• हाम्राे बारेमा
  • जब्स्/इन्टर्नशिप
  • सम्पर्क
Saturday, January 23, 2021
राशिफल
ENGLISH EDITION
SUBSCRIBE
भेटिएन
सबै नतिजा
Easykhabar : Get News Easily
  • मुख्य पृष्ठ
  • राजनीति
  • अर्थ
  • रोजगार
  • देश
  • विज्ञान प्रविधि
  • पर्यटन
  • प्रवास
  • विश्व
  • खेलकुद
  • विचार
  • स्वास्थ्य
  • मनोरन्जन
  • एक्सेस टिभी
  • मुख्य पृष्ठ
  • राजनीति
  • अर्थ
  • रोजगार
  • देश
  • विज्ञान प्रविधि
  • पर्यटन
  • प्रवास
  • विश्व
  • खेलकुद
  • विचार
  • स्वास्थ्य
  • मनोरन्जन
  • एक्सेस टिभी
Easykhabar : Get News Easily

नेपाली समाज मलेसियाको अध्यक्षमा नर बहादुर पुन मगर र मुख्य सचीवमा आरएन चौधरी थारु चयन

EASYKHABAR EASYKHABAR
September 14, 2020
प्रवास
A A
0
0
शेयर
0
हेरिएको
Share on FacebookShare on Twitter

जनता समाजवादी पार्टी नेपालको प्रवास ( विदेश ) शाखा “नेपाली समाज मलेसिया” को अध्यक्षमा नर बहादुर पुन मगर र मुख्य सचीवमा घनश्याम चौधरी (आरएन चौधरी थारु ) चयन भएका छन ।

मगरको अध्यक्षतामा ३१ सदस्य केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको निर्वाचन समितिले घोषणा गरको हो। सेप्टेम्बर १३ तारिख आइतबारको दिन भर्चुअल रुपमा भएको अधिवेशनमा यसअघि विभिन्न उम्मेदवारहरुले विभिन्न पदमा उम्मेदवारी दिएका थिए ।

उक्त उम्मेदवारीमा दावि बिरोधको लागि समय दिएको र दिइएको समयावधिभित्र कुनै पनि पदमा कसैको दावि बिरोध नपरेकोले उम्मेदवारहरुलाई स्वतः निर्वाचित मनोनित भएको निर्वाचन समितिले जनाएको छ। भर्चुअल अधिवेशनलाई केन्द्रीय नेताहरु जीएस गुरुङ र धन गुरुङले विशेष सम्बोधन गरेका थिए ।

उक्त अधिवेशनबाट अध्यक्षमा नर बहादुर पुन मगर, उपाध्यक्षहरुमा भोजराज न्यौपाने ( बारुद ), गंगा चाम्लिङ राई, राम बहादुर तामाङ, मिसन खडका, होमेश्वर ठाकुर गरि ५ जना रहेको छ् भने, मुख्य-सचिवमा घनश्याम चौधरी (आरएन चौधरी थारू) रहेका छ्न।

त्यसैगरी सचिबमा केवल कुलुङ, कृष्ण गुप्ता र बर्षात सिंह क्षेत्री, कोषाध्यक्षमा भुबन गौतम रहेका छ्न । त्यस्तै सदस्यहरुमा क्रमशः ईश्वर कुमार राई , हरि बहादुर गिरी, मनुराम राना मगर , मुक्ति थापा, लक्ष्मण थापा, गणेश लिंदेन, सरोज उपरकोटि, बिनोद नेपाली, लाजाई चौधरी, मोहन बहादुर नेपाली, राहुल बसाल, उमेश अधिकारी, रामकृष्ण अधिकारी, स्याम प्रसाद दुलाल, भक्तबहादुर क्षेत्रि, नविन पोखरेल, राजु घिमिरे, महेश अधिकारी, राजु मगर, कमल देबकोटा रहेका छन।

उक्त अधिवेशनमा निर्वाचन समिति संयोजक – भानुभक्त देवकोटा र सदस्यहरु गणेश राउत र बिपीन राईले सहजिकरण गरेको समाजले उल्लेख गरेको छ ।

मलेसियामा सबैजसो नेपाली राजनीतिक पार्टीका सहयोगी संगठनहरु रहेका छन्। तर ती सब मध्य मलेसियाको नेपाली राजनीतिक संगठनको इतिहासमा पहिलोपटक आदिवासी जनजाती समुदायका पुन मगरले नेतृत्व सम्हालेको र बाकी विभिन्न जातजाति समुदायको उम्मेदवारहरु पनि समावेशी ढंगबाट सर्वसम्मत निर्वाचित भएको एतिहासिक अधिबेशन सफलता पुर्वक सम्पन्न भएको निर्वाचित मध्यको एक सदस्यले बताए।

शेयर Tweetपठाउनुस् पठाउनुस्

सम्बन्धित शीर्षकहरु

थारु कल्याणकारिणीसभा युएईको पाचौं अधिवेशन सम्पन्न, अध्यक्षमा महतो

थारु कल्याणकारिणीसभा युएईको पाचौं अधिवेशन सम्पन्न, अध्यक्षमा महतो

December 30, 2020
‘गैरआवासीय नेपाली नागरिकतासम्बन्धी ऐन’ शीघ्र पारित गर्न आग्रह

‘गैरआवासीय नेपाली नागरिकतासम्बन्धी ऐन’ शीघ्र पारित गर्न आग्रह

October 5, 2020
बन्दना राणा राष्ट्रसङ्घ जनसङ्ख्या कोषको उच्चस्तरीय आयोगमा मनोनित

बन्दना राणा राष्ट्रसङ्घ जनसङ्ख्या कोषको उच्चस्तरीय आयोगमा मनोनित

September 21, 2020

फेसबुक लाईभ गर्दै मलेसियामा नेपालीले झुन्डिएर गरे आत्महत्या

August 4, 2020
मलेसियामा एमसिओ खुकुल्लो भएकै बेला ४५ जना नेपालीमा कोरोना संक्रमण

मलेसियामा एमसिओ खुकुल्लो भएकै बेला ४५ जना नेपालीमा कोरोना संक्रमण

May 9, 2020
मलेसियामा एक नेपाली श्रमिकले झुन्डिएर गरे आत्महत्या

मलेसियामा एक नेपाली श्रमिकले झुन्डिएर गरे आत्महत्या

April 28, 2020
मलेसियामा जारि एमसिओ आगामी महिना मेय १२ तारिखसम्म थप्ने

मलेसियामा जारि एमसिओ आगामी महिना मेय १२ तारिखसम्म थप्ने

April 24, 2020
मलेसियामा जारी एमसिओले नेपाली श्रमिकमा कस्तो असर,प्रभाव परेको छ त?विशेष रिपोर्ट पढ्नुस

मलेसियामा जारी एमसिओले नेपाली श्रमिकमा कस्तो असर,प्रभाव परेको छ त?विशेष रिपोर्ट पढ्नुस

April 3, 2020
अर्कोमा जानुहोस्
आज मात्रै ८८५ मा कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकाका ५१२ मा सङ्क्रमणको पुष्टि

Discussion about this post

Access TV

Currently Playing

Follow Us

लोकप्रिय शिर्षक

  • रेशम चौधरीको सपथग्रहण १ वर्ष पुरा;  लाल आयोग भन्छ अन्याय भयो

    रेशम चौधरीको सपथग्रहण २ वर्ष पुरा; लाल आयोग भन्छ अन्याय भयो

    748 शेयर
    शेयर 299 Tweet 187
  • सर्वोच्चले सरकारलाई भन्यो : किन संसद विघटन गरेको

    60 शेयर
    शेयर 24 Tweet 15
  • गैडाको आक्रमणबाट देवचुलीमा एकजना घाइते

    44 शेयर
    शेयर 18 Tweet 11
  • थारु कल्याणकारिणीसभा युएईको पाचौं अधिवेशन सम्पन्न, अध्यक्षमा महतो

    33 शेयर
    शेयर 13 Tweet 8
  • थारु राष्ट्रिय संग्राहालय समितिको अध्यक्षमा पिताम्बर महतोको दाबी

    32 शेयर
    शेयर 13 Tweet 8

Explore the EASYKHABAR

द.नं. : ८६१ /०७५-७६
एक्सेस मिडिया  प्रा.लि.
सम्पादक: ओम  संग्राम

Follow us on social media:

Contact Us:

  • PATAN, LALITPUR, NEPAL
  • 01-5528320
  • For Advertisement
  • 9849669768
  • easykhabaronline@gmail.com
  • marketing.easykhabar@gmail.com
  • article.easykhabar@gmail.com

Quick Navigation

देश          प्रवास          राजनीति  

अर्थ          विचार           खेलकुद 

विश्व          विज्ञान        मनोरन्जन 

शिक्षा       पर्यटन           रोजगार 

साहित्य   जीवनशैली     अन्तर्वार्ता

©2014-2021 Copyright Access Media Pvt.Ltd. All rights reserved.Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

भेटिएन
सबै नतिजा
  • समाचार
  • देश
  • प्रदेश समाचार
  • विश्व
  • प्रवास
  • खेलकुद
  • स्वास्थ्य
  • राजनीति
  • अर्थ
  • मनोरन्जन
  • विचार
  • पर्यटन
  • विज्ञान प्रविधि
  • अन्तर्वार्ता
  • एक्सेस टिभी

©2014-2021 Copyright Access Media Pvt.Ltd. All rights reserved.Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist