• हाम्राे बारेमा
  • जब्स्/इन्टर्नशिप
  • सम्पर्क
Wednesday, January 20, 2021
राशिफल
ENGLISH EDITION
SUBSCRIBE
भेटिएन
सबै नतिजा
Easykhabar : Get News Easily
  • मुख्य पृष्ठ
  • राजनीति
  • अर्थ
  • रोजगार
  • देश
  • विज्ञान प्रविधि
  • पर्यटन
  • प्रवास
  • विश्व
  • खेलकुद
  • विचार
  • स्वास्थ्य
  • मनोरन्जन
  • एक्सेस टिभी
  • मुख्य पृष्ठ
  • राजनीति
  • अर्थ
  • रोजगार
  • देश
  • विज्ञान प्रविधि
  • पर्यटन
  • प्रवास
  • विश्व
  • खेलकुद
  • विचार
  • स्वास्थ्य
  • मनोरन्जन
  • एक्सेस टिभी
Easykhabar : Get News Easily

निकुन्ज प्रशासनको दादागिरीले अमलटारीमा दिनभर तनाब, २० वटा डुंगा तोडफोड

गीता थनेत गीता थनेत
November 24, 2020
बिशेष समाचार, समाचार
A A
0
8
शेयर
8
हेरिएको
Share on FacebookShare on Twitter

चितवन राष्ट्रिय निकुन्ज पश्चिम सेक्टर अमलटारीको दादागिरीले  अमलटारी दिनभरी तनाब भएकोछ । नारायणी नदीमा माछा मार्न गएका ३२ जना स्थानीय बोटे, मुसहर, थारुलाई  मङ्सिर ७ गते  निकुन्ज प्रशासनको सेनाले पक्राउ गरेपछि स्थानीय आक्रोसित बनेका हुन् ।

 

सेनाले स्थानीयलाई ७ गते पक्राउ गरेर पश्चिम सेक्टरको कार्यालयमा बुझाएको थियो । प्रशासनले बिहानभर राखेर चितवन राष्ट्रिय निकुन्जको मुख्य कार्यालय कसरा  लाने भनेर तयारी गरिरहेको थाहा पाएर स्थानीय जम्मा भई प्रशासन संग पक्राउ परेकालाई रिहाई गरिदिन आग्रह गरेका थिए तर प्रसासनले कसरा पुर्याउने अडान लिएपछि स्थानीयले प्रशासन गेटभित्र प्रवेश गरेर पक्राउ परेकालाई त्यहाँबाट भगाउन सफल भएका थिए ।

स्थानीय  त्यहाँबाट तितरबितर भएसंगै आक्रोसित प्रशासनले सेना प्रयोग गरि खोलामा राखिएको करिब २० वटा डुंगा तोडफोड गरि पूर्णरुपमा क्षति पुर्याएका थिए ।  नारायणी नदि किनारमा राखिएका लाइसेन्स भएको डुंगाहरु पिठौली घाट, देखि नन्दपुरसम्म त्यति संख्यामा डुंगा तोडफोड गरेको स्थानीयले इजीखबरलाई बताएका छन् ।

प्रशासनले आफ्नो डुंगा फुटालेको थाहा भएपछि ८ गते बिहानैदेखि राति अबेरसम्म सयौंको संख्यामा स्थानीयहरू प्रशासनमा जम्मा भई नारावाजी गर्दै कार्यालय घेराउ गरेका छन् । कार्यालय घेराउको क्रममा पटकपटक प्रहरीसंग झडपको स्थित पैदा भएको थियो ।

शेयर 3Tweet2पठाउनुस् पठाउनुस्

सम्बन्धित शीर्षकहरु

सात कम्युनिष्ट पार्टीबीच एकता, ‘पुर्नगठित ने.क.पा (माओवादी केन्द्र)’ को घोषणा

सात कम्युनिष्ट पार्टीबीच एकता, ‘पुर्नगठित ने.क.पा (माओवादी केन्द्र)’ को घोषणा

January 19, 2021
कोरोनाविरुद्ध खोप परीक्षण

नेपालमा नयाँ प्रकारको कोरोना भित्रियो

January 19, 2021
उपनिर्वाचन सम्पन्न गरेसँगै राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीमा निर्वाचन आयोग

निर्वाचन आयोगले सर्वदलीय बैठक बोलायो

January 17, 2021
पर्यटन क्षेत्रका लागि सहज तथा सहुलियत कर्जा

गैडाको आक्रमणबाट देवचुलीमा एकजना घाइते

January 17, 2021

जीप दुर्घटनामा दुई जनाको मृत्यु

January 17, 2021
आज थारु जातिको २६४४ नयाँ वर्ष र खिचरी उत्सव

आज थारु जातिको २६४४ नयाँ वर्ष र खिचरी उत्सव

January 14, 2021
भागबन्डाका लागि कांग्रेसमा विभाग फुटाइँदै, महाधिवेशन गर्ने बेलामा देउवाको अर्कै दाउ

कांग्रेस निर्वाचनमा जान्छ : देउवा

January 11, 2021
भिष्वामा सरसफाई सम्पन्न

भिष्वामा सरसफाई सम्पन्न

January 11, 2021
अर्कोमा जानुहोस्
नेकपा कुनैपनि हालतमा फुट्दैन : रायमाझी

नेकपा कुनैपनि हालतमा फुट्दैन : रायमाझी

Discussion about this post

Access TV

Currently Playing

Follow Us

लोकप्रिय शिर्षक

  • रेशम चौधरीको सपथग्रहण १ वर्ष पुरा;  लाल आयोग भन्छ अन्याय भयो

    रेशम चौधरीको सपथग्रहण २ वर्ष पुरा; लाल आयोग भन्छ अन्याय भयो

    748 शेयर
    शेयर 299 Tweet 187
  • जसपा गण्डकी प्रदेश सदस्य महतोमाथि सांघातिक आक्रमण, ज्यान मार्ने अभियोगमा मुद्दा चलाइने

    9 शेयर
    शेयर 4 Tweet 2
  • सर्वोच्चले सरकारलाई भन्यो : किन संसद विघटन गरेको

    48 शेयर
    शेयर 19 Tweet 12
  • प्रतिनिधिसभा भंग, निर्वाचन मिति तोकियो

    5 शेयर
    शेयर 2 Tweet 1
  • पुष ८ गते देशब्यापी प्रदर्शन गर्ने जसपाको निर्णय

    43 शेयर
    शेयर 17 Tweet 11

Explore the EASYKHABAR

द.नं. : ८६१ /०७५-७६
एक्सेस मिडिया  प्रा.लि.
सम्पादक: ओम  संग्राम

Follow us on social media:

Contact Us:

  • PATAN, LALITPUR, NEPAL
  • 01-5528320
  • For Advertisement
  • 9849669768
  • easykhabaronline@gmail.com
  • marketing.easykhabar@gmail.com
  • article.easykhabar@gmail.com

Quick Navigation

देश          प्रवास          राजनीति  

अर्थ          विचार           खेलकुद 

विश्व          विज्ञान        मनोरन्जन 

शिक्षा       पर्यटन           रोजगार 

साहित्य   जीवनशैली     अन्तर्वार्ता

©2014-2021 Copyright Access Media Pvt.Ltd. All rights reserved.Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

भेटिएन
सबै नतिजा
  • समाचार
  • देश
  • प्रदेश समाचार
  • विश्व
  • प्रवास
  • खेलकुद
  • स्वास्थ्य
  • राजनीति
  • अर्थ
  • मनोरन्जन
  • विचार
  • पर्यटन
  • विज्ञान प्रविधि
  • अन्तर्वार्ता
  • एक्सेस टिभी

©2014-2021 Copyright Access Media Pvt.Ltd. All rights reserved.Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist