• हाम्राे बारेमा
  • जब्स्/इन्टर्नशिप
  • सम्पर्क
Thursday, January 28, 2021
राशिफल
ENGLISH EDITION
SUBSCRIBE
भेटिएन
सबै नतिजा
Easykhabar : Get News Easily
  • मुख्य पृष्ठ
  • राजनीति
  • अर्थ
  • रोजगार
  • देश
  • विज्ञान प्रविधि
  • पर्यटन
  • प्रवास
  • विश्व
  • खेलकुद
  • विचार
  • स्वास्थ्य
  • मनोरन्जन
  • एक्सेस टिभी
  • मुख्य पृष्ठ
  • राजनीति
  • अर्थ
  • रोजगार
  • देश
  • विज्ञान प्रविधि
  • पर्यटन
  • प्रवास
  • विश्व
  • खेलकुद
  • विचार
  • स्वास्थ्य
  • मनोरन्जन
  • एक्सेस टिभी
Easykhabar : Get News Easily

देशमा जब-जब महासंकट आउछ्न, सरकारलाई भ्रष्टाचार गर्न सहज हुन्छ कि कसो?: नवल खड्का

RN CHAUDHARY RN CHAUDHARY
April 2, 2020
देश, विचार, साहित्य
A A
0
0
शेयर
0
हेरिएको
Share on FacebookShare on Twitter


भूकम्पमा विश्वभरबाट सहयोग प्राप्त हुँदा, सम्बन्धित पिडितसम्म पुग्न सकेन बरू त्रिपालमन्त्री देखि अनेकन नामले ख्याति कमाए । सरकार र आशेपासेले मात्रै भूकम्पको असली राहत प्राप्त गरे। आफूलाई मात्रै नभएर सात पुस्तालाई पुग्ने गरि। यसपटक यस्तै देखिदैंछ।

हुन त अरूबेला पनि भष्टचार नभएको त काँहा हो र? लाउडा काण्ड, ३३ किलो सुनकाण्ड, बालुवाटार जग्गा काण्ड, यतिकाण्ड, वाईडबडीकाण्ड , एनसेल काण्ड आदिइत्यादि। कति छन् कति। तर अरू बेलाको भन्दा विश्वमहामारीको बेला भएको भष्टाचारले अलि ज्यादा मन दुख्तो रहेछ, त्यहाँ माथि स्वास्थ्य जस्तो संवेदनशील अझ महामारीको स्थितिमा।

कोभिड–१९ विश्वमहामारीले विश्वभरका राजा र मन्त्रिका ढोकामा दस्तक दिइरेका छन् तर यहाँ पुतली बगैचाको पालमुनी बसेको निर्णयले करौंडोको भ्रष्टाचारको कुरा आइरहेको छ, नेपाली जनताकाे जिउधन माथि खेलवाड गरिदैछ। सिमानामा अलपत्र परेका जनतालाई देशमा ल्याउने, स्वास्थ्य उपचार, आर्थिक चाँजोपाँजो मिलाउनु पर्नेमा लाठीचार्ज गरिदैछ। त्यसमाथि औैषधि उपकरणमा भ्रष्टचार गर्नु यही हो शून्य भ्रष्टचारप्रति शहनशीलता?

जनतालाई दिइने भनिएका राहत प्याकेज पुगेका छैनन्। भारतले जे जे गर्छ त्यसैको कपि गरिएकोछ। नेपाल सरकार आफ्ना पनि योजना भए तुरुन्त लागु गर। यो सबै क्षेत्रका श्रमजीवीलाई लगायत चलचित्र क्षेत्रका श्रमिकहरुकहाँ पनि पुग्नु पर्छ। यसमा ढिलाइ गरिनु हुँदैन।
सरकारमा रहेका केही मन्त्रीहरुले गरेका भष्ट्राचारले सरकार नै बदनाम भइसकेको छ। यसबारे नेपाली जनता वाक्क भइसकेका छन् र उचित समयमा जनताले छिनोफानो गर्नेछन्।

अन्तमा, दिनरात खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मीप्रति मनै देखि सलुट गर्दछु। सञ्चारकर्मी, समाजसेवी, स्थानीय पालिकाका कार्यकर्ताहरुले विदेश फर्केका नेपालीको लगत राखेर उहाँहरुमा जनाउनु भएको सद्भावप्रति चलचित्रकर्मीको नाताले सम्मान गर्दछु। किनकि त्यही लगतले महामारीविरुद्ध लड्न सघाउँदैछ। साथै दु:ख, पीडासँग जुधिरहनु भएका देशबिदेशमा रहनु भएका आम नेपाली दाजुभाइ तथा दिदिबहिनी साथै विश्वका मानवजाति प्रति ऐक्यबद्धता।
विश्वका मानवजाति यस विश्वमहामारी रोक्न एक होऔं।

( लेखक : नवल खड्का ,चलचित्रकर्मी तथा नेपाली मजदुर एकता समाजको संरक्षक एवम सामाजिक अभियान्ता समेत हुनुहुन्छ । )

शेयर Tweetपठाउनुस् पठाउनुस्

सम्बन्धित शीर्षकहरु

नेकपाले मुलुकलाई बन्धक बनायो : अध्यक्ष ठाकुर

नेकपाले मुलुकलाई बन्धक बनायो : अध्यक्ष ठाकुर

December 14, 2020
झापा काण्ड : बिद्रोहमा बुटन चौधरीको हत्या गरियो

झापा काण्ड : बिद्रोहमा बुटन चौधरीको हत्या गरियो

December 4, 2020

गाई मारेको अभियोगमा राई पक्राउ

November 29, 2020
विपक्षी दलहरूको एउटै स्वर : डा.केसीका माग पूरा गरेर जीवन रक्षा गर

विपक्षी दलहरूको एउटै स्वर : डा.केसीका माग पूरा गरेर जीवन रक्षा गर

October 5, 2020
पहिरोकाे त्रास : रात परेपछि ओछ्यान बोकेर स्कुलमा, उज्यालो भएपछि घरमा

पहिरोकाे त्रास : रात परेपछि ओछ्यान बोकेर स्कुलमा, उज्यालो भएपछि घरमा

September 22, 2020
बुहानबाट उद्धार गरिएका नेपाली आइतबार काठमाडाैं उत्रने निश्चित

छ महिनापछि आन्तरिक उडान सुरु

September 21, 2020
भारतबाट खरिद गरेको रेल दुई महिनापछि सञ्चालन हुने

भारतबाट खरिद गरेको रेल दुई महिनापछि सञ्चालन हुने

September 21, 2020
लकडाउन १० दिन थप्ने सरकारको निर्णय

लामाे दूरीका बस असाेज १ बाट चल्ने, भाडा ५० प्रतिशत बढ्ने

September 15, 2020
अर्कोमा जानुहोस्
बीरगंज महानगरमा लामखुट्टेको आतंक/युवाहरूले बिषादी छर्के

बीरगंज महानगरमा लामखुट्टेको आतंक/युवाहरूले बिषादी छर्के

Discussion about this post

Access TV

Currently Playing

Follow Us

लोकप्रिय शिर्षक

  • रेशम चौधरीको सपथग्रहण १ वर्ष पुरा;  लाल आयोग भन्छ अन्याय भयो

    रेशम चौधरीको सपथग्रहण २ वर्ष पुरा; लाल आयोग भन्छ अन्याय भयो

    753 शेयर
    शेयर 301 Tweet 188
  • गैडाको आक्रमणबाट देवचुलीमा एकजना घाइते

    46 शेयर
    शेयर 18 Tweet 12
  • थारु कल्याणकारिणीसभा युएईको पाचौं अधिवेशन सम्पन्न, अध्यक्षमा महतो

    33 शेयर
    शेयर 13 Tweet 8
  • थारु राष्ट्रिय संग्राहालय समितिको अध्यक्षमा पिताम्बर महतोको दाबी

    32 शेयर
    शेयर 13 Tweet 8
  • अक्षय कुमार : फोब्सको सूचीमा १०० करोड कमाई गर्ने एक्ला भारतीय

    33 शेयर
    शेयर 13 Tweet 8

Explore the EASYKHABAR

द.नं. : ८६१ /०७५-७६
एक्सेस मिडिया  प्रा.लि.
सम्पादक: ओम  संग्राम

Follow us on social media:

Contact Us:

  • PATAN, LALITPUR, NEPAL
  • 01-5528320
  • For Advertisement
  • 9849669768
  • easykhabaronline@gmail.com
  • marketing.easykhabar@gmail.com
  • article.easykhabar@gmail.com

Quick Navigation

देश          प्रवास          राजनीति  

अर्थ          विचार           खेलकुद 

विश्व          विज्ञान        मनोरन्जन 

शिक्षा       पर्यटन           रोजगार 

साहित्य   जीवनशैली     अन्तर्वार्ता

©2014-2021 Copyright Access Media Pvt.Ltd. All rights reserved.Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

भेटिएन
सबै नतिजा
  • समाचार
  • देश
  • प्रदेश समाचार
  • विश्व
  • प्रवास
  • खेलकुद
  • स्वास्थ्य
  • राजनीति
  • अर्थ
  • मनोरन्जन
  • विचार
  • पर्यटन
  • विज्ञान प्रविधि
  • अन्तर्वार्ता
  • एक्सेस टिभी

©2014-2021 Copyright Access Media Pvt.Ltd. All rights reserved.Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist