पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराई प्राविधिक सहित गोरखाको दरौंदी र खारखोला नदीको कटान क्षेत्र पुग्नुभएको छ । गोरखा क्षेत्र नम्बर २ बाट निर्वाचित भट्टराईले सो क्षेत्रमा पुगेर प्राविधिकलाई जनताको समस्या समाधान गर्न निर्देशन दिनुभएको हो ।
खोलाले २५० रोपनी भन्दा बढी क्षेत्रफल कटान गरेको छ ।
Discussion about this post