• हाम्राे बारेमा
  • जब्स्/इन्टर्नशिप
  • सम्पर्क
Saturday, January 16, 2021
राशिफल
ENGLISH EDITION
SUBSCRIBE
भेटिएन
सबै नतिजा
Easykhabar : Get News Easily
  • मुख्य पृष्ठ
  • राजनीति
  • अर्थ
  • रोजगार
  • देश
  • विज्ञान प्रविधि
  • पर्यटन
  • प्रवास
  • विश्व
  • खेलकुद
  • विचार
  • स्वास्थ्य
  • मनोरन्जन
  • एक्सेस टिभी
  • मुख्य पृष्ठ
  • राजनीति
  • अर्थ
  • रोजगार
  • देश
  • विज्ञान प्रविधि
  • पर्यटन
  • प्रवास
  • विश्व
  • खेलकुद
  • विचार
  • स्वास्थ्य
  • मनोरन्जन
  • एक्सेस टिभी
Easykhabar : Get News Easily

ईयूले फाइजर–बायोएनटेकद्वारा निर्मित खोप प्रयोग गर्ने

EASYKHABAR EASYKHABAR
December 25, 2020
मुख्य समाचार, विज्ञान प्रविधि, विश्व
A A
0
2
शेयर
2
हेरिएको
Share on FacebookShare on Twitter

एजेन्युसी । युरोपेली संघ (ईयू)को औषधिसम्बन्धी नियामक निकायले सो समूहमा आबद्ध २७ राष्ट्रमा फाइजर–बायोएनटेकले बनाएको कोभिड–१९ विरुद्धको खोप प्रयोग गर्न सिफारिस गरेको छ ।

फाइल फोटो

‘युरोपियन मेडिसिन्स एजेन्सी’ (ईएमए) ले संयुक्त राज्य अमेरिका र बेलायतमा प्रयोगमा आइसकेको फाइजर–बायोएनटेकद्वारा निर्मित खोप ईयूका ४४ करोड ६० लाख बासिन्दामा प्रयोग गर्न सशर्त सिफारिस गरेको केही घण्टाभित्र नै युरोपेली आयोगले त्यसलाई औपचारिक रूपमा अनुमोदन गरेको छ ।

ईएमएकी कार्यकारी निर्देशक इमा कुकले भन्नुभयो, “धेरैका लागि पीडा र कठिनाइ निम्त्याएको कोरोनाभाइरस महामारी विरुद्धको लडाइँमा खोपको प्रयोग आवश्यक भएको र यसका लागि फाइजर–बायोएनटेकद्वारा निर्मित खोपलाई प्रयोग गर्न सिफारिस गरिएको छ । यो एउटा महत्वपूर्ण खुड्किलो हो ।”

उहाँले थप्नुभयो, “हाम्रो बृहत् मूल्याङ्कनको अर्थ हामी ईयूका नागरिकहरूलाई यो खोपको सुरक्षा र प्रभावकारिताबारे ढुक्क भएर आश्वस्त तुल्याउन सक्छौँ र खोपले आवश्यक मापदण्डहरू पनि पूरा गरेको छ । यद्यपि हामीले हाम्रो कामलाई यहीँ रोक्नेछैनौँ । ईयूमा यो खोप लिने मानिसहरूको सुरक्षाका लागि हामीले खोपको सुरक्षा र प्रभावकारितासम्बन्धी विवरणहरू सङ्कलन तथा तिनको विश्लेषण गर्ने काम हामीले गरिरहनेछौँ ।”

खोपको प्रयोगका लागि स्वीकृति पाएसँगै ईयूका केही सदस्य राष्ट्रहरूमा अर्को आइतवारदेखि फाइजर–बायोएनटेकले बनाएको खोप वितरण गर्ने सम्बन्धित मुलुकका सरकारी अधिकारीले बताएका छन् । यसका लागि जर्मनीले थुप्रै खोप केन्द्रहरू खडा गरिसकेको र शुरूमा जोखिममा रहेका नागरिकलाई आइतवार खोपको पहिलो मात्रा दिने अपेक्षा गरिएको छ । खोप विकास गरेको कम्पनी र विज्ञहरूका अनुसार कोरोनाभाइरस विरुद्धको यो खोपको दुई मात्रा लिनुपर्छ । पहिलो मात्रा लिएपछि रोगप्रतिरोधी क्षमता विकास हुन शुरू हुन्छ तर दोस्रो मात्रा दिइएको सात दिनपछि मात्र त्यसले पूर्ण प्रभाव देखाउछ ।

ईयूका सदस्य राष्ट्रहरूमा अहिलेसम्म कोभिड–१९ सङ्क्रमित तीन लाख ११ हजार व्यक्तिको मृत्यु भइसकेको छ । क्रिसमस र नयाँ वर्ष २०२१ को बिदाका बेला हुने मानिसहरूको जमघटलाई लिएर सङ्क्रमण थप फैलिन सक्ने त्रास बढेको भन्दै यूरोपका अधिकांश मुलुकले नियन्त्रणका उपायहरूलाई पुनः सक्रिय बनाइएको छ । जर्मनी र नेदरल्यान्ड्सलगायतका मुलुकले आंशिक लकडाउन नै गरिसकेका छन् ।

शेयर 1Tweet1पठाउनुस् पठाउनुस्

सम्बन्धित शीर्षकहरु

टीकापुर विद्रोहका बन्दीको रिहाईको माग गर्दै आन्दोलनको घोषणा

टीकापुर विद्रोहका बन्दीको रिहाईको माग गर्दै आन्दोलनको घोषणा

January 1, 2021
चिनियाँ कोरोनाको खोप नेपालमा परिक्षण हुने

चीनमा कोरोना विरूद्धको खोपलाई अनुमति

December 31, 2020
उत्तरी पाकिस्तानमा सैनिक हेलिकप्टर दुर्घटना

उत्तरी पाकिस्तानमा सैनिक हेलिकप्टर दुर्घटना

December 27, 2020
स्वास्थ्यमन्त्री त्रिपाठीद्वारा पदबहाली

स्वास्थ्यमन्त्री त्रिपाठीद्वारा पदबहाली

December 27, 2020
बागमती प्रदेश सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता, मुख्यमन्त्री पौडेलको पद धरापमा

बागमती प्रदेश सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता, मुख्यमन्त्री पौडेलको पद धरापमा

December 25, 2020
राजीनामा दिएको २४ घण्टा नबित्दै खतिवडा फेरि अर्थमन्‍त्री

खतिवडा अमेरिकाको राजदूतमा नियुक्त

December 23, 2020
रुपन्देही र कपिलवस्तुमा थप १३ जनामा कोरोना पुष्टि, संक्रमित संख्या १३४ पुग्यो

आज सातसय २२ कोरोनाको सङ्क्रमित थपिए

December 22, 2020
समावेशी आयोगमा सिफारिस भएका तिमल्सिनाद्वारा पद अस्वीकार

समावेशी आयोगमा सिफारिस भएका तिमल्सिनाद्वारा पद अस्वीकार

December 21, 2020
अर्कोमा जानुहोस्
प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् विस्तार; को को बने मन्त्री

प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् विस्तार; को को बने मन्त्री

Discussion about this post

Access TV

Currently Playing

Follow Us

लोकप्रिय शिर्षक

  • रेशम चौधरीको सपथग्रहण १ वर्ष पुरा;  लाल आयोग भन्छ अन्याय भयो

    रेशम चौधरीको सपथग्रहण २ वर्ष पुरा; लाल आयोग भन्छ अन्याय भयो

    746 शेयर
    शेयर 298 Tweet 187
  • जसपा गण्डकी प्रदेश सदस्य महतोमाथि सांघातिक आक्रमण, ज्यान मार्ने अभियोगमा मुद्दा चलाइने

    263 शेयर
    शेयर 105 Tweet 66
  • प्रतिनिधिसभा भंग, निर्वाचन मिति तोकियो

    42 शेयर
    शेयर 17 Tweet 11
  • पुष ८ गते देशब्यापी प्रदर्शन गर्ने जसपाको निर्णय

    43 शेयर
    शेयर 17 Tweet 11
  • सर्वोच्चले सरकारलाई भन्यो : किन संसद विघटन गरेको

    40 शेयर
    शेयर 16 Tweet 10

Explore the EASYKHABAR

द.नं. : ८६१ /०७५-७६
एक्सेस मिडिया  प्रा.लि.
सम्पादक: ओम  संग्राम

Follow us on social media:

Contact Us:

  • PATAN, LALITPUR, NEPAL
  • 01-5528320
  • For Advertisement
  • 9849669768
  • easykhabaronline@gmail.com
  • marketing.easykhabar@gmail.com
  • article.easykhabar@gmail.com

Quick Navigation

देश          प्रवास          राजनीति  

अर्थ          विचार           खेलकुद 

विश्व          विज्ञान        मनोरन्जन 

शिक्षा       पर्यटन           रोजगार 

साहित्य   जीवनशैली     अन्तर्वार्ता

©2014-2021 Copyright Access Media Pvt.Ltd. All rights reserved.Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

भेटिएन
सबै नतिजा
  • समाचार
  • देश
  • प्रदेश समाचार
  • विश्व
  • प्रवास
  • खेलकुद
  • स्वास्थ्य
  • राजनीति
  • अर्थ
  • मनोरन्जन
  • विचार
  • पर्यटन
  • विज्ञान प्रविधि
  • अन्तर्वार्ता
  • एक्सेस टिभी

©2014-2021 Copyright Access Media Pvt.Ltd. All rights reserved.Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist