• हाम्राे बारेमा
  • जब्स्/इन्टर्नशिप
  • सम्पर्क
Thursday, January 28, 2021
राशिफल
ENGLISH EDITION
SUBSCRIBE
भेटिएन
सबै नतिजा
Easykhabar : Get News Easily
  • मुख्य पृष्ठ
  • राजनीति
  • अर्थ
  • रोजगार
  • देश
  • विज्ञान प्रविधि
  • पर्यटन
  • प्रवास
  • विश्व
  • खेलकुद
  • विचार
  • स्वास्थ्य
  • मनोरन्जन
  • एक्सेस टिभी
  • मुख्य पृष्ठ
  • राजनीति
  • अर्थ
  • रोजगार
  • देश
  • विज्ञान प्रविधि
  • पर्यटन
  • प्रवास
  • विश्व
  • खेलकुद
  • विचार
  • स्वास्थ्य
  • मनोरन्जन
  • एक्सेस टिभी
Easykhabar : Get News Easily

आधारभूत पत्रकारिता तालिम सम्पन्न/लेखनसँगै नेतृत्व विकासमा टेवा पुग्ने:डण्ड गुरुङ

RN CHAUDHARY RN CHAUDHARY
June 10, 2020
देश, शिक्षा, समाचार
A A
0
7
शेयर
0
हेरिएको
Share on FacebookShare on Twitter

थारु पत्रकार संघ नेपालद्वारा जेष्ठ २५ गते , आइतबारदेखि आयोजित तीनदिने निशुल्क आधारभूत पत्रकारिता तालिम मंगलबार सकिएकोछ ।

अनलाईन भर्चुअल माध्यमवाट आयोजना गरिएको तालिमको अन्तिम दिन फिल्ड रिपोटीङको बारेमा पत्रकार ठाकुरसिंह थारु र आचार संहिताको विषयमा फोनिजका केन्द्रीय अध्यक्ष डण्ड गुरुङले सहजीकरण गरेका थिए ।
तालिम समापन कार्यक्रममा बोल्दै फोनिज केन्द्रीय अध्यक्ष डण्ड गुरुङले यस्ता खालका तालिमले लेखन सँगै नेतृत्व विकासमा महत्वपूर्ण टेवा पुग्ने बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका फोनिज केन्द्रीय अध्यक्ष गुरुङले अभ्यास नगरे सम्म कुनैपनि विषयमा सफलता प्राप्त नहुने बताए । थारु पत्रकारहरुले यो तालिमलाई अभ्यास गर्ने थलोको रुपमा लिन पर्ने बताए ।

कार्यक्रममा थारु पत्रकार संघका केन्द्रीय सल्लाहाकार डा. कृष्णराज सर्वहारीले जारी लडक डाउनको सहि सदुपयोग भएको भन्दै तालिममा सहभागीहरुलाई सिकेका कुरालाई कार्यान्वयनमा ल्याउन सुझाव दिए । यस्तै थारु पत्रकार संघका केन्द्रीय सल्लाहाकार लक्की चौधरीले तालिमले धेरै नयाँ कुरा सिकाएको बताए । लक डाउनको समयमा आयोजना भएको तालिमले भर्चुअल ज्ञान सिक्न र सिकाउने कामले पत्रकारिता क्षेत्रमा ठूलो अर्थ राख्ने बताए । प्रमुख प्रशिक्षक समेत रहनुभएका चौधरीले तालिममा सिकेको ज्ञानलाई पत्रकारिता भन्दा बाहिर पनि प्रयोग गर्न सकिनेमा जोड दिए ।

थारु पत्रकार संघका अध्यक्ष सन्तोष दहितको अध्यक्षतामा आयोजना गरिएको समापन कार्यक्रममा थारु पत्रकार संघ चितवनका निवर्तमान अध्यक्ष कारी महतो, मलेसियाबाट तालिममा सहभागी घनश्याम चौधरी ( आरएन थारु ), साइप्रसवाट तालिममा सहभागी भएकी सरिता चौधरीले तालिमको महत्व र यसको औचित्य सँगै तालिममा सिकेको अनुभव सुनाएका थिए ।

तालिममा थारु पत्रकार संघका महासचिव सन्तकुमार चौधरी, सल्लाहकारद्धय लक्की चौधरी, डा. कृष्णराज सर्वहारी, ठाकुर सिंह थारु, पार्वता चौधरी, प्राविधिक शिक्षक दुर्गाप्रसाद चौधरी र फोनिज केन्द्रीय अध्यक्ष डण्ड गुरुङले सहजिकरण गरेका थिए । पहिलो चरणको तालिममा काठमाण्डौं सहित, देशका विभिन्न जिल्ला र विदेशवाट गरी ८० जना सहभागी थिए । दोश्रो चरणको तालिम पुन भोलीदेखि सुरु हुँदैछ ।

तालिममा सहभागी मध्य केहिहरुले के के भने :

कारी महतो –  थारु पत्रकार संघ चितवनका निवर्तमान अध्यक्ष 

तालिमवाट नयाँ नयाँ कुरा सिक्ने मौका पाए । प्रविधिको प्रयोग सँगै समाचार लेखन लगायतका विषयमा राम्रो जानकारी पाए । तालिम अत्यन्तै राम्रो लाग्यो । तर यतिले मलाई पुगेन । आर्टिकल लेख्ने विषयमा अझै पूर्ण ज्ञान छैन । सिक्दैछु । म अझै नयाँ नयाँ खालका तालिम लिन चाहन्छु ।

आरएन चौधरी थारु – हाल मलेसिया ( हमार सनेश , मलाया खबरको सम्पादक )

मलाई तालिम निकै उत्कृष्ठ लाग्यो । प्रवासमै बसेर बिगतका बर्षदेखिनै पत्रकारिता गर्दै आएकोछु । सायद प्रवासमै भएर होला मैले यस्तो खालको औपचारिक तालिम लिने अवसर पाएको थिइन । यो खालको तालिमले म भित्र थप हौसला मिलेको छ। पत्रकारिताको क्षेत्रमा थप अगाडि बढ्दै जाने प्रतिबद्धता व्यक्त गर्दछु । तालिमको लागी अवसर प्रदान गरेकोमा थारु पत्रकार संघ नेपाल प्रति आभारी रहनेछु । आगामी दिनमा पनि यस्तै खालको तालिमले निरन्तता पाउँदै जाओस।

सरिता चौधरी – हाल साइप्रस

पत्रकारिता मलाई अत्यन्तै मन पर्छ । यो मेरो रुचिको विषयपनि हो । अहिले सम्म तालिम लिने अवसर पाइएको थिइन । फेसबुकमा तालिम हुने मेसेज देखेर आयोजकको सम्पर्कमा पुगें । तालिम लिने अवसर पाए अत्यन्तै खुशी छु । विदेशवाटै तालिममा सहभागीता जनाउने अवसर दिएकोमा आयोजक थारु पत्रकार संघलाई धेरै धेरै धन्यवाद । पूर्वका साथीहरुको सहभागीता कम पाए अलि दुख लाग्यो । थारु पत्रकारहरुको आन्तरिक विवाद सुनेको थिए । थारुहरु मिलेर जानुको विकल्प छैन । सबै मिलेर जानुस ।

शेयर 7Tweetपठाउनुस् पठाउनुस्

सम्बन्धित शीर्षकहरु

आफ्नै छोरीलाई बलात्कार गर्ने व्यक्ति पक्राउ

January 22, 2021
कुलेखानी बाटो दुई महिना बन्द रहने

कुलेखानी बाटो दुई महिना बन्द रहने

January 22, 2021
२०४७ सालको संविधान पुनःस्थापनाको माग गर्दै माघ ११ गते प्रदर्शन गरिने

२०४७ सालको संविधान पुनःस्थापनाको माग गर्दै माघ ११ गते प्रदर्शन गरिने

January 21, 2021
सात कम्युनिष्ट पार्टीबीच एकता, ‘पुर्नगठित ने.क.पा (माओवादी केन्द्र)’ को घोषणा

सात कम्युनिष्ट पार्टीबीच एकता, ‘पुर्नगठित ने.क.पा (माओवादी केन्द्र)’ को घोषणा

January 19, 2021
उपनिर्वाचन सम्पन्न गरेसँगै राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीमा निर्वाचन आयोग

निर्वाचन आयोगले सर्वदलीय बैठक बोलायो

January 17, 2021
पर्यटन क्षेत्रका लागि सहज तथा सहुलियत कर्जा

गैडाको आक्रमणबाट देवचुलीमा एकजना घाइते

January 17, 2021

जीप दुर्घटनामा दुई जनाको मृत्यु

January 17, 2021
आज थारु जातिको २६४४ नयाँ वर्ष र खिचरी उत्सव

आज थारु जातिको २६४४ नयाँ वर्ष र खिचरी उत्सव

January 14, 2021
अर्कोमा जानुहोस्
नवलपुरमा ८ बर्षीय बालिका बलात्कृत, एक जना पक्राउ

नवलपुरमा ८ बर्षीय बालिका बलात्कृत, एक जना पक्राउ

Discussion about this post

Access TV

Currently Playing

Follow Us

लोकप्रिय शिर्षक

  • रेशम चौधरीको सपथग्रहण १ वर्ष पुरा;  लाल आयोग भन्छ अन्याय भयो

    रेशम चौधरीको सपथग्रहण २ वर्ष पुरा; लाल आयोग भन्छ अन्याय भयो

    753 शेयर
    शेयर 301 Tweet 188
  • गैडाको आक्रमणबाट देवचुलीमा एकजना घाइते

    46 शेयर
    शेयर 18 Tweet 12
  • थारु कल्याणकारिणीसभा युएईको पाचौं अधिवेशन सम्पन्न, अध्यक्षमा महतो

    33 शेयर
    शेयर 13 Tweet 8
  • थारु राष्ट्रिय संग्राहालय समितिको अध्यक्षमा पिताम्बर महतोको दाबी

    32 शेयर
    शेयर 13 Tweet 8
  • अक्षय कुमार : फोब्सको सूचीमा १०० करोड कमाई गर्ने एक्ला भारतीय

    33 शेयर
    शेयर 13 Tweet 8

Explore the EASYKHABAR

द.नं. : ८६१ /०७५-७६
एक्सेस मिडिया  प्रा.लि.
सम्पादक: ओम  संग्राम

Follow us on social media:

Contact Us:

  • PATAN, LALITPUR, NEPAL
  • 01-5528320
  • For Advertisement
  • 9849669768
  • easykhabaronline@gmail.com
  • marketing.easykhabar@gmail.com
  • article.easykhabar@gmail.com

Quick Navigation

देश          प्रवास          राजनीति  

अर्थ          विचार           खेलकुद 

विश्व          विज्ञान        मनोरन्जन 

शिक्षा       पर्यटन           रोजगार 

साहित्य   जीवनशैली     अन्तर्वार्ता

©2014-2021 Copyright Access Media Pvt.Ltd. All rights reserved.Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

भेटिएन
सबै नतिजा
  • समाचार
  • देश
  • प्रदेश समाचार
  • विश्व
  • प्रवास
  • खेलकुद
  • स्वास्थ्य
  • राजनीति
  • अर्थ
  • मनोरन्जन
  • विचार
  • पर्यटन
  • विज्ञान प्रविधि
  • अन्तर्वार्ता
  • एक्सेस टिभी

©2014-2021 Copyright Access Media Pvt.Ltd. All rights reserved.Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist