• हाम्राे बारेमा
  • जब्स्/इन्टर्नशिप
  • सम्पर्क
Tuesday, January 19, 2021
राशिफल
ENGLISH EDITION
SUBSCRIBE
भेटिएन
सबै नतिजा
Easykhabar : Get News Easily
  • मुख्य पृष्ठ
  • राजनीति
  • अर्थ
  • रोजगार
  • देश
  • विज्ञान प्रविधि
  • पर्यटन
  • प्रवास
  • विश्व
  • खेलकुद
  • विचार
  • स्वास्थ्य
  • मनोरन्जन
  • एक्सेस टिभी
  • मुख्य पृष्ठ
  • राजनीति
  • अर्थ
  • रोजगार
  • देश
  • विज्ञान प्रविधि
  • पर्यटन
  • प्रवास
  • विश्व
  • खेलकुद
  • विचार
  • स्वास्थ्य
  • मनोरन्जन
  • एक्सेस टिभी
Easykhabar : Get News Easily

तरकारी बिक्री नभए पछि कृषकहरुले कम्पोष्ट मल बनाउन थाले

RN CHAUDHARY RN CHAUDHARY
May 26, 2020
अर्थ, कृषि, देश
A A
0
0
शेयर
0
हेरिएको
Share on FacebookShare on Twitter

कारी महतो,,


को’रोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम बढेपछि भएको लकडाउनका कारणले कृषकहरुले ठूलो क्षति व्योहोर्नु परेको छ । उत्पादन भएको तरकारी बिक्री नभए पछि कृषकहरुले खेतबारी र मल खाडलमा फालेर कम्पोष्ट मल बनाउन थालेका छन् । बजारमा तरकारी किन्ने ग्राहक नभएपछि व्यापारीहरुले उत्पादन भएका ताजा तरकारीहरु खरिद गर्न छाडेका हुन् ।

अहिले पूर्वीचितवन खैरहनी नगरपालिका वडा नं. १, बहेराका कृषकहरु कम्पोष्ट मल बनाउन थालेका छन्। कृषक लक्ष्मण चौधरीले १ बिघामा भिन्डी लगाएका छन् । खनजोत, मलबीउ, गोडमेलमा १ लाख ७० हजार लागत खर्च भएको उनले बताए । भिन्डी टिप्ने ज्याला खर्च छुट्टै लाग्छ । अहिले उनले एकदिन बिराएर ६ देखि ७ क्वीन्टल भिन्डी उत्पादन गर्छ ।

उनले उत्पादित भिन्डी बहेरा चोकमा रहेको ग्रामिण ताजा तरकारी तथा फलफूल उत्पादक सहकारी संस्थाको संकलन केन्द्रमा बिक्री गर्दै आएका छन् । यस क्षेत्रमा उत्पादित ताजा तरकारीहरु काठमाडौं, पोखरा, नारायणगढ, हेटौडा लगायतको बजारमा जान्छ। तर अहिले पाँच रुपैयाँमा पनि बिक्री नभएपछि टिपेको भिन्डी कुहाएर कम्पोष्ट मल बनाउनका लागि लक्ष्मण चौधरी लगायत गाउँका अन्य कृषकहरुले खेतमै लगेर फालेका छन् ।

भिन्डी टिप्नका लागि कृषक चौधरीले प्रतिघण्टा ८० रुपैयाँका दरले १० जना खेताला लगाउने गर्दथे । भिन्डी टिप्न ४ घण्टा भन्दा बढी समय लाग्थ्यो । हरेक पटक टिप्न लाई मात्र ४ हजार ५ सय रुपैयाँ खर्च लाग्छ । यो हिसाबले प्रति किलो भिन्डी टिप्न ६ रुपैयाँ ८५ पैसा लाग्छ । बजारमा प्रतिकिलो ५ रुपैयाँमा बिक्री गर्दा प्रतिकेजी १ रुपैयाँ ८५ पैसा घाटा लाग्थ्यो । घाटा लागे पनि उनले भिन्डी टिपेर बजार पु¥याउन छाडेका थिएन ।

को’रोनासँग लड्न इम्यूनिटी पावर बढाउनुपर्छ भन्ने रेडियोमा सुनेको बताउँदै त्यसका लागि ताजा तरकारी खानुपर्छ। घाटा लागेपनि जनताले खाओस् भनेर पाँच रुपैयाँमा बिक्री गर्दै आएका थिए। तर अहिले तरकारी नै बिक्री हुन छाडेपछि ब्यापारीहरुले पनि तरकारी खरिद गर्न छाडेका छन् । कृषक चौधरी भन्छन्–“दैनिक घाटा खाएर भएपनि ५ रुपैयाँमा बेच्दै आएको थिएँ ।

तर अहिले बिक्री नै नभएपछि कहाँ लगेर बेचौं । तीन दिन अगाडि टिपेको भिन्डी बोरामै कुहिन लागेपछि मल बनाउँदैछु।” उनले मजदुरहरुलाई खेतका सबै भिन्डी सित्तैमा दिएका छन् । उनी भन्छन्–“जति टिप्न सक्छ टिप्नुस् आफैंले बिक्री गर्नुस् पैसा पनि आफैंले लिनुस् भनेर आइतबारदेखि खेतका सबै भिन्डी खेतालालाई नै दिएको छु ।”

उनका दाजु झाउर महतोले १० कट्ठा र भतिज नारायण चौधरीले पनि ७ कट्ठामा लगाएको तरकारी बालीको अवस्था पनि त्यस्तै छ । उनी हरुले पनि तीन दिन अगाडि टिपेको भिन्डी मल खाडलमा फालेका छन् भने बोटमै फलि रहेको भिन्डी खेतालालाई नै सित्तैमा दिएका छन् । बारा जिल्लाबाट करिब १५ महिनादेखि गाउँमा डेरा गरी बसेका केहि मजदुर परिवारले उनीहरुको खेतका भिन्डी सित्तैमा पाएका छन् ।

ग्रामीण ताजा तरकारी तथा फलफूल उत्पादक सहकारी संस्थाका अध्यक्ष पूर्ण दत्त भुसालले जेठ महिनामा मात्र करीब दुई करोडको तरकारी उत्पादन हुने अनुमान गरेका छन् । कोरोनाको कारणले आगामि दिनहरुमा उत्पादन अझै बढ्न सक्ने उनले अनुमान गरेका छन् । उनले भने–“कोरोनाका कारणले वैदेशिक रोजगारमा गएकाहरु कृषि उत्पादनमै लाग्नेछ । त्यसले गर्दा उत्पादन अझै बढ्दै जान्छ ।

उत्पादित तरकारीको बजार व्यवस्थापन गर्न हामीलाई अझै हम्मे पर्ने भएकोले अझै थुप्रै व्यापारीहरुलाई यहाँ केन्द्रीकृत गरी बजारको क्षेत्र बढाउनुपर्ने देखिन्छ । तर अहिले कोरोनाको कारणले काठमाडौं, पोखरा, नारायणगढ, हेटौडा बजारमा तरकारी नजाने भएको ले बजारको अभाव भएको छ ।” “कृषि उपजमा हानि नो’क्सानी भएमा लागत खर्च मात्र दिन्छ । तर बजारको अ’भाव भएर उत्पादन बिक्री नहुँदा बिमा कम्पनीले बिमा रकम नदिने भएकोले बजार ब्यवस्था पनका लागि हामीले छुट्टै रणनीति बनाउनु पर्छ” अध्यक्ष भुसालले बताए ।

सहकारी संस्थाको संकलन केन्द्रमा बैशाख महिनामा मात्र सरदर दैनिक ६० क्वीन्टल भिन्डी, ७० क्वीन्टल बोडी लगायत अरु तरकारीहरु संकलन भएको संस्थाका व्यवस्थापक तारा प्रसाद चौधरीले बताए। जेठ महिनामा दैनिक ९० क्वीन्टल भिन्डी र ४० क्वीन्टल बोडी लगायत अरु तरकारीहरु पनि संकलन हुने उनले अनुमान गरेका छन् । तर अहिले कोरोनाका कारणले व्यापारीहरु नआएकाले फाटफुट मात्र संकलन गरिएको उनले बताए ।

शेयर Tweetपठाउनुस् पठाउनुस्

सम्बन्धित शीर्षकहरु

पेट्रोलियम पर्दार्थको मूल्य घट्यो

पेट्रोल र डिजेलको भाउ बढ्यो

January 19, 2021
नेप्सेमा दोहोरो अङ्कको वृद्धि, हरेक दिन नयाँ रेकर्ड

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, हरेक दिन नयाँ रेकर्ड

January 19, 2021
अक्षय कुमार : फोब्सको सूचीमा १०० करोड कमाई गर्ने एक्ला भारतीय

अक्षय कुमार : फोब्सको सूचीमा १०० करोड कमाई गर्ने एक्ला भारतीय

December 19, 2020
धानखेती सकिएपछि सरकारी टोली मल लिन जाँदै

धानखेती सकिएपछि सरकारी टोली मल लिन जाँदै

December 15, 2020
नेकपाले मुलुकलाई बन्धक बनायो : अध्यक्ष ठाकुर

नेकपाले मुलुकलाई बन्धक बनायो : अध्यक्ष ठाकुर

December 14, 2020
उखु किसानको आन्दोलनमा जसपाको एक्यबद्धता

उखु किसानको आन्दोलनमा जसपाको एक्यबद्धता

December 14, 2020
आकाशियो सुनको भाउ, प्रतितोला ७८ हजार ८ सय

सुनको मूल्यमा प्रतितोला ६ सयले घट्यो

November 29, 2020

गाई मारेको अभियोगमा राई पक्राउ

November 29, 2020
अर्कोमा जानुहोस्
संबिधान संसोधन पसलमा बिक्रि हुने बस्तु होइन, तत्काल सबैलाई मान्यहुने गरि संबिधान संसोधन गरौँ : लक्ष्मण थारु

संबिधान संसोधन पसलमा बिक्रि हुने बस्तु होइन, तत्काल सबैलाई मान्यहुने गरि संबिधान संसोधन गरौँ : लक्ष्मण थारु

Discussion about this post

Access TV

Currently Playing

Follow Us

लोकप्रिय शिर्षक

  • रेशम चौधरीको सपथग्रहण १ वर्ष पुरा;  लाल आयोग भन्छ अन्याय भयो

    रेशम चौधरीको सपथग्रहण २ वर्ष पुरा; लाल आयोग भन्छ अन्याय भयो

    748 शेयर
    शेयर 299 Tweet 187
  • जसपा गण्डकी प्रदेश सदस्य महतोमाथि सांघातिक आक्रमण, ज्यान मार्ने अभियोगमा मुद्दा चलाइने

    23 शेयर
    शेयर 9 Tweet 6
  • प्रतिनिधिसभा भंग, निर्वाचन मिति तोकियो

    7 शेयर
    शेयर 3 Tweet 2
  • पुष ८ गते देशब्यापी प्रदर्शन गर्ने जसपाको निर्णय

    43 शेयर
    शेयर 17 Tweet 11
  • सर्वोच्चले सरकारलाई भन्यो : किन संसद विघटन गरेको

    40 शेयर
    शेयर 16 Tweet 10

Explore the EASYKHABAR

द.नं. : ८६१ /०७५-७६
एक्सेस मिडिया  प्रा.लि.
सम्पादक: ओम  संग्राम

Follow us on social media:

Contact Us:

  • PATAN, LALITPUR, NEPAL
  • 01-5528320
  • For Advertisement
  • 9849669768
  • easykhabaronline@gmail.com
  • marketing.easykhabar@gmail.com
  • article.easykhabar@gmail.com

Quick Navigation

देश          प्रवास          राजनीति  

अर्थ          विचार           खेलकुद 

विश्व          विज्ञान        मनोरन्जन 

शिक्षा       पर्यटन           रोजगार 

साहित्य   जीवनशैली     अन्तर्वार्ता

©2014-2021 Copyright Access Media Pvt.Ltd. All rights reserved.Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

भेटिएन
सबै नतिजा
  • समाचार
  • देश
  • प्रदेश समाचार
  • विश्व
  • प्रवास
  • खेलकुद
  • स्वास्थ्य
  • राजनीति
  • अर्थ
  • मनोरन्जन
  • विचार
  • पर्यटन
  • विज्ञान प्रविधि
  • अन्तर्वार्ता
  • एक्सेस टिभी

©2014-2021 Copyright Access Media Pvt.Ltd. All rights reserved.Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist