• हाम्राे बारेमा
  • जब्स्/इन्टर्नशिप
  • सम्पर्क
Sunday, January 17, 2021
राशिफल
ENGLISH EDITION
SUBSCRIBE
भेटिएन
सबै नतिजा
Easykhabar : Get News Easily
  • मुख्य पृष्ठ
  • राजनीति
  • अर्थ
  • रोजगार
  • देश
  • विज्ञान प्रविधि
  • पर्यटन
  • प्रवास
  • विश्व
  • खेलकुद
  • विचार
  • स्वास्थ्य
  • मनोरन्जन
  • एक्सेस टिभी
  • मुख्य पृष्ठ
  • राजनीति
  • अर्थ
  • रोजगार
  • देश
  • विज्ञान प्रविधि
  • पर्यटन
  • प्रवास
  • विश्व
  • खेलकुद
  • विचार
  • स्वास्थ्य
  • मनोरन्जन
  • एक्सेस टिभी
Easykhabar : Get News Easily

अक्षय कुमार : फोब्सको सूचीमा १०० करोड कमाई गर्ने एक्ला भारतीय

EASYKHABAR EASYKHABAR
December 19, 2020
अर्थ, मनोरन्जन
A A
0
27
शेयर
27
हेरिएको
Share on FacebookShare on Twitter

एजेन्सी । अमेरिकी बिज्नेस म्यागजिन फोब्सले सन २०२० मा सबै भन्दा धेरै कमाई गर्ने विश्वका एकसय जनाको सूची सार्वजनिक गरेको छ । उक्त सूचीमा एक्ला भारतिय अक्षय कुमार ५२ औं स्थानमा छन् । कोरोना संक्रमणमा समेत अक्षय कुमार धेरै कमाई गर्नेको सूचीमा परेको म्यागजिनले जनाएको छ ।

भारतीय फिल्कर्मी अक्षय कुमार

सन २०१९ मा उनको कमाई ४४४ करोड भारतीय रुपैया थियो भने यो वर्ष ३५६ करोड रहेको छ । गत वर्ष उनी ५१ औं स्थानमा थिए भने २०१८ मा २७० करोड कमाइ गरेका अक्षय ७६ औं स्थानमा थिए ।

म्यागजिनले उल्लेख गरे अनुसार उनको कमाइको मुख्य स्रोत फिल्म नै हो । फोब्सको सूची अनुसार अमेरिकी मिडिया पर्सनालिटी एवं व्यवसायी काइली जेनर सबै भन्दा धेरै कमाई गर्ने सेलीब्रेटीमा १ नम्बरमा छिन् उनको कमाई ५९० मिलियन डलर रहेको छ । दोस्रो स्थानमा अमेरिकी र्यापर कानये वेस्ट दोस्रो र स्विस टेलिस प्लेयर रोजर फेडरर तेस्रो स्थानमा छन् । फुटबल प्लेयर क्रिस्टियानो रोनाल्डो चौथो र लियोनल मेसी पाँचौ स्थानमा छन् ।

शेयर 11Tweet7पठाउनुस् पठाउनुस्

सम्बन्धित शीर्षकहरु

आकाशियो सुनको भाउ, प्रतितोला ७८ हजार ८ सय

सुनको मूल्यमा प्रतितोला ६ सयले घट्यो

November 29, 2020
महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल विजयी

महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल विजयी

November 29, 2020
केरुङ–काठमाडौँ रेलमार्ग : डीपीआर बनाउन चीन तयार

केरुङ–काठमाडौँ रेलमार्ग : डीपीआर बनाउन चीन तयार

November 27, 2020
एफटीटीएचमा राउटर यूपीएस सुविधा

एफटीटीएचमा राउटर यूपीएस सुविधा

November 27, 2020
दोहोरी, डान्सवार खोल्न माग गर्दै आन्दोलन गर्ने  तयारी

दोहोरी, डान्सवार खोल्न माग गर्दै आन्दोलन गर्ने तयारी

November 27, 2020
नेपाल उद्योग वाणिज्य महासंघ विघटनको माग गर्दै सर्वोच्चमा रिट दर्ता

नेपाल उद्योग वाणिज्य महासंघ विघटनको माग गर्दै सर्वोच्चमा रिट दर्ता

November 27, 2020
नेपाल उद्योग वाणिज्य महासङ्घको बार्षिक साधारणसभा आजदेखि

नेपाल उद्योग वाणिज्य महासङ्घको बार्षिक साधारणसभा आजदेखि

November 26, 2020
६ बर्षयता आयकर नतिर्नेलाई फाल्गुन सम्मको मौका

६ बर्षयता आयकर नतिर्नेलाई फाल्गुन सम्मको मौका

November 25, 2020
अर्कोमा जानुहोस्
रेशम चौधरीको सपथग्रहण १ वर्ष पुरा;  लाल आयोग भन्छ अन्याय भयो

सांसद रेशम चौधरीलाई जन्मकैद हुनुपर्ने उच्च अदालतकाे फैसला

Discussion about this post

Access TV

Currently Playing

Follow Us

लोकप्रिय शिर्षक

  • रेशम चौधरीको सपथग्रहण १ वर्ष पुरा;  लाल आयोग भन्छ अन्याय भयो

    रेशम चौधरीको सपथग्रहण २ वर्ष पुरा; लाल आयोग भन्छ अन्याय भयो

    746 शेयर
    शेयर 298 Tweet 187
  • जसपा गण्डकी प्रदेश सदस्य महतोमाथि सांघातिक आक्रमण, ज्यान मार्ने अभियोगमा मुद्दा चलाइने

    113 शेयर
    शेयर 45 Tweet 28
  • प्रतिनिधिसभा भंग, निर्वाचन मिति तोकियो

    42 शेयर
    शेयर 17 Tweet 11
  • पुष ८ गते देशब्यापी प्रदर्शन गर्ने जसपाको निर्णय

    43 शेयर
    शेयर 17 Tweet 11
  • सर्वोच्चले सरकारलाई भन्यो : किन संसद विघटन गरेको

    40 शेयर
    शेयर 16 Tweet 10

Explore the EASYKHABAR

द.नं. : ८६१ /०७५-७६
एक्सेस मिडिया  प्रा.लि.
सम्पादक: ओम  संग्राम

Follow us on social media:

Contact Us:

  • PATAN, LALITPUR, NEPAL
  • 01-5528320
  • For Advertisement
  • 9849669768
  • easykhabaronline@gmail.com
  • marketing.easykhabar@gmail.com
  • article.easykhabar@gmail.com

Quick Navigation

देश          प्रवास          राजनीति  

अर्थ          विचार           खेलकुद 

विश्व          विज्ञान        मनोरन्जन 

शिक्षा       पर्यटन           रोजगार 

साहित्य   जीवनशैली     अन्तर्वार्ता

©2014-2021 Copyright Access Media Pvt.Ltd. All rights reserved.Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

भेटिएन
सबै नतिजा
  • समाचार
  • देश
  • प्रदेश समाचार
  • विश्व
  • प्रवास
  • खेलकुद
  • स्वास्थ्य
  • राजनीति
  • अर्थ
  • मनोरन्जन
  • विचार
  • पर्यटन
  • विज्ञान प्रविधि
  • अन्तर्वार्ता
  • एक्सेस टिभी

©2014-2021 Copyright Access Media Pvt.Ltd. All rights reserved.Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist