• हाम्राे बारेमा
  • जब्स्/इन्टर्नशिप
  • सम्पर्क
Wednesday, January 20, 2021
राशिफल
ENGLISH EDITION
SUBSCRIBE
भेटिएन
सबै नतिजा
Easykhabar : Get News Easily
  • मुख्य पृष्ठ
  • राजनीति
  • अर्थ
  • रोजगार
  • देश
  • विज्ञान प्रविधि
  • पर्यटन
  • प्रवास
  • विश्व
  • खेलकुद
  • विचार
  • स्वास्थ्य
  • मनोरन्जन
  • एक्सेस टिभी
  • मुख्य पृष्ठ
  • राजनीति
  • अर्थ
  • रोजगार
  • देश
  • विज्ञान प्रविधि
  • पर्यटन
  • प्रवास
  • विश्व
  • खेलकुद
  • विचार
  • स्वास्थ्य
  • मनोरन्जन
  • एक्सेस टिभी
Easykhabar : Get News Easily

नेपाल उद्योग वाणिज्य महासंघ विघटनको माग गर्दै सर्वोच्चमा रिट दर्ता

EASYKHABAR EASYKHABAR
November 27, 2020
अर्थ, मुख्य समाचार
A A
0
0
शेयर
0
हेरिएको
Share on FacebookShare on Twitter

नेपाल उद्योग वाणिज्य महासंघ, २ नम्बर प्रदेशका अध्यक्ष शिवशंकर साहले नेपाल उद्योग वाणिज्य महासंघको वर्तमान केन्द्रीय कार्यसमिति नै अवैधानिक भएको भन्दै तत्काल विघटन गरी तदर्थ समिति गठनको माग गरेका छन् । अध्यक्ष साहले हिजो (मंगलबार) मात्रै महासंघको अवैधानिक बाटोतर्फ अघि बढेको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका हुन् ।

नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रीय कार्यालय, काठमाडौं

रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष साहले भने,‘नेपाल उद्योग वाणिज्य महासंघ राष्ट्रिय निर्देशक ऐनअन्तर्गत दर्ता भएको संस्था हो । ऐनले के भन्छ भने यसअघिको कार्यसमितिको कार्यकाल चैत्रमै सकियो । चैत्रमै महाधिवेशन हुनुपर्दथ्यो। सो अनुसार गत चैत्र २८ गते नै नयाँ कार्यसमिति आउनुपर्ने हो, तर आएन । त्यो बेलादेखि अहिलेसम्म महासंघ अवैधानिक तवरले हिँडिरहेको छ । अहिलेको सम्पूर्ण क्रियाकलाप अवैधानिक छन् ।’

शिव शंकर साह, अध्यक्ष नेपाल उद्योग बाणिज्य महासंघ, प्रदेश २

महासंघको विधानले नै प्रष्ट रुपमा महासंघको निर्वाचनभन्दा पहिले प्रदेश उद्योग वाणिज्य महासंघहरुको निर्वाचन हुुनुपर्ने लेखेको उल्लेख गर्दै उनले भने,‘विधानअनुसार काम अहिलेसम्म भएको छैन् । विश्वव्यापी मान्यता छ कि मतदाताहरुको आर्थिक वर्षको नविकरण हुनुपर्छ । अहिलेको निर्वाचन २०७७ अषाढ मसान्तभित्र नविकरण हुनुपर्ने हो । तर, उनीहरुले २०७६ को असान्त मसान्तभित्रको नविकरणले यो निर्वाचनमा भाग लिएका छन् । यो गलत हो ।’

कतिपय संस्थाहरुको दर्ता समाप्त भैसककेका र कतिपय एक अर्कामा गाभिएको अवस्था सुनाउँदै उनले अहिलेको निर्वाचनमा पूरानै संस्थाबाट पनि मतदाता बनाईएको गुनासो पोखे । उनले भने,‘मर्जरमा गएकाहरुको पनि बेग्लाबेग्लै अवस्थामा मतदाता भएका छन्। एक जनाले सय जनाको मतदान गर्ने अधिकार (प्रोक्सी) लिएर बसेका छन् । जुन कुरा विधानमा समावेश नै गरिएको छैन् । यो गलत कुरा हो ।’

उनले नेपाल सरकारले महासंघको वर्तमान कार्यसमिति विघटन गरेर तदर्थ समिति गठन गरी विधिसम्मत् रुपमा ल्याई निर्वाचन गराउनुपर्नेमा माग सुनाए । ‘मैले सर्वोच्च अदालतमा हिजो रिट हालेको छु । भोलि विहान १० बजे पेशी तोकिएको छ । मलाई अदालतमाथि विश्वास छ । मैले न्याय पाउनेछु ।’

उनले आफू सामान्य परिवारको सामान्य व्यवसाय गर्ने मान्छे भएको सुनाउँदै महासंघ भने ठूला–ठूला घरानाको संस्था बनाईएको दुःखेसो पोखे । ‘यहाँ करोडौं र अरवौंको चलखेल हुन्छ । हामी सामान्य व्यवसायी कहिले अध्यक्ष बन्ने ? यो गलत परम्परा हटाउनुपर्छ । यो महासंघ सबैको साझा संस्थाको रुपमा देखिएन । ठूला घरानाको संस्थाको रुपमा मात्रै देखापर्यो । मेरो लडाँई कुनै व्यक्ति र पदको लागि छैन् । महासंघ विधिसम्मत हिँड्न्पर्छ भन्ने नै हो ।’

शेयर Tweetपठाउनुस् पठाउनुस्

सम्बन्धित शीर्षकहरु

पेट्रोलियम पर्दार्थको मूल्य घट्यो

पेट्रोल र डिजेलको भाउ बढ्यो

January 19, 2021
रुसी नेता नाभाल्नीलाई रिहा गर्न इयुको माग

रुसी नेता नाभाल्नीलाई रिहा गर्न इयुको माग

January 19, 2021
नेप्सेमा दोहोरो अङ्कको वृद्धि, हरेक दिन नयाँ रेकर्ड

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, हरेक दिन नयाँ रेकर्ड

January 19, 2021
जो बाइडन अमेरिकी राष्ट्रपतीय निर्वाचनमा विजयी

अमेरिकी राष्ट्रपति बाइडनको शपथग्रहणमा हिंसात्मक प्रदर्शन हुनसक्ने भन्दै उच्च सुरक्षा सतर्कता

January 17, 2021
टीकापुर विद्रोहका बन्दीको रिहाईको माग गर्दै आन्दोलनको घोषणा

टीकापुर विद्रोहका बन्दीको रिहाईको माग गर्दै आन्दोलनको घोषणा

January 1, 2021
चिनियाँ कोरोनाको खोप नेपालमा परिक्षण हुने

चीनमा कोरोना विरूद्धको खोपलाई अनुमति

December 31, 2020
उत्तरी पाकिस्तानमा सैनिक हेलिकप्टर दुर्घटना

उत्तरी पाकिस्तानमा सैनिक हेलिकप्टर दुर्घटना

December 27, 2020
स्वास्थ्यमन्त्री त्रिपाठीद्वारा पदबहाली

स्वास्थ्यमन्त्री त्रिपाठीद्वारा पदबहाली

December 27, 2020
अर्कोमा जानुहोस्
दोहोरी, डान्सवार खोल्न माग गर्दै आन्दोलन गर्ने  तयारी

दोहोरी, डान्सवार खोल्न माग गर्दै आन्दोलन गर्ने तयारी

Discussion about this post

Access TV

Currently Playing

Follow Us

लोकप्रिय शिर्षक

  • रेशम चौधरीको सपथग्रहण १ वर्ष पुरा;  लाल आयोग भन्छ अन्याय भयो

    रेशम चौधरीको सपथग्रहण २ वर्ष पुरा; लाल आयोग भन्छ अन्याय भयो

    748 शेयर
    शेयर 299 Tweet 187
  • जसपा गण्डकी प्रदेश सदस्य महतोमाथि सांघातिक आक्रमण, ज्यान मार्ने अभियोगमा मुद्दा चलाइने

    9 शेयर
    शेयर 4 Tweet 2
  • सर्वोच्चले सरकारलाई भन्यो : किन संसद विघटन गरेको

    48 शेयर
    शेयर 19 Tweet 12
  • प्रतिनिधिसभा भंग, निर्वाचन मिति तोकियो

    5 शेयर
    शेयर 2 Tweet 1
  • पुष ८ गते देशब्यापी प्रदर्शन गर्ने जसपाको निर्णय

    43 शेयर
    शेयर 17 Tweet 11

Explore the EASYKHABAR

द.नं. : ८६१ /०७५-७६
एक्सेस मिडिया  प्रा.लि.
सम्पादक: ओम  संग्राम

Follow us on social media:

Contact Us:

  • PATAN, LALITPUR, NEPAL
  • 01-5528320
  • For Advertisement
  • 9849669768
  • easykhabaronline@gmail.com
  • marketing.easykhabar@gmail.com
  • article.easykhabar@gmail.com

Quick Navigation

देश          प्रवास          राजनीति  

अर्थ          विचार           खेलकुद 

विश्व          विज्ञान        मनोरन्जन 

शिक्षा       पर्यटन           रोजगार 

साहित्य   जीवनशैली     अन्तर्वार्ता

©2014-2021 Copyright Access Media Pvt.Ltd. All rights reserved.Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

भेटिएन
सबै नतिजा
  • समाचार
  • देश
  • प्रदेश समाचार
  • विश्व
  • प्रवास
  • खेलकुद
  • स्वास्थ्य
  • राजनीति
  • अर्थ
  • मनोरन्जन
  • विचार
  • पर्यटन
  • विज्ञान प्रविधि
  • अन्तर्वार्ता
  • एक्सेस टिभी

©2014-2021 Copyright Access Media Pvt.Ltd. All rights reserved.Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist