• हाम्राे बारेमा
  • जब्स्/इन्टर्नशिप
  • सम्पर्क
Sunday, January 24, 2021
राशिफल
ENGLISH EDITION
SUBSCRIBE
भेटिएन
सबै नतिजा
Easykhabar : Get News Easily
  • मुख्य पृष्ठ
  • राजनीति
  • अर्थ
  • रोजगार
  • देश
  • विज्ञान प्रविधि
  • पर्यटन
  • प्रवास
  • विश्व
  • खेलकुद
  • विचार
  • स्वास्थ्य
  • मनोरन्जन
  • एक्सेस टिभी
  • मुख्य पृष्ठ
  • राजनीति
  • अर्थ
  • रोजगार
  • देश
  • विज्ञान प्रविधि
  • पर्यटन
  • प्रवास
  • विश्व
  • खेलकुद
  • विचार
  • स्वास्थ्य
  • मनोरन्जन
  • एक्सेस टिभी
Easykhabar : Get News Easily

प्रचण्ड–नेपाल पक्षको ४८ घण्टे अल्टिमेटम आज सकिदै

EASYKHABAR EASYKHABAR
November 9, 2020
मुख्य समाचार, राजनीति
A A
0
1
शेयर
1
हेरिएको
Share on FacebookShare on Twitter

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बहुमत सचिवालय सदस्यले अध्यक्ष तथा प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीलाई बैठक बोलाउन माग गर्दै दिएको लिखित ‘अल्टिमेटम’ को समय सोमबार सकिँदैछ । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ बालुवाटार पुगेर लिखित रुपमै बैठक बोलाउन माग गरेका थिए  ।

लिखित पत्र बुझाएका उनीहरुले सोमबारभित्र बैठक बोलाउन अल्टिमेटम दिएका थिए । तर, ५ भाइ नेताको उक्त आग्रह र अल्टिमेटमलाई अध्यक्ष ओलीले भने वेवास्ता गरिरहेका छन् ।

बरु ओली प्रचण्डसँग छुट्टै संवाद र सहमतिपछि मात्रै बैठक बोलाउने पक्षमा छन् । त्यसका लागि उनले शनिबार ५ जना नेताहरु र आइतबार वरिष्ठ नेता माधवकुमार नेपालसहितका ४ जना नेताहरुसँगको भेटमा पनि सहमति गरेर मात्रै बैठक बोलाउनुपर्ने आशय व्यक्त गरेका छन् । ओलीको यो आशयलाई भने नेकपाका नेताहरुले उल्टो गतिको संज्ञा दिएका छन् ।

‘ओली जी पहिला नेताहरु बसेर सहमति गरौ अनि बैठक बोलाउ भन्नुहुन्छ । यो उहाँको उल्टो यात्रा र गति भयो । यसले निकास दिदैन’, वरिष्ठ नेता माधवकुमार नेपाल निकट एक स्थायी समिति सदस्यले भने, ‘ गुट भेला पनि नरोक्ने, बैठक पनि नबोलाउने ओलीको यो शैलीले नेकपा कस्तो हालतमा छ भन्ने बुझिन्छ ।’

त्यतिमात्रै होइन ओलीले आफ्नो सहमतिबिना कुनै पनि बैठक राखे पार्टी विभाजनको घोषणा हुने भन्दै अध्यक्ष प्रचण्डलाई चेतावनी नै दिएका छन् ।

यद्यपी केन्द्रीय कमिटी र गत भदौ २६ गते सम्पन्न स्थायी कमिटी बैठकको म्यान्डेटअनुरूप प्रचण्डले कार्यकारी अध्यक्षको हैसियतले बैठक बोलाउन सक्नेछन् । तर यो अधिकार भएपनि प्रचण्ड पार्टी एकतालाई जोगाउन ओलीको सहमतिमै अघि बढ्न चाहिरहेका छन् ।

‘अध्यक्ष अन्तिमसम्म पनि पार्टी एकतालाई जोगाउने पक्षमा हुनुहुन्छ । त्यसका लागि आफ्नो तर्फबाट प्रयास गरिरहनु भएको छ । तर अव एक्लै बालुवाटार गएर ओलीसँग कुरा गर्ने पक्षमा हुनुहुन्न’, प्रचण्ड निकट एक नेताले भने, ‘आज दिनभरमा पनि बैठकबारे कुनै संकेत नआए सोच्न बाध्य हुनुपर्छ ।’

५ नेताले बैठक बोलाउन गरेको लिखित आग्रहबारे महासचिव विष्णु पौडेलले अहिले कुनै निर्णय भइनसकेको जानकारी दिए । ‘त्यसबारे अहिले कुनै निर्णय भइसकेको छैन’, रातोपाटीको प्रश्नमा पौडेलले भने, ‘केही न केही उपाय त लगाउनुपर्ने हुन्छ तर के गर्ने भन्ने निश्चित भइसकेको छैन ।’

शेयर Tweetपठाउनुस् पठाउनुस्

सम्बन्धित शीर्षकहरु

कुलेखानी बाटो दुई महिना बन्द रहने

कुलेखानी बाटो दुई महिना बन्द रहने

January 22, 2021
रुसी नेता नाभाल्नीलाई रिहा गर्न इयुको माग

रुसी नेता नाभाल्नीलाई रिहा गर्न इयुको माग

January 19, 2021
नेप्सेमा दोहोरो अङ्कको वृद्धि, हरेक दिन नयाँ रेकर्ड

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, हरेक दिन नयाँ रेकर्ड

January 19, 2021
जो बाइडन अमेरिकी राष्ट्रपतीय निर्वाचनमा विजयी

अमेरिकी राष्ट्रपति बाइडनको शपथग्रहणमा हिंसात्मक प्रदर्शन हुनसक्ने भन्दै उच्च सुरक्षा सतर्कता

January 17, 2021
भागबन्डाका लागि कांग्रेसमा विभाग फुटाइँदै, महाधिवेशन गर्ने बेलामा देउवाको अर्कै दाउ

कांग्रेस निर्वाचनमा जान्छ : देउवा

January 11, 2021
टीकापुर विद्रोहका बन्दीको रिहाईको माग गर्दै आन्दोलनको घोषणा

टीकापुर विद्रोहका बन्दीको रिहाईको माग गर्दै आन्दोलनको घोषणा

January 1, 2021
जनता समाजवादी पार्टी र नेकपा एकीकृत माक्सवादी पार्टीबीच एकता

जनता समाजवादी पार्टी र नेकपा एकीकृत माक्सवादी पार्टीबीच एकता

January 1, 2021
नेकपा बैठक : ओलीलाई कारवाही गर्दै नेपाललाई पार्टी अध्यक्ष बनाइयो

प्रधानमन्त्री ओलीलाई अध्यक्षबाट हटाएको जानकारी निर्वाचन आयोगलाई

January 1, 2021
अर्कोमा जानुहोस्
आज मात्रै ८८५ मा कोरोना संक्रमण पुष्टि

दुई हजार ७३६ सङ्क्रमित थपिए, २२ जना कोभिड सङ्क्रमितको मृत्यु

Discussion about this post

Access TV

Currently Playing

Follow Us

लोकप्रिय शिर्षक

  • रेशम चौधरीको सपथग्रहण १ वर्ष पुरा;  लाल आयोग भन्छ अन्याय भयो

    रेशम चौधरीको सपथग्रहण २ वर्ष पुरा; लाल आयोग भन्छ अन्याय भयो

    750 शेयर
    शेयर 300 Tweet 188
  • सर्वोच्चले सरकारलाई भन्यो : किन संसद विघटन गरेको

    37 शेयर
    शेयर 15 Tweet 9
  • गैडाको आक्रमणबाट देवचुलीमा एकजना घाइते

    46 शेयर
    शेयर 18 Tweet 12
  • थारु कल्याणकारिणीसभा युएईको पाचौं अधिवेशन सम्पन्न, अध्यक्षमा महतो

    33 शेयर
    शेयर 13 Tweet 8
  • थारु राष्ट्रिय संग्राहालय समितिको अध्यक्षमा पिताम्बर महतोको दाबी

    32 शेयर
    शेयर 13 Tweet 8

Explore the EASYKHABAR

द.नं. : ८६१ /०७५-७६
एक्सेस मिडिया  प्रा.लि.
सम्पादक: ओम  संग्राम

Follow us on social media:

Contact Us:

  • PATAN, LALITPUR, NEPAL
  • 01-5528320
  • For Advertisement
  • 9849669768
  • easykhabaronline@gmail.com
  • marketing.easykhabar@gmail.com
  • article.easykhabar@gmail.com

Quick Navigation

देश          प्रवास          राजनीति  

अर्थ          विचार           खेलकुद 

विश्व          विज्ञान        मनोरन्जन 

शिक्षा       पर्यटन           रोजगार 

साहित्य   जीवनशैली     अन्तर्वार्ता

©2014-2021 Copyright Access Media Pvt.Ltd. All rights reserved.Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

भेटिएन
सबै नतिजा
  • समाचार
  • देश
  • प्रदेश समाचार
  • विश्व
  • प्रवास
  • खेलकुद
  • स्वास्थ्य
  • राजनीति
  • अर्थ
  • मनोरन्जन
  • विचार
  • पर्यटन
  • विज्ञान प्रविधि
  • अन्तर्वार्ता
  • एक्सेस टिभी

©2014-2021 Copyright Access Media Pvt.Ltd. All rights reserved.Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist