• हाम्राे बारेमा
  • जब्स्/इन्टर्नशिप
  • सम्पर्क
Thursday, February 25, 2021
राशिफल
ENGLISH EDITION
SUBSCRIBE
भेटिएन
सबै नतिजा
Easykhabar : Get News Easily
  • मुख्य पृष्ठ
  • राजनीति
  • अर्थ
  • रोजगार
  • देश
  • विज्ञान प्रविधि
  • पर्यटन
  • प्रवास
  • विश्व
  • खेलकुद
  • विचार
  • स्वास्थ्य
  • मनोरन्जन
  • एक्सेस टिभी
  • मुख्य पृष्ठ
  • राजनीति
  • अर्थ
  • रोजगार
  • देश
  • विज्ञान प्रविधि
  • पर्यटन
  • प्रवास
  • विश्व
  • खेलकुद
  • विचार
  • स्वास्थ्य
  • मनोरन्जन
  • एक्सेस टिभी
Easykhabar : Get News Easily

भ्रमणबर्ष स्थगित गरेर भ्रष्टाचार बर्ष सुरु गरेकोमा ओली र प्रचण्डलाई नायकले लेखे खुल्लापत्र

RN CHAUDHARY RN CHAUDHARY
April 4, 2020
देश, विचार, साहित्य
A A
0
1.1k
शेयर
0
हेरिएको
Share on FacebookShare on Twitter

खुला पत्र ,,

सम्माननीय प्रम ओलिज्यू , साथै नेकपा अध्यक्ष प्रचण्डज्यू !
नमस्कार !

सबभन्दा पहिला म मेरो सदिच्छा प्रकट गर्दछु– तपाईंहरु महामानव बन्नुहोस् ।
“भ्रमण बर्ष स्थगित गरियो, भ्रष्टाचार बर्ष जारी छ” भनेर सामाजिक सञ्जाल टनाटन छ। देख्नु भो होला सुन्नु भो होला। तर भ्रष्टाचारको प्यारामिटरले सगरमाथाको उच्चाई नाघी सक्यो, देख्नु भयो होला।
बिगतका भ्रष्टाचारमा देशको ढुकुटीमात्र लुट्थ्यो यसपटक त जनताको ज्यान लिनेवाला थियो। त्यो मिडियाको हस्तक्षेपका कारणले हुन पाएन। जनताहरुले लाठो देखाएपछि रद्ध गरियो। के कसरी भयो यहाँहरुले स्पष्ट त गर्नु भएको छैन तर हामी स्पष्ट नै छौं।

नेपाली जनतामात्र होइन सिङ्गो मानवजाति नै अत्यन्त पीडा भएको बखत जुन भ्रष्टाचार भयो त्यसमा संलग्न हुनेहरु मानव हुन् जस्तो लागेन। राक्षसहरुमा त अलिकति विवेक हुन्छ। सारा विश्वका मानवजाति आफन्तहरु शवलाई दाहसंस्कार गर्न मलामी नपाएका वखत धन कुम्ल्याउनेलाई मानव जाति भन्न सकिदैन। तपाईंहरुलाई पनि यस्तै लागेको होला मेरो विश्वास छ।

तर म निवेदन गर्दछु– यस्ता अमानवहरुलाई बालुवाटारमा पोसेर तथा धुम्वराही तथा पेरिस डाँडाले स्याहारेर राख्दा समाजवादको बाटो होइन पार्टी नै आर्यघाट तर्फ लाग्छ।
हामीहरुलाई भनौं– अब पनि ती चोखा भनेर काखीमा बसिराख्नु भए तपाईंहरु प्रति जनताको पुरै मोहभङ्ग हुनेछ। इतिहासमा जुन भूमिका खेलेर आउनु भएको छ ती सबै नामिटानामेट हुनेछन्। यस्तो हुँदा पनि तपाईंहरु दुवैबाट कुनै कदम नचालिनु दुखद छ।
हामी चलचित्रकर्मीले बिशिस्ट प्रकारको सफल चलचित्र बनाउन अभिनयकला गर्छौं। तर तपाईंहरुले अभिनय होइन वास्तविक कार्य गर्नुपर्छ। हो कला पनि चाहिन्छ र चतुरता पनि चाहिन्छ तर जनसेवा कसरी गर्ने त्यसलाई कसरी जनहित हुने गरी गर्ने भनेर। तर किचेन क्याविनेटका पार्टीका केन्द्रीय नेताहरु नै नाङ्गो र संवेदनाहीन भ्रष्टाचारमा मुछिदाँ तपाईहरु शव्दजाल र मुक भएर बस्न मिल्दैन।

त्यस्तो भ्रष्टाचारीहरुले नैतिकताले नै राजीनामा दिनु पर्ने थियो। के नैतिकता शेरबहादुर तामाङ्गमा मात्रै लागू हुने शव्द हो। यिनीहरुका लागि नैतिकता भन्ने शव्द थिएन। यसर्थ मेरो अनुरोध छ आसन भन्दा माथि र सन्तानमोह छाडेर तिनीहरुलाई कठघरामा उभ्याउनुहोस्।
ती जनताका नजरमा कोरोनाभाइरसका कारणले ढलिसके ती अर्द्धमृतप्रति जनताको कुनै विश्वास छैन। तिनीहरुले सरकारका कुनै राम्रा कार्यबारे चर्चा गरे भने सामाजिक सञ्जालमा के कस्ता प्रतिक्रिया आउँछन् तपाईंहरुले हेर्नु भएको छ। तर टेर्नु भएको छैन।
अब पनि टेर्नु भएन भने के हुन्छ? विश्वका कैयन भ्रष्टाचारीलाई के भएको थियो त्यही हुन्छ। ईतिहास साक्षी छ ।

आदरणीय नेतागण कैयन अलोकप्रिय शासक कसरी ढले भनेर पाठ सिकाउने दुस्साहस गर्दिनँ। मात्रै सम्झाउन खोजेको हुँ। तसर्थ समृद्ध नेपाल सुखि र खुसि नेपालीको नारालाई जनताको जनजीवनमा अभिब्यक्त हुने गरि काम गरौं। भष्टाचार रोकौं। संविधान संसोधन गर्न सकिन्छ भने दुई तिहाईको सरकारले गरेर भष्टचारीलाई जीवन लिनेसम्मको सजाय दिऊँ। शाशक हैन, जनताको सेवक बनौ, थोरै समय बाँकी छ। यहाँहरु माथि अझैपनि विश्वास रहेको निवेदन गर्दछु– यो यूगको मानव मात्रै हैन महामानव बनिदिनुस् नेपालीको यहि चाहाना छ।
[लेखक: चलचित्रकर्मी तथा सामाजिक अभियान्ता: नवल खडका ]

शेयर 1085Tweetपठाउनुस् पठाउनुस्

सम्बन्धित शीर्षकहरु

मध्यविन्दु नगरपालिकाको आठौं नगरसभा सम्पन्न, चार करोड ७८ लाख बजेट बिनियोजन

मध्यविन्दु नगरपालिकाको आठौं नगरसभा सम्पन्न, चार करोड ७८ लाख बजेट बिनियोजन

February 8, 2021
नेकपाको देशब्यापी आमहड्तालमा १५७ जना पक्राउ, १४ सवारी साधनमा तोडफोड

नेकपाको देशब्यापी आमहड्तालमा १५७ जना पक्राउ, १४ सवारी साधनमा तोडफोड

February 4, 2021
नेकपाको देशव्यापी आमहड्तालले जनजीवन प्रभावित, ८० जना पक्राउ

नेकपाको देशव्यापी आमहड्तालले जनजीवन प्रभावित, ८० जना पक्राउ

February 4, 2021
दृष्टिविहीनलाई सगरमाथा आरोहण गर्न आर्थिक अभाव, सहयोगको याचना

दृष्टिविहीनलाई सगरमाथा आरोहण गर्न आर्थिक अभाव, सहयोगको याचना

February 1, 2021
बोहराको संस्मरणात्मक कृति कोग्ले माघ अन्तिम साता बजारमा आउने

बोहराको संस्मरणात्मक कृति कोग्ले माघ अन्तिम साता बजारमा आउने

January 30, 2021
नेकपाले मुलुकलाई बन्धक बनायो : अध्यक्ष ठाकुर

नेकपाले मुलुकलाई बन्धक बनायो : अध्यक्ष ठाकुर

December 14, 2020
झापा काण्ड : बिद्रोहमा बुटन चौधरीको हत्या गरियो

झापा काण्ड : बिद्रोहमा बुटन चौधरीको हत्या गरियो

December 4, 2020

गाई मारेको अभियोगमा राई पक्राउ

November 29, 2020
अर्कोमा जानुहोस्
खगेन्द्र बिश्वकर्माको रुमाल बाेहनी बजारमा (भिडियो सहित)

खगेन्द्र बिश्वकर्माको रुमाल बाेहनी बजारमा (भिडियो सहित)

Discussion about this post

Access TV

Currently Playing

Follow Us

लोकप्रिय शिर्षक

  • थारु कल्याणकारिणी सभालाई राजनीतिक दलमा परिणत गर्न बहस सुरु

    थारु कल्याणकारिणी सभालाई राजनीतिक दलमा परिणत गर्न बहस सुरु

    234 शेयर
    शेयर 94 Tweet 59
  • रेशम चौधरी रिहाई गराउन सहयोगको याचना

    94 शेयर
    शेयर 38 Tweet 24
  • वल्र्डलिंकको नयाँ योजना, महिनाको ७९९ मै टिभि र १० एमबीपीएस इन्टरनेट

    76 शेयर
    शेयर 30 Tweet 19
  • रेशम चौधरीको सपथग्रहण २ वर्ष पुरा; लाल आयोग भन्छ अन्याय भयो

    68 शेयर
    शेयर 27 Tweet 17
  • संसद बिघटन बिरुद्ध जसपाको तेस्रो चरणको आन्दोलन घोषणा

    57 शेयर
    शेयर 23 Tweet 14

Explore the EASYKHABAR

द.नं. : ८६१ /०७५-७६
एक्सेस मिडिया  प्रा.लि.
सम्पादक: ओम  संग्राम

Follow us on social media:

Contact Us:

  • PATAN, LALITPUR, NEPAL
  • 01-5528320
  • For Advertisement
  • 9849669768
  • easykhabaronline@gmail.com
  • marketing.easykhabar@gmail.com
  • article.easykhabar@gmail.com

Quick Navigation

देश          प्रवास          राजनीति  

अर्थ          विचार           खेलकुद 

विश्व          विज्ञान        मनोरन्जन 

शिक्षा       पर्यटन           रोजगार 

साहित्य   जीवनशैली     अन्तर्वार्ता

©2014-2021 Copyright Access Media Pvt.Ltd. All rights reserved.Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

भेटिएन
सबै नतिजा
  • समाचार
  • देश
  • प्रदेश समाचार
  • विश्व
  • प्रवास
  • खेलकुद
  • स्वास्थ्य
  • राजनीति
  • अर्थ
  • मनोरन्जन
  • विचार
  • पर्यटन
  • विज्ञान प्रविधि
  • अन्तर्वार्ता
  • एक्सेस टिभी

©2014-2021 Copyright Access Media Pvt.Ltd. All rights reserved.Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist