• हाम्राे बारेमा
  • जब्स्/इन्टर्नशिप
  • सम्पर्क
Thursday, January 28, 2021
राशिफल
ENGLISH EDITION
SUBSCRIBE
भेटिएन
सबै नतिजा
Easykhabar : Get News Easily
  • मुख्य पृष्ठ
  • राजनीति
  • अर्थ
  • रोजगार
  • देश
  • विज्ञान प्रविधि
  • पर्यटन
  • प्रवास
  • विश्व
  • खेलकुद
  • विचार
  • स्वास्थ्य
  • मनोरन्जन
  • एक्सेस टिभी
  • मुख्य पृष्ठ
  • राजनीति
  • अर्थ
  • रोजगार
  • देश
  • विज्ञान प्रविधि
  • पर्यटन
  • प्रवास
  • विश्व
  • खेलकुद
  • विचार
  • स्वास्थ्य
  • मनोरन्जन
  • एक्सेस टिभी
Easykhabar : Get News Easily

वर्ल्ड लिंक र फेसबुक मिलेर ३० हजार ठाउँमा फ्रि वाइफाई दिने

EASYKHABAR EASYKHABAR
October 9, 2020
मुख्य समाचार, विज्ञान प्रविधि
A A
0
0
शेयर
0
हेरिएको
Share on FacebookShare on Twitter

सार्वजनिक स्थानमा निःशुल्क इन्टरनेट पु¥याउने लक्ष्यसाथ नेपालको इन्टरनेट सेवा प्रदायक वल्र्डलिङ्क र फेसबुकले सहकार्य सुरु गरेका छन् । यो सहकार्यसँगै आगामी तीन वर्षभित्र हरेक वर्ष १० हजारका दरले ३० हजार थप सार्वजनिक स्थानमा निःशुल्क वाईफाई उपलब्ध पु¥याउने योजना पनि सार्वजनिक भएको छ ।

विश्वभर गुणस्तरीय वाईफाई पु¥याउने लक्ष्यसाथ फेसबुकले सुरु गरेको एक्सपे्रस वाईफाई अभियानअन्तर्गत नेपालमा वल्र्डलिङमार्फत आफ्नो पूर्वाधार प्रयोग गर्न दिन फेसबुक सहमत भएको हो । सात महिनाअघि नै दुई कम्पनीबीच सम्झौता भए पनि बुधबार एक भर्चुअल कार्यक्रममार्फत औपचारिक सहकार्यको घोषणा गरिएको हो ।

सहकार्यअनुसार दुई वर्षअघि देखि सार्वजनिक स्थानमा निःशुल्क वाईफाई उपलब्ध गराइरहेको वल्र्डलिङ्कलाई फेसबुकले आफ्नो ‘प्ल्याटफर्म’ दिनेछ । त्यसकै उपयोग गरेर फेसबुकले इन्टरनेट निःशुल्क इन्टरनेट विस्तार गर्नेछ । यसअघि १० हजार स्थानमा निःशुल्क इन्टरनेट उपलब्ध गराउने घोषणा गरिसकेको वल्र्डलिङ्कले अहिलेसम्म सात हजार पाँच सय स्थानमा फेसबुकको एक्सपे्रस वाईफाई प्रयोग भएको जनाएको छ ।

सार्वजनिक स्थानमा झन् सहज र गुणस्तरीय इन्टरनेट उपलब्ध गराउने उद्देश्यलाई यो सहकार्य सहयोग पु¥याउने वल्र्डलिङ्कका प्रबन्ध निर्देशक दिलीप अग्रवालले बताउनुभयो । हामीसँग इन्टरनेट त भयो तर त्यसलाई म्यानेज गर्न प्ल्याटफर्म भएन, त्यसैले फेसबुकसँग सहकार्य गरेका हौँ । सार्वजनिक स्थानमा वाईफाई व्यवस्थापनमा फेसबुकले धेरै काम गरिसकेकाले यो कम्पनीका लागि पनि राम्रो अवसर भएको उहाँको भनाइ छ ।

फेसबुकको पूर्वाधार प्रयोग गरेर उपलब्ध गराइने यस्तो इन्टरनेटका लागि उपलब्ध स्थानमा एकपटक दर्ता गरिसकेपछि अर्कोपटक गर्नु नपर्ने सुविधा थप भएको छ । त्यस्तै यसअघि मोबाइल फोनमा मात्र ओटीपी आउने व्यवस्था भएकामा सहकार्यपछि ह्वाट्सएप प्रयोगकर्तालाई सोही एपबाट उपलब्ध गराउने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

निःशुल्क वाईफाई उपलब्ध गराइएका यस्ता स्थानमा प्रयोगकर्ताले तोकिएको समयसम्म निःशुल्क इन्टरनेट प्रयोग गर्न सक्छन् । पुनः प्रयोगका लागि फेरि उपयोग गर्नसक्ने गरी सुविधा पनि थप गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार अहिले मासिक पाँच लाख प्रयोगकर्ताले यस्तो सुविधा प्रयोग गरिरहेका छन् ।

भर्चुअल कार्यक्रमको क्रममा फेसबुकका अमित सिंहले नेपाली प्रयोगकर्तालाई उच्च गतिको इन्टरनेट पु¥याउने र यसबाट थप सहयोग पुग्ने बताउनुभयो । भविष्यमा पनि इन्टरनेट पहुँच विस्तारमा कम्पनीसँग थप काम हुनसक्ने उहाँले जानकारी दिनुभयो ।

शेयर Tweetपठाउनुस् पठाउनुस्

सम्बन्धित शीर्षकहरु

कुलेखानी बाटो दुई महिना बन्द रहने

कुलेखानी बाटो दुई महिना बन्द रहने

January 22, 2021
रुसी नेता नाभाल्नीलाई रिहा गर्न इयुको माग

रुसी नेता नाभाल्नीलाई रिहा गर्न इयुको माग

January 19, 2021
नेप्सेमा दोहोरो अङ्कको वृद्धि, हरेक दिन नयाँ रेकर्ड

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, हरेक दिन नयाँ रेकर्ड

January 19, 2021
जो बाइडन अमेरिकी राष्ट्रपतीय निर्वाचनमा विजयी

अमेरिकी राष्ट्रपति बाइडनको शपथग्रहणमा हिंसात्मक प्रदर्शन हुनसक्ने भन्दै उच्च सुरक्षा सतर्कता

January 17, 2021
टीकापुर विद्रोहका बन्दीको रिहाईको माग गर्दै आन्दोलनको घोषणा

टीकापुर विद्रोहका बन्दीको रिहाईको माग गर्दै आन्दोलनको घोषणा

January 1, 2021
चिनियाँ कोरोनाको खोप नेपालमा परिक्षण हुने

चीनमा कोरोना विरूद्धको खोपलाई अनुमति

December 31, 2020
उत्तरी पाकिस्तानमा सैनिक हेलिकप्टर दुर्घटना

उत्तरी पाकिस्तानमा सैनिक हेलिकप्टर दुर्घटना

December 27, 2020
स्वास्थ्यमन्त्री त्रिपाठीद्वारा पदबहाली

स्वास्थ्यमन्त्री त्रिपाठीद्वारा पदबहाली

December 27, 2020
अर्कोमा जानुहोस्
‘विना शर्त खश समुदायलाई आदिवासीमा सुचिकृत गर्नुपर्छ’ : खशान राष्ट्रिय संघर्ष समिति

‘विना शर्त खश समुदायलाई आदिवासीमा सुचिकृत गर्नुपर्छ’ : खशान राष्ट्रिय संघर्ष समिति

Discussion about this post

Access TV

Currently Playing

Follow Us

लोकप्रिय शिर्षक

  • रेशम चौधरीको सपथग्रहण १ वर्ष पुरा;  लाल आयोग भन्छ अन्याय भयो

    रेशम चौधरीको सपथग्रहण २ वर्ष पुरा; लाल आयोग भन्छ अन्याय भयो

    753 शेयर
    शेयर 301 Tweet 188
  • गैडाको आक्रमणबाट देवचुलीमा एकजना घाइते

    46 शेयर
    शेयर 18 Tweet 12
  • थारु कल्याणकारिणीसभा युएईको पाचौं अधिवेशन सम्पन्न, अध्यक्षमा महतो

    33 शेयर
    शेयर 13 Tweet 8
  • थारु राष्ट्रिय संग्राहालय समितिको अध्यक्षमा पिताम्बर महतोको दाबी

    32 शेयर
    शेयर 13 Tweet 8
  • अक्षय कुमार : फोब्सको सूचीमा १०० करोड कमाई गर्ने एक्ला भारतीय

    33 शेयर
    शेयर 13 Tweet 8

Explore the EASYKHABAR

द.नं. : ८६१ /०७५-७६
एक्सेस मिडिया  प्रा.लि.
सम्पादक: ओम  संग्राम

Follow us on social media:

Contact Us:

  • PATAN, LALITPUR, NEPAL
  • 01-5528320
  • For Advertisement
  • 9849669768
  • easykhabaronline@gmail.com
  • marketing.easykhabar@gmail.com
  • article.easykhabar@gmail.com

Quick Navigation

देश          प्रवास          राजनीति  

अर्थ          विचार           खेलकुद 

विश्व          विज्ञान        मनोरन्जन 

शिक्षा       पर्यटन           रोजगार 

साहित्य   जीवनशैली     अन्तर्वार्ता

©2014-2021 Copyright Access Media Pvt.Ltd. All rights reserved.Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

भेटिएन
सबै नतिजा
  • समाचार
  • देश
  • प्रदेश समाचार
  • विश्व
  • प्रवास
  • खेलकुद
  • स्वास्थ्य
  • राजनीति
  • अर्थ
  • मनोरन्जन
  • विचार
  • पर्यटन
  • विज्ञान प्रविधि
  • अन्तर्वार्ता
  • एक्सेस टिभी

©2014-2021 Copyright Access Media Pvt.Ltd. All rights reserved.Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist