• हाम्राे बारेमा
  • जब्स्/इन्टर्नशिप
  • सम्पर्क
Sunday, January 24, 2021
राशिफल
ENGLISH EDITION
SUBSCRIBE
भेटिएन
सबै नतिजा
Easykhabar : Get News Easily
  • मुख्य पृष्ठ
  • राजनीति
  • अर्थ
  • रोजगार
  • देश
  • विज्ञान प्रविधि
  • पर्यटन
  • प्रवास
  • विश्व
  • खेलकुद
  • विचार
  • स्वास्थ्य
  • मनोरन्जन
  • एक्सेस टिभी
  • मुख्य पृष्ठ
  • राजनीति
  • अर्थ
  • रोजगार
  • देश
  • विज्ञान प्रविधि
  • पर्यटन
  • प्रवास
  • विश्व
  • खेलकुद
  • विचार
  • स्वास्थ्य
  • मनोरन्जन
  • एक्सेस टिभी
Easykhabar : Get News Easily

नेपालमा इन्टरनेट प्रयोगकर्ता २ करोड नाघ्यो

EASYKHABAR EASYKHABAR
November 22, 2020
मुख्य समाचार, विज्ञान प्रविधि
A A
0
0
शेयर
0
हेरिएको
Share on FacebookShare on Twitter

देशको जनसङ्ख्याको ठूलो हिस्सा उच्च गतिको मानिने ब्रोडब्यान्ड इन्टरनेटको पहुँचमा रहेको पाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार भदौसम्म कुल जनसङ्ख्याको ७६.५८ प्रतिशत अर्थात् दुई करोड २८ लाख ८० हजार व्यक्तिले ब्रोडब्यान्ड इन्टरनेट प्रयोग गर्छन् ।

कुल प्रयोगकर्तामध्ये धेरैले मोबाइलबाट इन्टरनेट प्रयोग गर्ने देखिएको छ । ई–भिडियोसहित एक करोड ६८ लाखले मोबाइल ब्रोडब्यान्ड प्रयोग गर्ने प्राधिकरणको तथ्याङ्कमा छ । यसमध्ये पनि थ्रिजी प्रयोग गर्नेको सङ्ख्या एक करोड १२ लाख छ भने ५५ लाखले फोरजी प्रयोग गर्छन् । बाँकी ई–भिडियो प्रयोगकर्ता छन् ।

मोबाइलपछि फिक्स्ड ब्रोडब्यान्ड प्रयोगकर्ताको सङ्ख्या करिब ५८ लाख पुगेको छ । यसमध्ये पनि टेलिकमले ल्यान्ड लाइनमार्फत उपलब्ध गराइरहेको एडीएसएल प्रयोगकर्ताको सङ्ख्या नौ लाख १८ हजार छ । निजी इन्टरनेट सेवा प्रदायकका ग्राहक सङ्ख्या ४९ लाख पुगेका छन् ।

वायरलेस फिक्स्ड ब्रोडब्यान्ड प्रयोगकर्ताको सङ्ख्या सबैभन्दा कम अर्थात् दुई लाखभन्दा केही बढी छ । यसमध्ये रेडियो (वाईफाई)मार्फत इन्टरनेट प्रयोग गर्ने एक लाख ३८ हजार छन् भने वाईम्याक्समार्फत इन्टरनेट प्रयोग गर्ने
९० हजार छन् ।

सेवा प्रदायकको हिसाबले नेपाल टेलिकमका ब्रोडब्यान्ड प्रयोगकर्ता एक करोड १४ लाख छन् । एनसेलका ६५ लाख छन् भने निजी इन्टरनेट प्रदायकका करिब ४८ लाख प्रयोगकर्ता छन् । स्मार्ट टेलिकमका करिब दुई लाख प्रयोगकर्ता रहेको तथ्याङ्कले देखाएको छ ।
ब्रोडब्यान्ड नीतिले नेपालको सन्दर्भमा प्रतिसेकेन्ड न्यूनतम ५१२ केबी डाउनलोड र सहरी क्षेत्रमा प्रतिसेकेन्ड १० एमबी गतिको इन्टरनेटलाई ब्रोडब्यान्ट इन्टरनेटका रूपमा परिभाषित गरेको छ ।

देशैभर ब्रोडब्यान्ड इन्टरनेट पु¥याउने लक्ष्यसहित प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषको रकम प्रयोग गरेर पूर्वाधार निर्माण गर्ने र इन्टरनेट पु¥याउने परियोजना सञ्चालन गरिरहेको छ ।

देशैभर १८ वटा प्याकेजमा छुट्याएर सुरु गरिएको उक्त परियोजनाअन्तर्गतका हरेक वडाका सामुदायिक संस्थासम्म ब्रोडब्यान्ड इन्टरनेट नेटवर्क पु¥याउने र दुई वर्षसम्मका लागि निःशुल्क इन्टरनेट उपलब्ध गराउने काम भइरहेको छ । प्राधिकरणका अनुसार यस परियोजनाअन्तर्गत इन्टरनेट पुु¥याउन तोकिएका १५ हजार ८४९ साइटमध्ये १० हजार ५५३ मा इन्टरनेट जडान सम्पन्न भएको छ ।

शेयर Tweetपठाउनुस् पठाउनुस्

सम्बन्धित शीर्षकहरु

कुलेखानी बाटो दुई महिना बन्द रहने

कुलेखानी बाटो दुई महिना बन्द रहने

January 22, 2021
रुसी नेता नाभाल्नीलाई रिहा गर्न इयुको माग

रुसी नेता नाभाल्नीलाई रिहा गर्न इयुको माग

January 19, 2021
नेप्सेमा दोहोरो अङ्कको वृद्धि, हरेक दिन नयाँ रेकर्ड

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, हरेक दिन नयाँ रेकर्ड

January 19, 2021
जो बाइडन अमेरिकी राष्ट्रपतीय निर्वाचनमा विजयी

अमेरिकी राष्ट्रपति बाइडनको शपथग्रहणमा हिंसात्मक प्रदर्शन हुनसक्ने भन्दै उच्च सुरक्षा सतर्कता

January 17, 2021
टीकापुर विद्रोहका बन्दीको रिहाईको माग गर्दै आन्दोलनको घोषणा

टीकापुर विद्रोहका बन्दीको रिहाईको माग गर्दै आन्दोलनको घोषणा

January 1, 2021
चिनियाँ कोरोनाको खोप नेपालमा परिक्षण हुने

चीनमा कोरोना विरूद्धको खोपलाई अनुमति

December 31, 2020
उत्तरी पाकिस्तानमा सैनिक हेलिकप्टर दुर्घटना

उत्तरी पाकिस्तानमा सैनिक हेलिकप्टर दुर्घटना

December 27, 2020
स्वास्थ्यमन्त्री त्रिपाठीद्वारा पदबहाली

स्वास्थ्यमन्त्री त्रिपाठीद्वारा पदबहाली

December 27, 2020
अर्कोमा जानुहोस्
अटोमेटिक पेस्तोलसहित दुई जना पक्राउ

कटुवा पेस्तोलसहित एकजना पक्राउ

Discussion about this post

Access TV

Currently Playing

Follow Us

लोकप्रिय शिर्षक

  • रेशम चौधरीको सपथग्रहण १ वर्ष पुरा;  लाल आयोग भन्छ अन्याय भयो

    रेशम चौधरीको सपथग्रहण २ वर्ष पुरा; लाल आयोग भन्छ अन्याय भयो

    750 शेयर
    शेयर 300 Tweet 188
  • सर्वोच्चले सरकारलाई भन्यो : किन संसद विघटन गरेको

    37 शेयर
    शेयर 15 Tweet 9
  • गैडाको आक्रमणबाट देवचुलीमा एकजना घाइते

    46 शेयर
    शेयर 18 Tweet 12
  • थारु कल्याणकारिणीसभा युएईको पाचौं अधिवेशन सम्पन्न, अध्यक्षमा महतो

    33 शेयर
    शेयर 13 Tweet 8
  • थारु राष्ट्रिय संग्राहालय समितिको अध्यक्षमा पिताम्बर महतोको दाबी

    32 शेयर
    शेयर 13 Tweet 8

Explore the EASYKHABAR

द.नं. : ८६१ /०७५-७६
एक्सेस मिडिया  प्रा.लि.
सम्पादक: ओम  संग्राम

Follow us on social media:

Contact Us:

  • PATAN, LALITPUR, NEPAL
  • 01-5528320
  • For Advertisement
  • 9849669768
  • easykhabaronline@gmail.com
  • marketing.easykhabar@gmail.com
  • article.easykhabar@gmail.com

Quick Navigation

देश          प्रवास          राजनीति  

अर्थ          विचार           खेलकुद 

विश्व          विज्ञान        मनोरन्जन 

शिक्षा       पर्यटन           रोजगार 

साहित्य   जीवनशैली     अन्तर्वार्ता

©2014-2021 Copyright Access Media Pvt.Ltd. All rights reserved.Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

भेटिएन
सबै नतिजा
  • समाचार
  • देश
  • प्रदेश समाचार
  • विश्व
  • प्रवास
  • खेलकुद
  • स्वास्थ्य
  • राजनीति
  • अर्थ
  • मनोरन्जन
  • विचार
  • पर्यटन
  • विज्ञान प्रविधि
  • अन्तर्वार्ता
  • एक्सेस टिभी

©2014-2021 Copyright Access Media Pvt.Ltd. All rights reserved.Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist