• हाम्राे बारेमा
  • जब्स्/इन्टर्नशिप
  • सम्पर्क
Saturday, January 16, 2021
राशिफल
ENGLISH EDITION
SUBSCRIBE
भेटिएन
सबै नतिजा
Easykhabar : Get News Easily
  • मुख्य पृष्ठ
  • राजनीति
  • अर्थ
  • रोजगार
  • देश
  • विज्ञान प्रविधि
  • पर्यटन
  • प्रवास
  • विश्व
  • खेलकुद
  • विचार
  • स्वास्थ्य
  • मनोरन्जन
  • एक्सेस टिभी
  • मुख्य पृष्ठ
  • राजनीति
  • अर्थ
  • रोजगार
  • देश
  • विज्ञान प्रविधि
  • पर्यटन
  • प्रवास
  • विश्व
  • खेलकुद
  • विचार
  • स्वास्थ्य
  • मनोरन्जन
  • एक्सेस टिभी
Easykhabar : Get News Easily

मणिपालको जग्गा अधिग्रहण गरेर मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाइने

EASYKHABAR EASYKHABAR
December 1, 2020
प्रदेश समाचार
A A
0
1
शेयर
1
हेरिएको
Share on FacebookShare on Twitter
मुख्यमन्त्री लालबाबु राउतले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको लागि जनकपुरको मुजेलिया स्थित मणिपाल शिक्षण अस्पतालले ओगटेको जग्गा अधिग्रहण गरिने बताउनु भएको छ ।
मुख्यमन्त्री लालबाबु राउत मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यक्रममा सहभागी हुनुहुदै ।
प्रादेशिक अस्पताल जनकपुरले आज आयोजना गरेको स्मारिका विमोचन कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मुख्यमन्त्री राउतले प्रादेशिक अस्पताललाई आधार बनाएर गठन हुन लागेको प्रतिष्ठानको लागि मणिपालले ओगटेको जग्गा उपयुक्त हुने भन्दै अधिग्रहणको प्रक्रिया छिट्टै अगाडी बढाइने उल्लेख गर्नु भयो ।
मणिपालले गुठी संग लिजमा लिएको जग्गामा शर्त अनुसार काम नगरेको भन्दै उनको लिज खारेज गरेर उक्त जग्गा प्रतिष्ठानलाई दिइने उहाँको कथन थियो ।
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यक्रममा सहभागीहरु ।
प्रादे्शिक अस्पताल जनकपुरलाई आज सम्मको यात्रामा सहयोग गर्ने सम्पूर्ण चिकित्सक, समाजसेवी, राजनीति कर्मीहरुको योगदान अविस्मरणीय रहेको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले अगामी यात्रामा समेत सबै पक्षलाई सहयोग गर्न आग्रह समेत गर्नु भयो ।
अस्पतालका निमित मेडिकल सुपरिटेन्डेन्ट डा. नागेन्द्र प्रसाद यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा समाजिक विकास मन्त्री नवलकिशोर साह, जनकपुरधाम उपमहानगरका प्रमुख लालकिशोर , अस्पताल विकास समितिका अध्यक्ष संजय सिंह, पूर्व मेसु एवं सभासद डा. विजय कुमार सिंह सहितका वक्ताहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
शेयर Tweetपठाउनुस् पठाउनुस्

सम्बन्धित शीर्षकहरु

बागमती प्रदेश सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता, मुख्यमन्त्री पौडेलको पद धरापमा

बागमती प्रदेश सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता, मुख्यमन्त्री पौडेलको पद धरापमा

December 25, 2020
सूचना प्रविधिको अधिकतम प्रयोग गर्न मुख्यमन्त्री राउतको निर्देशन

सूचना प्रविधिको अधिकतम प्रयोग गर्न मुख्यमन्त्री राउतको निर्देशन

December 8, 2020
रौजा मजार सौन्दर्यीकरणको शिलान्यास; १२ करोडको लागानीमा धार्मिक पर्यटकीय गन्तव्य बनाइने

रौजा मजार सौन्दर्यीकरणको शिलान्यास; १२ करोडको लागानीमा धार्मिक पर्यटकीय गन्तव्य बनाइने

December 3, 2020
मुख्यमन्त्री राउत द्वारा सरुवा रोग तथा महामारी नियन्त्रण अस्पतालको शिलान्यास

मुख्यमन्त्री राउत द्वारा सरुवा रोग तथा महामारी नियन्त्रण अस्पतालको शिलान्यास

December 1, 2020
बनौली विद्यापति डिह स्थित पोखरी सौन्दर्यीकरणको शिलान्यास

बनौली विद्यापति डिह स्थित पोखरी सौन्दर्यीकरणको शिलान्यास

November 30, 2020
शहरी विकास मन्त्री श्रेष्ठ र मुख्यमन्त्री राउत बीच भेटघाट

शहरी विकास मन्त्री श्रेष्ठ र मुख्यमन्त्री राउत बीच भेटघाट

November 26, 2020
कोरोना महामारी विरुद्ध तेस्रो चरणको तयारीमा प्रदेश सरकार

कोरोना महामारी विरुद्ध तेस्रो चरणको तयारीमा प्रदेश सरकार

November 12, 2020
पिपरा इमर्जेन्सी सेन्टलको शिलन्यास

पिपरा इमर्जेन्सी सेन्टलको शिलन्यास

November 7, 2020
अर्कोमा जानुहोस्
रौजा मजार सौन्दर्यीकरणको शिलान्यास; १२ करोडको लागानीमा धार्मिक पर्यटकीय गन्तव्य बनाइने

रौजा मजार सौन्दर्यीकरणको शिलान्यास; १२ करोडको लागानीमा धार्मिक पर्यटकीय गन्तव्य बनाइने

Discussion about this post

Access TV

Currently Playing

Follow Us

लोकप्रिय शिर्षक

  • रेशम चौधरीको सपथग्रहण १ वर्ष पुरा;  लाल आयोग भन्छ अन्याय भयो

    रेशम चौधरीको सपथग्रहण २ वर्ष पुरा; लाल आयोग भन्छ अन्याय भयो

    746 शेयर
    शेयर 298 Tweet 187
  • जसपा गण्डकी प्रदेश सदस्य महतोमाथि सांघातिक आक्रमण, ज्यान मार्ने अभियोगमा मुद्दा चलाइने

    263 शेयर
    शेयर 105 Tweet 66
  • प्रतिनिधिसभा भंग, निर्वाचन मिति तोकियो

    42 शेयर
    शेयर 17 Tweet 11
  • पुष ८ गते देशब्यापी प्रदर्शन गर्ने जसपाको निर्णय

    43 शेयर
    शेयर 17 Tweet 11
  • सर्वोच्चले सरकारलाई भन्यो : किन संसद विघटन गरेको

    40 शेयर
    शेयर 16 Tweet 10

Explore the EASYKHABAR

द.नं. : ८६१ /०७५-७६
एक्सेस मिडिया  प्रा.लि.
सम्पादक: ओम  संग्राम

Follow us on social media:

Contact Us:

  • PATAN, LALITPUR, NEPAL
  • 01-5528320
  • For Advertisement
  • 9849669768
  • easykhabaronline@gmail.com
  • marketing.easykhabar@gmail.com
  • article.easykhabar@gmail.com

Quick Navigation

देश          प्रवास          राजनीति  

अर्थ          विचार           खेलकुद 

विश्व          विज्ञान        मनोरन्जन 

शिक्षा       पर्यटन           रोजगार 

साहित्य   जीवनशैली     अन्तर्वार्ता

©2014-2021 Copyright Access Media Pvt.Ltd. All rights reserved.Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

भेटिएन
सबै नतिजा
  • समाचार
  • देश
  • प्रदेश समाचार
  • विश्व
  • प्रवास
  • खेलकुद
  • स्वास्थ्य
  • राजनीति
  • अर्थ
  • मनोरन्जन
  • विचार
  • पर्यटन
  • विज्ञान प्रविधि
  • अन्तर्वार्ता
  • एक्सेस टिभी

©2014-2021 Copyright Access Media Pvt.Ltd. All rights reserved.Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist