• हाम्राे बारेमा
  • जब्स्/इन्टर्नशिप
  • सम्पर्क
Tuesday, January 19, 2021
राशिफल
ENGLISH EDITION
SUBSCRIBE
भेटिएन
सबै नतिजा
Easykhabar : Get News Easily
  • मुख्य पृष्ठ
  • राजनीति
  • अर्थ
  • रोजगार
  • देश
  • विज्ञान प्रविधि
  • पर्यटन
  • प्रवास
  • विश्व
  • खेलकुद
  • विचार
  • स्वास्थ्य
  • मनोरन्जन
  • एक्सेस टिभी
  • मुख्य पृष्ठ
  • राजनीति
  • अर्थ
  • रोजगार
  • देश
  • विज्ञान प्रविधि
  • पर्यटन
  • प्रवास
  • विश्व
  • खेलकुद
  • विचार
  • स्वास्थ्य
  • मनोरन्जन
  • एक्सेस टिभी
Easykhabar : Get News Easily

माफियाको वकालत गर्ने कम्युनिष्ट सरकार !

सरकार श्रमजीवी किसान मजदुरकाे कि माफियाको ?

EASYKHABAR EASYKHABAR
August 24, 2020
विचार
A A
0
0
शेयर
0
हेरिएको
Share on FacebookShare on Twitter

बिशाल तिमिल्सिना

बिशाल तिमिल्सिना

सत्तारूढ नेकपाकाे झण्डामा राताे रङ्गको पृष्ठभूमिमा हँसिया र हथौड़ा राखिएको छ याे कम्युनिस्टको अन्तर्राष्ट्रिय झण्डा  हाे । राताे रङ्ग अर्थात रगतकाे प्रतिबिम्ब हाे । किसानको प्रतिनिधित्व हँसिया र मजदुरको प्रतिनिधित्व हथौड़ा हाे तर नेपालमा त्यसलाई किसान र मजदुरको शाेषणकाे प्रतिककाे रूपमा स्थापित गर्न खाेजिँदैछ । समाजवादकाे नाममा त्यहि हँसियाले प्रत्येक दिन किसानकाे हातखुट्टा ताछ्ने र हथौड़ाकाे नाममा मजदुरको टाउकाेमा प्रहार गर्ने क्रम निरन्तर चलिरहकाे छ ।

राेपाइँकाे बेला किसान मल नपाएर भाैतारीरहका छन् भने काेराेना महामारीको कारण बिदेशमा अलपत्र परेका मजदुर नेकपाकाे झण्डा मा पाेतिएकाे जस्तै रगतका आँशु बगाउँदै तड्पिन बाध्य छन् । बिदेशमा रहेका नेपाली कामदारलाई समस्या हुँदा स्वदेश ल्याउनु राज्यको दायित्व हाे सरकार आफ्नो दायित्वबाट पछि हट्दैछ, अझ त्यसका लागि श्रमिकहरू बाट नै रकम उठाएर नेपाल ल्याउने तयारी गरिरहेकाे छ अब प्रश्न उठ्छ के याे सरकार श्रमजीवीकाे हाे ? सर्बोच्च अदालतले बैदेशिक राेजगार कल्याणकारी काेषबाट श्रमिकको उद्दार गर्न आदेश दिएको थियो । हाल उक्त काेषमा ६ अर्ब भन्दा बढी रकम जम्मा भएको छ तर याे सरकार अदालतको आदेशलाई लत्याउँदै उद्दारकाे नाम दिएर सुरू गरेकाे चार्टर्ड फ्लाइट श्रमिकको शाेषण गर्ने हतियार बनाइरहेकाे छ । जसमा नेपाल आउने प्रत्येक श्रमिकले महङ्गो दरमा हवाई टिकट किन्नुपर्ने अवस्था छ ।  घर फर्कने श्रमिकले आफ्नै पैसामा पीसीआर टेस्ट समेत गर्नुपर्नेछ त्यतिमात्र नभएर काठमाडौं पुगेपछि श्रमिकले सरकारले ताेककाे महङ्गो हाेटलमा आफ्नै खर्चमा १ हप्ता क्वारेन्टाइनमा बस्नुपर्छ । प्रतिदिन प्रतिब्यक्ति १८०० देखि ९००० सम्म तिर्नुपर्नेछ भनेर सरकारले नै निर्देशन जारी समेत गरेकाे छ । आखिर याे सरकार श्रमजीवीकाे कि माफियाको ?

रेमिटेन्समा रमाइरहेकाे सरकार बिदेशमा अलपत्र परेका नेपाली श्रमिकलाई अप्ठ्यारो पर्दा समेत कानमा तेल हालेर मस्त निन्द्रामा सत्ताकाे लडाइँमा लठ्ठीरहेकाे छ । र आफुले  पूरा गर्नुपर्ने दायित्वबाट भाग्न खाेज्दैछ । स्वदेशमा राेजगारी दिन नसकेर हरेक दिन हजारौं युवालाई बिदेश पठाएकाे सरकारले समस्या हुँदा  तिनै श्रमिकबाट कमाउने नीति लिएर बसेकाे छ जुन कम्युनिस्ट बृत्त भित्रकाे अपराध हाे ।

दिनानुदिन करोडौं देखि अर्बौंकाे भ्रष्टाचारकाे दलदलमा फसेको सरकार श्रमिक बर्गप्रति गैरजिम्मेवार बनिरहकाे उदाहरण सरकारले चालेकाे कदम बाट नै प्रष्ट देख्न सकिन्छ । दिनहुँ सत्ताकाे लडाइँमा ब्यस्त रहकाे सरकार श्रमिक र किसानकाे समस्यामा उदासीन छ श्रमिक र किसान प्रतिकाे रबैया हेर्दा सरकार श्रमजीवीकाे कि माफियाको भन्ने प्रश्न उठ्छ ? आखिर सरकार कस्काे हाे ?

( लेखक:समाजवादी बिद्यार्थी युनियनका केन्द्रीय सदस्य हुन् ।)

शेयर Tweetपठाउनुस् पठाउनुस्

सम्बन्धित शीर्षकहरु

झापा काण्ड : बिद्रोहमा बुटन चौधरीको हत्या गरियो

झापा काण्ड : बिद्रोहमा बुटन चौधरीको हत्या गरियो

December 4, 2020
उत्पीडित वर्गको राजनीतिक शक्ती, सत्ता की पहिचान र स्वाभीमान

उत्पीडित वर्गको राजनीतिक शक्ती, सत्ता की पहिचान र स्वाभीमान

August 20, 2020
२६ औं विश्वआदिवासी दिवस र नवलपुरका आदिवासी जनजातिहरुको अवस्था

२६ औं विश्वआदिवासी दिवस र नवलपुरका आदिवासी जनजातिहरुको अवस्था

August 10, 2020
वास्तविक शुद्रता के हो?

वास्तविक शुद्रता के हो?

July 21, 2020
 कुमारीत्व: कति भ्रम कति सत्य ?

 कुमारीत्व: कति भ्रम कति सत्य ?

June 24, 2020
नेल्सन मण्डेलाको १० विचार, तपाईको सफलताको सुत्र बन्न सक्छन्

नेल्सन मण्डेलाको १० विचार, तपाईको सफलताको सुत्र बन्न सक्छन्

April 18, 2020
भ्रमणबर्ष स्थगित गरेर भ्रष्टाचार बर्ष सुरु गरेकोमा ओली र प्रचण्डलाई नायकले लेखे खुल्लापत्र

भ्रमणबर्ष स्थगित गरेर भ्रष्टाचार बर्ष सुरु गरेकोमा ओली र प्रचण्डलाई नायकले लेखे खुल्लापत्र

April 4, 2020
देशमा जब-जब महासंकट आउछ्न, सरकारलाई भ्रष्टाचार गर्न सहज हुन्छ कि कसो?: नवल खड्का

देशमा जब-जब महासंकट आउछ्न, सरकारलाई भ्रष्टाचार गर्न सहज हुन्छ कि कसो?: नवल खड्का

April 2, 2020
अर्कोमा जानुहोस्
कोरोनाका ७४३ नयाँ सङ्क्रमितको पुष्टि, कुल ३२ हजार ६७८

कोरोनाका ७४३ नयाँ सङ्क्रमितको पुष्टि, कुल ३२ हजार ६७८

Discussion about this post

Access TV

Currently Playing

Follow Us

लोकप्रिय शिर्षक

  • रेशम चौधरीको सपथग्रहण १ वर्ष पुरा;  लाल आयोग भन्छ अन्याय भयो

    रेशम चौधरीको सपथग्रहण २ वर्ष पुरा; लाल आयोग भन्छ अन्याय भयो

    748 शेयर
    शेयर 299 Tweet 187
  • जसपा गण्डकी प्रदेश सदस्य महतोमाथि सांघातिक आक्रमण, ज्यान मार्ने अभियोगमा मुद्दा चलाइने

    23 शेयर
    शेयर 9 Tweet 6
  • प्रतिनिधिसभा भंग, निर्वाचन मिति तोकियो

    7 शेयर
    शेयर 3 Tweet 2
  • पुष ८ गते देशब्यापी प्रदर्शन गर्ने जसपाको निर्णय

    43 शेयर
    शेयर 17 Tweet 11
  • सर्वोच्चले सरकारलाई भन्यो : किन संसद विघटन गरेको

    40 शेयर
    शेयर 16 Tweet 10

Explore the EASYKHABAR

द.नं. : ८६१ /०७५-७६
एक्सेस मिडिया  प्रा.लि.
सम्पादक: ओम  संग्राम

Follow us on social media:

Contact Us:

  • PATAN, LALITPUR, NEPAL
  • 01-5528320
  • For Advertisement
  • 9849669768
  • easykhabaronline@gmail.com
  • marketing.easykhabar@gmail.com
  • article.easykhabar@gmail.com

Quick Navigation

देश          प्रवास          राजनीति  

अर्थ          विचार           खेलकुद 

विश्व          विज्ञान        मनोरन्जन 

शिक्षा       पर्यटन           रोजगार 

साहित्य   जीवनशैली     अन्तर्वार्ता

©2014-2021 Copyright Access Media Pvt.Ltd. All rights reserved.Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

भेटिएन
सबै नतिजा
  • समाचार
  • देश
  • प्रदेश समाचार
  • विश्व
  • प्रवास
  • खेलकुद
  • स्वास्थ्य
  • राजनीति
  • अर्थ
  • मनोरन्जन
  • विचार
  • पर्यटन
  • विज्ञान प्रविधि
  • अन्तर्वार्ता
  • एक्सेस टिभी

©2014-2021 Copyright Access Media Pvt.Ltd. All rights reserved.Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist