• हाम्राे बारेमा
  • जब्स्/इन्टर्नशिप
  • सम्पर्क
Thursday, January 28, 2021
राशिफल
ENGLISH EDITION
SUBSCRIBE
भेटिएन
सबै नतिजा
Easykhabar : Get News Easily
  • मुख्य पृष्ठ
  • राजनीति
  • अर्थ
  • रोजगार
  • देश
  • विज्ञान प्रविधि
  • पर्यटन
  • प्रवास
  • विश्व
  • खेलकुद
  • विचार
  • स्वास्थ्य
  • मनोरन्जन
  • एक्सेस टिभी
  • मुख्य पृष्ठ
  • राजनीति
  • अर्थ
  • रोजगार
  • देश
  • विज्ञान प्रविधि
  • पर्यटन
  • प्रवास
  • विश्व
  • खेलकुद
  • विचार
  • स्वास्थ्य
  • मनोरन्जन
  • एक्सेस टिभी
Easykhabar : Get News Easily

स्वास्थ्य मन्त्रालयमा जागिर लगाइदिने भन्दै पैसा असुल्ने चापागाईं पक्राउ

EASYKHABAR EASYKHABAR
May 22, 2020
देश
A A
0
0
शेयर
0
हेरिएको
Share on FacebookShare on Twitter

स्वास्थ्य मन्त्रालयको विभिन्न पदमा जागिर लगाई दिन्छु भनी ठगी गरेको अभियोगमा तारकेश्वर नगरपालिका-३ बालाजु ठेगाना भएका ४५ वर्षीय राज कुमार चापागाईंलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

चापागाईंले विभिन्न व्यक्तिहरुलाई स्वास्थ्य मन्त्रालयको विभिन्न पदमा जागिर लगाई दिन्छु भनी प्रलोभनमा पारी विभिन्न व्यक्तिहरुबाट खरिदार पदको नक्कली परिचय पत्र समेत बनाई झुकाएर पटक पटक गरी १ लाख ८५ हजार रुपैयाँ ठगी गरेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले एक व्यक्तिसँग १ लाख २० हजार रुपैयाँ लिदै गरेको अवस्थामा फेला पारी काठमाडौं पेप्सीकोलाबाट उनलाई पक्राउ गरेको हो ।

चापागाईंले विभिन्न समयमा आफुलाई विभिन्न उच्चपदस्थ अधिकारीहरुको पिए भनी कारागार तथा जिल्ला प्रशासन कार्यालयहरुमा फोन गरी कैदीहरुलाई रिहा गर्न आदेश दिएको, आफुलाई प्रहरीको उच्च अधिकृत हुँ भनी विभिन्न व्यक्तिहरुलाई धम्क्याउने गरेको, खोटाङ ऐसेलुखर्क बाकाचौल घर भएकी एक महिलालाई जागिर लगाई दिन्छु भनी पटक पटक गरी २ लाख रुपैयाँ लिएको, आर्मी स्कुलमा बच्चा भर्ना गराई दिन्छु भनी प्रलोभन देखाउने, विभिन्न व्यक्तिहरुसँग सवारी चालक अनुमती पत्र बनाई दिन्छु भनी रकम ठग्ने र २०७२ असार २४ गते दुई जना व्यक्तिबाट ४ लाख रुपैयाँ ठगी गरेको कसूरमा नख्खु कारागारमा ४ बर्ष कैद भुक्तान समेत गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको उक्त महाशाखाले जनाएको छ ।

साथै उनको साथबाट राम बहादुर थापा नामको सशस्त्र प्रहरी नायव उपरीक्षकको नक्कली परिचय पत्र १ थान, खरिदार पदको नक्कली परिचय पत्र २ थान, बा. ९० प ९५५५ नम्बरको स्कुटर, मोबाइल १ थान, सिमकार्ड ३ थान, विभिन्न व्यक्तिहरुको पासपोर्ट साईजको फोटो १० थान र नगद १ लाख २० हजार रुपैयाँ समेत प्रहरीले बरामद गरेको छ ।

चापागाईंलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।

शेयर Tweetपठाउनुस् पठाउनुस्

सम्बन्धित शीर्षकहरु

नेकपाले मुलुकलाई बन्धक बनायो : अध्यक्ष ठाकुर

नेकपाले मुलुकलाई बन्धक बनायो : अध्यक्ष ठाकुर

December 14, 2020

गाई मारेको अभियोगमा राई पक्राउ

November 29, 2020
विपक्षी दलहरूको एउटै स्वर : डा.केसीका माग पूरा गरेर जीवन रक्षा गर

विपक्षी दलहरूको एउटै स्वर : डा.केसीका माग पूरा गरेर जीवन रक्षा गर

October 5, 2020
पहिरोकाे त्रास : रात परेपछि ओछ्यान बोकेर स्कुलमा, उज्यालो भएपछि घरमा

पहिरोकाे त्रास : रात परेपछि ओछ्यान बोकेर स्कुलमा, उज्यालो भएपछि घरमा

September 22, 2020
बुहानबाट उद्धार गरिएका नेपाली आइतबार काठमाडाैं उत्रने निश्चित

छ महिनापछि आन्तरिक उडान सुरु

September 21, 2020
भारतबाट खरिद गरेको रेल दुई महिनापछि सञ्चालन हुने

भारतबाट खरिद गरेको रेल दुई महिनापछि सञ्चालन हुने

September 21, 2020
लकडाउन १० दिन थप्ने सरकारको निर्णय

लामाे दूरीका बस असाेज १ बाट चल्ने, भाडा ५० प्रतिशत बढ्ने

September 15, 2020
महामारीले बिथोलियो भोटोजात्रा

महामारीले बिथोलियो भोटोजात्रा

September 4, 2020
अर्कोमा जानुहोस्
जनकपुर र राजविराजको लागि ल्याइयो आरटी पिसिआर, सोमवार देखी संचालनमा आउने

जनकपुर र राजविराजको लागि ल्याइयो आरटी पिसिआर, सोमवार देखी संचालनमा आउने

Discussion about this post

Access TV

Currently Playing

Follow Us

लोकप्रिय शिर्षक

  • रेशम चौधरीको सपथग्रहण १ वर्ष पुरा;  लाल आयोग भन्छ अन्याय भयो

    रेशम चौधरीको सपथग्रहण २ वर्ष पुरा; लाल आयोग भन्छ अन्याय भयो

    753 शेयर
    शेयर 301 Tweet 188
  • गैडाको आक्रमणबाट देवचुलीमा एकजना घाइते

    46 शेयर
    शेयर 18 Tweet 12
  • थारु कल्याणकारिणीसभा युएईको पाचौं अधिवेशन सम्पन्न, अध्यक्षमा महतो

    33 शेयर
    शेयर 13 Tweet 8
  • थारु राष्ट्रिय संग्राहालय समितिको अध्यक्षमा पिताम्बर महतोको दाबी

    32 शेयर
    शेयर 13 Tweet 8
  • अक्षय कुमार : फोब्सको सूचीमा १०० करोड कमाई गर्ने एक्ला भारतीय

    33 शेयर
    शेयर 13 Tweet 8

Explore the EASYKHABAR

द.नं. : ८६१ /०७५-७६
एक्सेस मिडिया  प्रा.लि.
सम्पादक: ओम  संग्राम

Follow us on social media:

Contact Us:

  • PATAN, LALITPUR, NEPAL
  • 01-5528320
  • For Advertisement
  • 9849669768
  • easykhabaronline@gmail.com
  • marketing.easykhabar@gmail.com
  • article.easykhabar@gmail.com

Quick Navigation

देश          प्रवास          राजनीति  

अर्थ          विचार           खेलकुद 

विश्व          विज्ञान        मनोरन्जन 

शिक्षा       पर्यटन           रोजगार 

साहित्य   जीवनशैली     अन्तर्वार्ता

©2014-2021 Copyright Access Media Pvt.Ltd. All rights reserved.Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

भेटिएन
सबै नतिजा
  • समाचार
  • देश
  • प्रदेश समाचार
  • विश्व
  • प्रवास
  • खेलकुद
  • स्वास्थ्य
  • राजनीति
  • अर्थ
  • मनोरन्जन
  • विचार
  • पर्यटन
  • विज्ञान प्रविधि
  • अन्तर्वार्ता
  • एक्सेस टिभी

©2014-2021 Copyright Access Media Pvt.Ltd. All rights reserved.Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist