-5528320
  • For Advertisement
  • 9849669768
  • easykhabaronline@gmail.com
  • marketing.easykhabar@gmail.com
  • article.easykhabar@gmail.com

Quick Navigation

देश          प्रवास          राजनीति  

अर्थ          विचार           खेलकुद 

विश्व          विज्ञान        मनोरन्जन 

शिक्षा       पर्यटन           रोजगार 

साहित्य   जीवनशैली     अन्तर्वार्ता

©2014-2021 Copyright Access Media Pvt.Ltd. All rights reserved.Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

भेटिएन
सबै नतिजा
  • समाचार
  • देश
  • प्रदेश समाचार
  • विश्व
  • प्रवास
  • खेलकुद
  • स्वास्थ्य
  • राजनीति
  • अर्थ
  • मनोरन्जन
  • विचार
  • पर्यटन
  • विज्ञान प्रविधि
  • अन्तर्वार्ता
  • एक्सेस टिभी

©2014-2021 Copyright Access Media Pvt.Ltd. All rights reserved.Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist