• हाम्राे बारेमा
  • जब्स्/इन्टर्नशिप
  • सम्पर्क
Thursday, February 25, 2021
राशिफल
ENGLISH EDITION
SUBSCRIBE
भेटिएन
सबै नतिजा
Easykhabar : Get News Easily
  • मुख्य पृष्ठ
  • राजनीति
  • अर्थ
  • रोजगार
  • देश
  • विज्ञान प्रविधि
  • पर्यटन
  • प्रवास
  • विश्व
  • खेलकुद
  • विचार
  • स्वास्थ्य
  • मनोरन्जन
  • एक्सेस टिभी
  • मुख्य पृष्ठ
  • राजनीति
  • अर्थ
  • रोजगार
  • देश
  • विज्ञान प्रविधि
  • पर्यटन
  • प्रवास
  • विश्व
  • खेलकुद
  • विचार
  • स्वास्थ्य
  • मनोरन्जन
  • एक्सेस टिभी
Easykhabar : Get News Easily

विश्व बैङ्कले भन्यो – नेपालमा गरिबको संख्या बढ्छ

नेपालको आर्थिक वृद्धिदर २.८ प्रतिशत

EASYKHABAR EASYKHABAR
April 13, 2020
अर्थ, मुख्य समाचार
A A
0
184
शेयर
0
हेरिएको
Share on FacebookShare on Twitter

कोरोना सङ्क्रमणका कारण व्यापार, पर्यटन र विपे्रषणमा परेको प्रभावले नेपालको समग्र आर्थिक वृद्धिदर खुम्चिने विश्व बैङ्कले प्रक्षेपण गरेको छ । आइतबार ‘साउथ एसिया इकोनोमिक फोकस’ सार्वजनिक गर्दै बैङ्कले चालू आर्थिक वर्षमा नेपालको वृद्धि १.५ प्रतिशतदेखि २.८ प्रतिशतभित्र रहने अनुमान गरेको हो ।


प्रतिवेदनले नेपाल मात्र नभई समग्र दक्षिण एसियाली आर्थिक वृद्धिदर औसतमा १.८ प्रतिशतदेखि २.८ प्रतिशतबीच रहने उल्लेख गरेको छ । यसअघि विश्व बैङ्कले दक्षिण एसियाको औसत आर्थिक वृद्धि ६.३ प्रतिशत पुग्ने प्रक्षेपण गरेको थियो । नेपालको हकमा सेवा क्षेत्र र औद्योगिक उत्पादनमा परेको असरले आगामी आर्थिक वर्षको आर्थिक वृद्धिदरमा पनि प्रभाव देखिने अनुमान विश्व बैङ्कको छ ।
बैङ्कका अनुसार कोरोना महामारीको सबैभन्दा ठूलो असर न्यून आय भएका व्यक्तिलाई पर्नेछ । खासगरी होटल, खुद्रा व्यापार, यातायात क्षेत्रमा अनौपचारिक रूपमा काम गर्दै आएका मजदुर यो महामारीबाट अत्यधिक प्रभावित बन्नसक्ने बैङ्कले जनाएको छ । महामारीको असरस्वरूप दक्षिण एसियामा असमानताको खाडल विस्तार हुने अनुमान पनि बैङ्कले गरेको छ । महामारीका कारण सहरबाट गाउँमा गएका व्यक्ति गरिबीको चपेटामा पर्नसक्ने पनि प्रतिवेदनमा उल्लेख छ । यस्तो परिस्थितिबीच पनि तत्काल नै खाद्यान्न अभाव हुनसक्ने सङ्केत देखा नपरेको बैङ्कले जनाएको छ ।

शेयर 184Tweetपठाउनुस् पठाउनुस्

सम्बन्धित शीर्षकहरु

अफगानिस्तानमा हेलिकोप्टर दुर्घटना, दुई अमेरिकी सैनिकको मृत्यु

अफगानिस्तानमा बम विस्फोट, एक प्रहरी अधिकारीको मृत्यु

February 22, 2021
कावासोतीमा प्याराग्लाइडिङको परीक्षण सफल

कावासोतीमा प्याराग्लाइडिङको परीक्षण सफल

February 21, 2021
महिला आसरा सुधार केन्द्रको दोस्रो वार्षिकोत्सव कार्यक्रम सम्पन्न

महिला आसरा सुधार केन्द्रको दोस्रो वार्षिकोत्सव कार्यक्रम सम्पन्न

February 16, 2021
राष्ट्रपति शासन र संकटकाल लागु गर्ने कुरालाई घट्नाक्रमले पुष्टि गर्दै गएको छ : सिपी गजुरेल

राष्ट्रपति शासन र संकटकाल लागु गर्ने कुरालाई घट्नाक्रमले पुष्टि गर्दै गएको छ : सिपी गजुरेल

February 16, 2021
फेसबुकबाट आपत्तिजनक सामग्री हटाउन दबाब

फेसबुक रोक्न नयाँ निर्देशिका जारि गर्दै सरकार

February 10, 2021

प्रधानमन्त्री ओली आज निर्वाचन आयोग जादैं

February 9, 2021

फुल्चोकी हिउँ खेल्न जाँदा हराइरहेका २ जनाको प्रहरीद्वारा सकुशल उद्धार

February 9, 2021
वल्र्डलिंकको नयाँ योजना, महिनाको ७९९ मै टिभि र १० एमबीपीएस इन्टरनेट

वल्र्डलिंकको नयाँ योजना, महिनाको ७९९ मै टिभि र १० एमबीपीएस इन्टरनेट

February 8, 2021
अर्कोमा जानुहोस्
कोरोना भाइरसको माहामारीले ३ लाख बढी यौनकर्मी बेरोजगार

कोरोना भाइरसको माहामारीले ३ लाख बढी यौनकर्मी बेरोजगार

Discussion about this post

Access TV

Currently Playing

Follow Us

लोकप्रिय शिर्षक

  • थारु कल्याणकारिणी सभालाई राजनीतिक दलमा परिणत गर्न बहस सुरु

    थारु कल्याणकारिणी सभालाई राजनीतिक दलमा परिणत गर्न बहस सुरु

    234 शेयर
    शेयर 94 Tweet 59
  • रेशम चौधरी रिहाई गराउन सहयोगको याचना

    94 शेयर
    शेयर 38 Tweet 24
  • वल्र्डलिंकको नयाँ योजना, महिनाको ७९९ मै टिभि र १० एमबीपीएस इन्टरनेट

    76 शेयर
    शेयर 30 Tweet 19
  • रेशम चौधरीको सपथग्रहण २ वर्ष पुरा; लाल आयोग भन्छ अन्याय भयो

    68 शेयर
    शेयर 27 Tweet 17
  • संसद बिघटन बिरुद्ध जसपाको तेस्रो चरणको आन्दोलन घोषणा

    57 शेयर
    शेयर 23 Tweet 14

Explore the EASYKHABAR

द.नं. : ८६१ /०७५-७६
एक्सेस मिडिया  प्रा.लि.
सम्पादक: ओम  संग्राम

Follow us on social media:

Contact Us:

  • PATAN, LALITPUR, NEPAL
  • 01-5528320
  • For Advertisement
  • 9849669768
  • easykhabaronline@gmail.com
  • marketing.easykhabar@gmail.com
  • article.easykhabar@gmail.com

Quick Navigation

देश          प्रवास          राजनीति  

अर्थ          विचार           खेलकुद 

विश्व          विज्ञान        मनोरन्जन 

शिक्षा       पर्यटन           रोजगार 

साहित्य   जीवनशैली     अन्तर्वार्ता

©2014-2021 Copyright Access Media Pvt.Ltd. All rights reserved.Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

भेटिएन
सबै नतिजा
  • समाचार
  • देश
  • प्रदेश समाचार
  • विश्व
  • प्रवास
  • खेलकुद
  • स्वास्थ्य
  • राजनीति
  • अर्थ
  • मनोरन्जन
  • विचार
  • पर्यटन
  • विज्ञान प्रविधि
  • अन्तर्वार्ता
  • एक्सेस टिभी

©2014-2021 Copyright Access Media Pvt.Ltd. All rights reserved.Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist