• हाम्राे बारेमा
  • जब्स्/इन्टर्नशिप
  • सम्पर्क
Saturday, February 27, 2021
राशिफल
ENGLISH EDITION
SUBSCRIBE
भेटिएन
सबै नतिजा
Easykhabar : Get News Easily
  • मुख्य पृष्ठ
  • राजनीति
  • अर्थ
  • रोजगार
  • देश
  • विज्ञान प्रविधि
  • पर्यटन
  • प्रवास
  • विश्व
  • खेलकुद
  • विचार
  • स्वास्थ्य
  • मनोरन्जन
  • एक्सेस टिभी
  • मुख्य पृष्ठ
  • राजनीति
  • अर्थ
  • रोजगार
  • देश
  • विज्ञान प्रविधि
  • पर्यटन
  • प्रवास
  • विश्व
  • खेलकुद
  • विचार
  • स्वास्थ्य
  • मनोरन्जन
  • एक्सेस टिभी
Easykhabar : Get News Easily

सिंहदरबारमा दुईचारजना कोरोनाले मृत्यु हुनुपर्दछ : फोरमका सचिब श्रेष्ठ

EASYKHABAR EASYKHABAR
September 28, 2020
बिशेष समाचार, समाचार
A A
0
0
शेयर
0
हेरिएको
Share on FacebookShare on Twitter

उपत्यका नगरपालिका मेयर फोरमका सचिब मदन सुन्दर श्रेष्ठले सिंहदरबारमा कोरोना संक्रमणले दुई चार जनाको मृत्यु नभएसम्म उपत्यकामा कोरोना नियन्त्रण गर्न नसकिने बताएका छन् ।

रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै श्रेष्ठले देशभरको संक्रमितको संख्याको आधा संख्या उपत्यकामा देखिनु र नियन्त्रणमा सरकारको लापरवाहीकै कारण सिंहदरबारमा दुई चार जनाको मृत्यु नभए सम्म उपत्यकामा कोरोना नियन्त्रण गर्न नसकिने अवस्था देखिएको बताए ।

उपत्यकामा बिगतका दिनमा बाहिरबाट संक्रमित प्रबेशको डर रहेको अवस्थाको अन्त्य भएको भन्दै कोरोनाको केन्द्र बनेको उपत्यकाबाट अब दशैं र तिहारको समयमा बाहिर जानेबाट देशैभर कोरोना संक्रमणको दर बृद्धि हुने तर्फ बेलैमा सर्तकता अपनाउन नसके यसले झन् महामारीको रुप लिने उनको दाबी छ ।

उपत्यकामा अब लकडाउन नहुने बताउँदै श्रेष्ठले संक्रिय संक्रमितको क्षेत्रको पहिचान गरि फरक कालको निषेधाज्ञा लगाउनु पर्छ अन्यथा दशैंसम्म उपत्यकामा बढ्दो संक्रमितको संख्याले लाख नाघ्ने छ ।

उपत्यका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको निषेधाज्ञा कागजमै सिमित बन्दा उपत्यकामा महामारी फैलिएको उनले आरोप लगाए ।

उनले अर्को प्रसंगमा भने उपत्यका बिकास प्राधिकरण निश्चित ब्यक्तिको आर्थिक चँगुलमा फसेको र उपत्यका नगरपालिकाले बिघटनको आवाज उठाउँदै आएको छ ।

सरकारले दशकौं अघिको तयार पारेको नक्शालाइ स्मार्ट सिटिको नाम दिँदै बिदेशी पैसाकै भरमा उपयत्काको भूगोल नबुझि र बिना छलफल ल्याएको स्मार्ट सिटिको अवधारणको फोरमले बिरोध गर्दै आएको र यसले पूर्णता नपाउने उनले ठोकुवा गरे ।

उनले उपत्यकाको सम्पूण पाटोको अध्ययन गरि सरोकारवालाहरु सँगको छलफल बिना ल्याइएको स्मार्ट सिटि पनि आर्थिक चलखेलकै पाटो रहको बताए ।

शेयर Tweetपठाउनुस् पठाउनुस्

सम्बन्धित शीर्षकहरु

आइतबार सार्वजनिक बिदा

गृह मन्त्रालयद्वारा प्रजिअहरूकाे सरुवा (सूचीसहित)

February 26, 2021
लकडाउन १० दिन थप्ने सरकारको निर्णय

मन्त्रिपरिषद् बैठक आज साँझ ५ बजे बस्दै, संसद बैठक आह्वान गरिने

February 26, 2021
‘दाहाल–नेपालबाट सहकार्यको प्रस्ताव आएको छ, मोडालिटी प्रष्ट हुनुपर्छ भनेका छौं’ : राजेन्द्र श्रेष्ठ

‘दाहाल–नेपालबाट सहकार्यको प्रस्ताव आएको छ, मोडालिटी प्रष्ट हुनुपर्छ भनेका छौं’ : राजेन्द्र श्रेष्ठ

February 26, 2021
प्रहरीलाई ठुलो सफलता : ३ जना गैंडा तस्कर पक्राउ

प्रहरीलाई ठुलो सफलता : ३ जना गैंडा तस्कर पक्राउ

February 26, 2021
नयाँ बसपार्क शुद्धीकरण अभियान : लागुऔषधसहित ७३ पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार रहेका सुधिर पक्राउ

February 26, 2021
राजपा सरकारमा जाने कुनै सम्भावना छैन : अध्यक्ष महतो

संविधान संसोधन र रेशम चौधरी रिहाई गरे जसपा सरकारमा जान्छ : राजेन्द्र महतो

February 25, 2021
प्रहरी नायव उपरीक्षकमा बढुवा भएकालाई दर्ज्यानी चिन्ह प्रदान

विपद् व्यवस्थापन आधारभूत तालिम समापन

February 25, 2021
प्रहरीलाई ठुलो सफलता : ३ जना गैंडा तस्कर पक्राउ

भागीरथी भट्ट हत्या प्रकरणमा उत्कृष्ठ काम गरेको भन्दै प्रहरी सम्मानित

February 25, 2021
अर्कोमा जानुहोस्
शिक्षा मन्त्रालय र मेडिकल कलेज बीचको सम्झौता भ्रमको पुलिन्दा : समाजवादी विद्यार्थी युनियन

डा. गोविन्द केसीको जीवनरक्षा गर्न समाजवादी बिद्यार्थी युनियनको माग

Discussion about this post

Access TV

Currently Playing

Follow Us

लोकप्रिय शिर्षक

  • थारु कल्याणकारिणी सभालाई राजनीतिक दलमा परिणत गर्न बहस सुरु

    थारु कल्याणकारिणी सभालाई राजनीतिक दलमा परिणत गर्न बहस सुरु

    234 शेयर
    शेयर 94 Tweet 59
  • रेशम चौधरी रिहाई गराउन सहयोगको याचना

    94 शेयर
    शेयर 38 Tweet 24
  • वल्र्डलिंकको नयाँ योजना, महिनाको ७९९ मै टिभि र १० एमबीपीएस इन्टरनेट

    76 शेयर
    शेयर 30 Tweet 19
  • रेशम चौधरीको सपथग्रहण २ वर्ष पुरा; लाल आयोग भन्छ अन्याय भयो

    68 शेयर
    शेयर 27 Tweet 17
  • संसद बिघटन बिरुद्ध जसपाको तेस्रो चरणको आन्दोलन घोषणा

    57 शेयर
    शेयर 23 Tweet 14

Explore the EASYKHABAR

द.नं. : ८६१ /०७५-७६
एक्सेस मिडिया  प्रा.लि.
सम्पादक: ओम  संग्राम

Follow us on social media:

Contact Us:

  • PATAN, LALITPUR, NEPAL
  • 01-5528320
  • For Advertisement
  • 9849669768
  • easykhabaronline@gmail.com
  • marketing.easykhabar@gmail.com
  • article.easykhabar@gmail.com

Quick Navigation

देश          प्रवास          राजनीति  

अर्थ          विचार           खेलकुद 

विश्व          विज्ञान        मनोरन्जन 

शिक्षा       पर्यटन           रोजगार 

साहित्य   जीवनशैली     अन्तर्वार्ता

©2014-2021 Copyright Access Media Pvt.Ltd. All rights reserved.Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

भेटिएन
सबै नतिजा
  • समाचार
  • देश
  • प्रदेश समाचार
  • विश्व
  • प्रवास
  • खेलकुद
  • स्वास्थ्य
  • राजनीति
  • अर्थ
  • मनोरन्जन
  • विचार
  • पर्यटन
  • विज्ञान प्रविधि
  • अन्तर्वार्ता
  • एक्सेस टिभी

©2014-2021 Copyright Access Media Pvt.Ltd. All rights reserved.Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist