• हाम्राे बारेमा
  • जब्स्/इन्टर्नशिप
  • सम्पर्क
Thursday, January 28, 2021
राशिफल
ENGLISH EDITION
SUBSCRIBE
भेटिएन
सबै नतिजा
Easykhabar : Get News Easily
  • मुख्य पृष्ठ
  • राजनीति
  • अर्थ
  • रोजगार
  • देश
  • विज्ञान प्रविधि
  • पर्यटन
  • प्रवास
  • विश्व
  • खेलकुद
  • विचार
  • स्वास्थ्य
  • मनोरन्जन
  • एक्सेस टिभी
  • मुख्य पृष्ठ
  • राजनीति
  • अर्थ
  • रोजगार
  • देश
  • विज्ञान प्रविधि
  • पर्यटन
  • प्रवास
  • विश्व
  • खेलकुद
  • विचार
  • स्वास्थ्य
  • मनोरन्जन
  • एक्सेस टिभी
Easykhabar : Get News Easily

कर्णाली प्रदेश उच्चस्तरीय अनुगमन समितिको बैठक सम्पन्न

RSS RSS
May 11, 2020
प्रदेश समाचार
A A
0
1
शेयर
0
हेरिएको
Share on FacebookShare on Twitter

कर्णाली प्रदेश उच्चस्तरीय अनुगमन समितिको बैठक आज सम्पन्न भएको छ ।

कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीको अध्यक्षतामा बसेको अनुगमन समितिको बैठकले नोबेल कोरोना भाइरस (कोभिड–१९) को प्रतिकार्य, रोकथाम तथा नियन्त्रणमा हालसम्म सम्बद्ध निकायले गरेका कार्यसम्पादनका बारेमा समीक्षासहित बैठक सम्पन्न गरेको हो । बैठकमा आजसम्म लकडाउन प्रभावकारी भएको तर थप प्रभावकारिताका लागि सम्बद्ध निकायलाई सक्रिय बनाउने निर्णय गरिएको कानूनमन्त्री भण्डारीले जानकारी दिनुभयो ।

“बैठकमा नेपाली सेनालगायत सबै सुरक्षा निकायका प्रमुख, जिल्ला समन्वय समिति, नगरपालिका, नेपाल पत्रकार महासंघ, उद्योग बाणिज्य संघ र कानून मन्त्रालयका सचिवद्वारा लकडाउन अवधिभरको गतिविधिको अनुगमन प्रतिवेदन प्रस्तुत गरियो,” उहाँले भन्नुभयो, “कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक वसन्तकुमार पन्तले भने लकडाउनको आगामी मोडेल प्रस्तुत गर्नुभयो ।”

त्यस्तै, लकडाउनलाई प्रभावकारी बनाउन गाउँपालिकासहितलाई सक्रिय बनाउने र घोषित नीति अनुसार कृषि, खाद्यान्नलगायतका आपूर्ति गर्न प्रदेश विपद् व्यवस्थापन केन्द्रसँग आवश्यक समन्वय गर्ने निर्णय भएको उहाँले बताउनुभयो । बैठकमा सवारी पास वितरणमा पारदर्शी नभएको गुनासो धेरै उठेको अनुगमन समितिले जनाएको छ ।

शेयर 1Tweetपठाउनुस् पठाउनुस्

सम्बन्धित शीर्षकहरु

बागमती प्रदेश सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता, मुख्यमन्त्री पौडेलको पद धरापमा

बागमती प्रदेश सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता, मुख्यमन्त्री पौडेलको पद धरापमा

December 25, 2020
सूचना प्रविधिको अधिकतम प्रयोग गर्न मुख्यमन्त्री राउतको निर्देशन

सूचना प्रविधिको अधिकतम प्रयोग गर्न मुख्यमन्त्री राउतको निर्देशन

December 8, 2020
रौजा मजार सौन्दर्यीकरणको शिलान्यास; १२ करोडको लागानीमा धार्मिक पर्यटकीय गन्तव्य बनाइने

रौजा मजार सौन्दर्यीकरणको शिलान्यास; १२ करोडको लागानीमा धार्मिक पर्यटकीय गन्तव्य बनाइने

December 3, 2020
मणिपालको जग्गा अधिग्रहण गरेर मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाइने

मणिपालको जग्गा अधिग्रहण गरेर मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाइने

December 1, 2020
मुख्यमन्त्री राउत द्वारा सरुवा रोग तथा महामारी नियन्त्रण अस्पतालको शिलान्यास

मुख्यमन्त्री राउत द्वारा सरुवा रोग तथा महामारी नियन्त्रण अस्पतालको शिलान्यास

December 1, 2020
बनौली विद्यापति डिह स्थित पोखरी सौन्दर्यीकरणको शिलान्यास

बनौली विद्यापति डिह स्थित पोखरी सौन्दर्यीकरणको शिलान्यास

November 30, 2020
शहरी विकास मन्त्री श्रेष्ठ र मुख्यमन्त्री राउत बीच भेटघाट

शहरी विकास मन्त्री श्रेष्ठ र मुख्यमन्त्री राउत बीच भेटघाट

November 26, 2020
कोरोना महामारी विरुद्ध तेस्रो चरणको तयारीमा प्रदेश सरकार

कोरोना महामारी विरुद्ध तेस्रो चरणको तयारीमा प्रदेश सरकार

November 12, 2020
अर्कोमा जानुहोस्

भारतबाट आएका ७५ जना क्वारेण्टाइनमा

Discussion about this post

Access TV

Currently Playing

Follow Us

लोकप्रिय शिर्षक

  • रेशम चौधरीको सपथग्रहण १ वर्ष पुरा;  लाल आयोग भन्छ अन्याय भयो

    रेशम चौधरीको सपथग्रहण २ वर्ष पुरा; लाल आयोग भन्छ अन्याय भयो

    753 शेयर
    शेयर 301 Tweet 188
  • गैडाको आक्रमणबाट देवचुलीमा एकजना घाइते

    46 शेयर
    शेयर 18 Tweet 12
  • थारु कल्याणकारिणीसभा युएईको पाचौं अधिवेशन सम्पन्न, अध्यक्षमा महतो

    33 शेयर
    शेयर 13 Tweet 8
  • थारु राष्ट्रिय संग्राहालय समितिको अध्यक्षमा पिताम्बर महतोको दाबी

    32 शेयर
    शेयर 13 Tweet 8
  • अक्षय कुमार : फोब्सको सूचीमा १०० करोड कमाई गर्ने एक्ला भारतीय

    33 शेयर
    शेयर 13 Tweet 8

Explore the EASYKHABAR

द.नं. : ८६१ /०७५-७६
एक्सेस मिडिया  प्रा.लि.
सम्पादक: ओम  संग्राम

Follow us on social media:

Contact Us:

  • PATAN, LALITPUR, NEPAL
  • 01-5528320
  • For Advertisement
  • 9849669768
  • easykhabaronline@gmail.com
  • marketing.easykhabar@gmail.com
  • article.easykhabar@gmail.com

Quick Navigation

देश          प्रवास          राजनीति  

अर्थ          विचार           खेलकुद 

विश्व          विज्ञान        मनोरन्जन 

शिक्षा       पर्यटन           रोजगार 

साहित्य   जीवनशैली     अन्तर्वार्ता

©2014-2021 Copyright Access Media Pvt.Ltd. All rights reserved.Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

भेटिएन
सबै नतिजा
  • समाचार
  • देश
  • प्रदेश समाचार
  • विश्व
  • प्रवास
  • खेलकुद
  • स्वास्थ्य
  • राजनीति
  • अर्थ
  • मनोरन्जन
  • विचार
  • पर्यटन
  • विज्ञान प्रविधि
  • अन्तर्वार्ता
  • एक्सेस टिभी

©2014-2021 Copyright Access Media Pvt.Ltd. All rights reserved.Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist