• हाम्राे बारेमा
  • जब्स्/इन्टर्नशिप
  • सम्पर्क
Thursday, January 28, 2021
राशिफल
ENGLISH EDITION
SUBSCRIBE
भेटिएन
सबै नतिजा
Easykhabar : Get News Easily
  • मुख्य पृष्ठ
  • राजनीति
  • अर्थ
  • रोजगार
  • देश
  • विज्ञान प्रविधि
  • पर्यटन
  • प्रवास
  • विश्व
  • खेलकुद
  • विचार
  • स्वास्थ्य
  • मनोरन्जन
  • एक्सेस टिभी
  • मुख्य पृष्ठ
  • राजनीति
  • अर्थ
  • रोजगार
  • देश
  • विज्ञान प्रविधि
  • पर्यटन
  • प्रवास
  • विश्व
  • खेलकुद
  • विचार
  • स्वास्थ्य
  • मनोरन्जन
  • एक्सेस टिभी
Easykhabar : Get News Easily

फेसबुक लाईभ गर्दै मलेसियामा नेपालीले झुन्डिएर गरे आत्महत्या

RN CHAUDHARY RN CHAUDHARY
August 4, 2020
प्रवास, बिशेष समाचार
A A
0
1
शेयर
0
हेरिएको
Share on FacebookShare on Twitter

क्वालालम्पुर ( मलेसिया ) । बिगत लामो समयदेखि मलेसियामा कार्यरत एक नेपाली श्रमिकले फेसबुकमा लाईभ गरे पश्चात् झुन्डिएर आत्महत्या गरेका छ्न।

मलेसियाको सेरेम्बानमा अवस्थित ( ysk fressmart ) वाइएसके फ्रेस मार्ट कम्पनीमा बिगत कैयौं बर्ष देखि कार्यरत रहेको नेपाल ठेगाना खोटाङ जिल्ला घर भएका तर पछिल्लो समय उदयपुर बेलटारमा बसोबास गर्दै आइरहेका होम बहादुर बिष्ट ( हेम ) झुन्डिएर आत्महत्या गरेका हुन।

हिजो अगस्ट १ तारिख शनिबार राती फेसबुक लाईभ भिडियोमा आएर भोलि आइतबार मेरो जन्म दिन हुन , म ५१ बर्ष मा प्रवेश गर्न लागेको छु बिष्ट आफैले बताएका थिए । आफुलाई बाच्ने इच्छा मरिसकेको , जिन्दगीमा सार्है दु:ख गरियो , अहिले मलाई केहि कुराको चिन्ता छैन र पारिवारिक स्थिती नि राम्रो छ्न तर आफू अब बाच्न नसक्ने लगायत अनावश्यक कुराहरू गर्दै गरेको र केहि घन्टापछि राती करिब ०२:०० बजेतिर आफ्नै रुमको झ्यालबाट बाहिर निस्किएर झुन्डिएर आत्महत्या गरेको अवस्थामा बिहानको समयमा फेला परेको सोही कम्पनीमा काम गर्ने अर्का एक नेपाली ले बताए।

जानकारी अनुसार मृतक बिष्ट आज भन्दा २१ बर्ष पहिले नेपाल बाट भारत पुगेर समुन्द्रको बाटो यात्रा तयगरि थाइल्यान्ड हुँदै मलेसिया प्रवेश गरेर काम गर्दै आएको खुल्नमा आएको छ।

अन्दाजी ५१ बर्षे मृतक बिष्टको घरमा श्रमति र दुई जना छोरा रहेको बताएकाछ्न। एकजना छोरा नेपाल प्रहरीको असई पोस्टमा कार्यरत रहेको र अर्को छोरा इन्जिनियर रहेको बुझिएको छ। आत्महत्या किन गर्यो ? भन्ने बारे कारण खुल्न बाँकी रहेको मृतक बिष्टको शव पोस्टमार्टम को लागी स्थानीय अस्पतालमा लगिएको छ।

उता मलेसियाको जोहोरबारुमा पनि हिजो शनिबारको दिननै अर्का एक नेपाली कामदारको मृत्यु भएको अपुष्ट खबर सहितको जानकारी प्राप्त भएको छ।

शेयर 1Tweetपठाउनुस् पठाउनुस्

सम्बन्धित शीर्षकहरु

उखु किसानको आन्दोलनमा जसपाको एक्यबद्धता

उखु किसानले पैसा नपाएपछि पुनः आन्दोलनमा

January 21, 2021
भारतले कोरोनाको १० लाख खोप दियो

भारतले कोरोनाको १० लाख खोप दियो

January 21, 2021
सात कम्युनिष्ट पार्टीबीच एकता, ‘पुर्नगठित ने.क.पा (माओवादी केन्द्र)’ को घोषणा

सात कम्युनिष्ट पार्टीबीच एकता, ‘पुर्नगठित ने.क.पा (माओवादी केन्द्र)’ को घोषणा

January 19, 2021
कोरोनाविरुद्ध खोप परीक्षण

नेपालमा नयाँ प्रकारको कोरोना भित्रियो

January 19, 2021
उपनिर्वाचन सम्पन्न गरेसँगै राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीमा निर्वाचन आयोग

निर्वाचन आयोगले सर्वदलीय बैठक बोलायो

January 17, 2021
आज थारु जातिको २६४४ नयाँ वर्ष र खिचरी उत्सव

आज थारु जातिको २६४४ नयाँ वर्ष र खिचरी उत्सव

January 14, 2021
भागबन्डाका लागि कांग्रेसमा विभाग फुटाइँदै, महाधिवेशन गर्ने बेलामा देउवाको अर्कै दाउ

कांग्रेस निर्वाचनमा जान्छ : देउवा

January 11, 2021
रेशम चौधरीको सपथग्रहण १ वर्ष पुरा;  लाल आयोग भन्छ अन्याय भयो

रेशम चौधरीको सपथग्रहण २ वर्ष पुरा; लाल आयोग भन्छ अन्याय भयो

January 3, 2021
अर्कोमा जानुहोस्
अभिताभ बच्चन कोरोना जित्न सफल, अस्पतालबाट डिस्चार्ज

अभिताभ बच्चन कोरोना जित्न सफल, अस्पतालबाट डिस्चार्ज

Discussion about this post

Access TV

Currently Playing

Follow Us

लोकप्रिय शिर्षक

  • रेशम चौधरीको सपथग्रहण १ वर्ष पुरा;  लाल आयोग भन्छ अन्याय भयो

    रेशम चौधरीको सपथग्रहण २ वर्ष पुरा; लाल आयोग भन्छ अन्याय भयो

    753 शेयर
    शेयर 301 Tweet 188
  • गैडाको आक्रमणबाट देवचुलीमा एकजना घाइते

    46 शेयर
    शेयर 18 Tweet 12
  • थारु कल्याणकारिणीसभा युएईको पाचौं अधिवेशन सम्पन्न, अध्यक्षमा महतो

    33 शेयर
    शेयर 13 Tweet 8
  • थारु राष्ट्रिय संग्राहालय समितिको अध्यक्षमा पिताम्बर महतोको दाबी

    32 शेयर
    शेयर 13 Tweet 8
  • अक्षय कुमार : फोब्सको सूचीमा १०० करोड कमाई गर्ने एक्ला भारतीय

    33 शेयर
    शेयर 13 Tweet 8

Explore the EASYKHABAR

द.नं. : ८६१ /०७५-७६
एक्सेस मिडिया  प्रा.लि.
सम्पादक: ओम  संग्राम

Follow us on social media:

Contact Us:

  • PATAN, LALITPUR, NEPAL
  • 01-5528320
  • For Advertisement
  • 9849669768
  • easykhabaronline@gmail.com
  • marketing.easykhabar@gmail.com
  • article.easykhabar@gmail.com

Quick Navigation

देश          प्रवास          राजनीति  

अर्थ          विचार           खेलकुद 

विश्व          विज्ञान        मनोरन्जन 

शिक्षा       पर्यटन           रोजगार 

साहित्य   जीवनशैली     अन्तर्वार्ता

©2014-2021 Copyright Access Media Pvt.Ltd. All rights reserved.Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

भेटिएन
सबै नतिजा
  • समाचार
  • देश
  • प्रदेश समाचार
  • विश्व
  • प्रवास
  • खेलकुद
  • स्वास्थ्य
  • राजनीति
  • अर्थ
  • मनोरन्जन
  • विचार
  • पर्यटन
  • विज्ञान प्रविधि
  • अन्तर्वार्ता
  • एक्सेस टिभी

©2014-2021 Copyright Access Media Pvt.Ltd. All rights reserved.Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist