• हाम्राे बारेमा
  • जब्स्/इन्टर्नशिप
  • सम्पर्क
Friday, February 26, 2021
राशिफल
ENGLISH EDITION
SUBSCRIBE
भेटिएन
सबै नतिजा
Easykhabar : Get News Easily
  • मुख्य पृष्ठ
  • राजनीति
  • अर्थ
  • रोजगार
  • देश
  • विज्ञान प्रविधि
  • पर्यटन
  • प्रवास
  • विश्व
  • खेलकुद
  • विचार
  • स्वास्थ्य
  • मनोरन्जन
  • एक्सेस टिभी
  • मुख्य पृष्ठ
  • राजनीति
  • अर्थ
  • रोजगार
  • देश
  • विज्ञान प्रविधि
  • पर्यटन
  • प्रवास
  • विश्व
  • खेलकुद
  • विचार
  • स्वास्थ्य
  • मनोरन्जन
  • एक्सेस टिभी
Easykhabar : Get News Easily

२०४७ सालको संविधान पुनःस्थापनाको माग गर्दै माघ ११ गते प्रदर्शन गरिने

EASYKHABAR EASYKHABAR
January 21, 2021
समाचार
A A
0
2
शेयर
2
हेरिएको
Share on FacebookShare on Twitter

देशभक्त प्रजातान्त्रिक गठबन्धनले २०४७ सालको संविधान पुर्नस्थापनाको माग गर्दै माघ ११ गते ११ बजे माइतीघर मण्डलामा बृहत जनप्रदर्शन गर्ने भएको छ । बिहीबार रिपोर्टस् क्लब नेपालमा यसबारे जानकारी गराइएको छ । गठबन्धनले आम जनतालाई राष्ट्रियता, सार्वभौमिकता र अखण्डताको रक्षाको निमित्त एकतावद्ध भई जनप्रदर्शनमा सहभागी हुन आह्वान गरेको हो ।

देशभक्त प्रजातान्त्रिक गठबन्धनका प्रमुख संयोजक शोभाराम थापाले अहिले देश जटिल संकटमा परेको भन्दै बचाउनका लागि २०४७ सालको संविधान पुनःस्थापनाका विकल्प नभएको तर्क गरे । उनले संवैधानिक राजसंस्थासहितको संविधान पुनःस्थापनाका लागि सबै एकजुट भई आन्दोलनमा आउनुपर्ने बेला भएको बताए । थापाले भने, ‘२०४७ सालको संविधान पुनः स्थापना गर्नुपर्छ, त्यसले सबै जना एक ठाउँमा उभिन जरुरी छ ।’ थापाले दोस्रो चरणको आन्दोलनको फागुन महिना देखि गर्ने पनि जानकारी दिए ।

सनातन सस्कृती समाज नेपाल सह–अध्यक्ष तारानाथ लुईटेलले यो संविधान असफल भइसकेको बताए । उनले २०४७ सालको संविधान पुनः स्थापना गर्नु पर्नेमा जोड दिए । लुईटेलले भने, ‘गणतन्त्र आर्यघाटमा पुगी सकेको छ । जनताको अन्तिम सत्र भनेको २०४७ सालको संविधान हो ।’ उनले सनातन हिन्दु राष्ट्र भएन भने यो देश संकट घडीमा जाने विश्वास व्यक्त गरे । अब मोर्चाबन्दी बाट अगाडि बढेर सडक आन्दोलनमा जान सबैलाई आग्रह गरे ।

संयुक्त आन्दोलन परिचालन समितिका संयोजक विक्रम बहादुर बंमले मुलुक विषम परिस्थितिमा रहेको तर अहिले सिंहका गिद्द झै पदको लागि दौडिरहेका आरोप लगाए । उनले अहिलेको सरकारले जनताको भावना बुझ्न नसकेको उल्लेख गरे । उनले भने, ‘वर्तमान सरकार फेल भैसकेको छ ।’ मुलुकको अन्तिम विकल्प भनेको राजसंस्था हो भन्दै उनले २०४७ सालको संविधानलाई पुनः स्थापना गर्नमा जोड दिए ।

नेवार एकता समाज समिती अध्यक्षका राजु व्यन्जनकारले ९ दलिय गठबन्धन गर्नुको उद्देश्य २०४७ सालको संविधान पुन स्थापना गर्न भएको बताए । उनले राजसंस्था पुनः स्थापना गर्नका लागि काठमाडौ भक्तपुर ललितपुरका नेवारवासीहरु एक भएर आन्दोलनमा आउने जानकारी दिए ।

राप्रपा नेपालका प्रबक्ता तेजराज भुजेलले युवाहरुको एक मात्र पार्टी राप्रपा नेपाल भएको बताए । २०४७ सालको संविधानमा कुठाराघात गरेको भन्दै गणतन्त्रको माग जनताले नराखेको जिकिर गरे ।

हाम्रो नेपाल पार्टीका संयोजक भैरवबहादुर कार्कीले अब देश जोगाउन २०४७ सालको संविधान पुनःस्थापना गरेर अगाडि बढ्नुको विकल्प नभएको बताए । उनले अहिलेको संविधान असफल सावित भइसकेको बताए ।

गठबन्धनकी नेता शोभा तिमिल्सिना खड्काले अहिलेको सरकार निरंकुश भएको बताइन् । उनले भनिन्, ‘राष्ट्रियता बचाउ र राष्ट्रबादी हो भने एक ठाउामा उभिन जरुरी छ ।’ उनले राजसंस्था निरंकुश हो कि अहिलेको सरकार निरंकुश हो सबै जनताले थाहा पाईसकेको बताउँदै २०४७ सालको संविधान पुनःस्थापनाले देशले निकास पाउने बताइन् ।

सात गठबन्धनमा आबद्ध भएका दलहरु जनता पार्टी नेपाल, राष्ट्रिय शिवसेना नेपाल, हाम्रो नेपाल पार्टी, सनातनी समाज, राष्ट्रवादी पार्टी, जय देशभक्त पार्टी, रा.प्र.पा नेपाल, ऊँ सेना पार्टी रहेका छन् ।

देशभक्त प्रजातान्त्रिक गठबन्धनका संयोजक घनश्याम भण्डारी, समाजसेवी तथा राष्ट्रवादी आन्दोलनका अभियन्ता रामकृष्ण अधिकारी लगायतले कार्यक्रममा मन्तव्य राखेका थिए ।

शेयर 1Tweet1पठाउनुस् पठाउनुस्

सम्बन्धित शीर्षकहरु

राजपा सरकारमा जाने कुनै सम्भावना छैन : अध्यक्ष महतो

संविधान संसोधन र रेशम चौधरी रिहाई गरे जसपा सरकारमा जान्छ : राजेन्द्र महतो

February 25, 2021
प्रहरी नायव उपरीक्षकमा बढुवा भएकालाई दर्ज्यानी चिन्ह प्रदान

विपद् व्यवस्थापन आधारभूत तालिम समापन

February 25, 2021

भागीरथी भट्ट हत्या प्रकरणमा उत्कृष्ठ काम गरेको भन्दै प्रहरी सम्मानित

February 25, 2021
‘संवैधानिक नियुक्तीहरु सबै खारेज हुन्छन्’ : बरिष्ठ अधिबक्ता शम्भु थापा

‘संवैधानिक नियुक्तीहरु सबै खारेज हुन्छन्’ : बरिष्ठ अधिबक्ता शम्भु थापा

February 25, 2021
मेलम्ची खानेपानीको सुरुङमा पानी हालियो

मेलम्ची खानेपानीको सुरुङमा पानी पठाएर परीक्षण शुरू

February 22, 2021
पूर्वप्रधानमन्त्री भट्टराई र राजदुत आचार्यबीच भेट

पूर्वप्रधानमन्त्री भट्टराई र राजदुत आचार्यबीच भेट

February 22, 2021
सिम्रौनगढ नगरपालिकाको नगरसभामा किर्ते गरी १२ करोड हिनामिना

सिम्रौनगढ नगरपालिकाको नगरसभामा किर्ते गरी १२ करोड हिनामिना

February 22, 2021
“प्रहरीका भवन केवल प्रहरी बस्ने घर मात्रै पनि होइनन् यी भवन आम नागरिकका विश्वास र भरोसाका प्रतिक पनि हुन्”- प्रहरी महानिरीक्षक

“प्रहरीका भवन केवल प्रहरी बस्ने घर मात्रै पनि होइनन् यी भवन आम नागरिकका विश्वास र भरोसाका प्रतिक पनि हुन्”- प्रहरी महानिरीक्षक

February 22, 2021
अर्कोमा जानुहोस्
उखु किसानको आन्दोलनमा जसपाको एक्यबद्धता

उखु किसानले पैसा नपाएपछि पुनः आन्दोलनमा

Discussion about this post

Access TV

Currently Playing

Follow Us

लोकप्रिय शिर्षक

  • थारु कल्याणकारिणी सभालाई राजनीतिक दलमा परिणत गर्न बहस सुरु

    थारु कल्याणकारिणी सभालाई राजनीतिक दलमा परिणत गर्न बहस सुरु

    234 शेयर
    शेयर 94 Tweet 59
  • रेशम चौधरी रिहाई गराउन सहयोगको याचना

    94 शेयर
    शेयर 38 Tweet 24
  • वल्र्डलिंकको नयाँ योजना, महिनाको ७९९ मै टिभि र १० एमबीपीएस इन्टरनेट

    76 शेयर
    शेयर 30 Tweet 19
  • रेशम चौधरीको सपथग्रहण २ वर्ष पुरा; लाल आयोग भन्छ अन्याय भयो

    68 शेयर
    शेयर 27 Tweet 17
  • संसद बिघटन बिरुद्ध जसपाको तेस्रो चरणको आन्दोलन घोषणा

    57 शेयर
    शेयर 23 Tweet 14

Explore the EASYKHABAR

द.नं. : ८६१ /०७५-७६
एक्सेस मिडिया  प्रा.लि.
सम्पादक: ओम  संग्राम

Follow us on social media:

Contact Us:

  • PATAN, LALITPUR, NEPAL
  • 01-5528320
  • For Advertisement
  • 9849669768
  • easykhabaronline@gmail.com
  • marketing.easykhabar@gmail.com
  • article.easykhabar@gmail.com

Quick Navigation

देश          प्रवास          राजनीति  

अर्थ          विचार           खेलकुद 

विश्व          विज्ञान        मनोरन्जन 

शिक्षा       पर्यटन           रोजगार 

साहित्य   जीवनशैली     अन्तर्वार्ता

©2014-2021 Copyright Access Media Pvt.Ltd. All rights reserved.Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

भेटिएन
सबै नतिजा
  • समाचार
  • देश
  • प्रदेश समाचार
  • विश्व
  • प्रवास
  • खेलकुद
  • स्वास्थ्य
  • राजनीति
  • अर्थ
  • मनोरन्जन
  • विचार
  • पर्यटन
  • विज्ञान प्रविधि
  • अन्तर्वार्ता
  • एक्सेस टिभी

©2014-2021 Copyright Access Media Pvt.Ltd. All rights reserved.Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist