• हाम्राे बारेमा
  • जब्स्/इन्टर्नशिप
  • सम्पर्क
Friday, February 26, 2021
राशिफल
ENGLISH EDITION
SUBSCRIBE
भेटिएन
सबै नतिजा
Easykhabar : Get News Easily
  • मुख्य पृष्ठ
  • राजनीति
  • अर्थ
  • रोजगार
  • देश
  • विज्ञान प्रविधि
  • पर्यटन
  • प्रवास
  • विश्व
  • खेलकुद
  • विचार
  • स्वास्थ्य
  • मनोरन्जन
  • एक्सेस टिभी
  • मुख्य पृष्ठ
  • राजनीति
  • अर्थ
  • रोजगार
  • देश
  • विज्ञान प्रविधि
  • पर्यटन
  • प्रवास
  • विश्व
  • खेलकुद
  • विचार
  • स्वास्थ्य
  • मनोरन्जन
  • एक्सेस टिभी
Easykhabar : Get News Easily

निसर्ग स्टार सिटी सुदूरपश्चिम प्रदेश लिग च्याम्पीयन, प्रेसिडेन्ट कपका लागि छनोट

EASYKHABAR EASYKHABAR
February 14, 2021
खेलकुद
A A
0
9
शेयर
9
हेरिएको
Share on FacebookShare on Twitter

धनगढीको निसर्ग स्टार सिटी युवा क्लब सुदूरपश्चिम प्रदेश लिग च्याम्पीयन भएको छ । दुबै खेलमा स्पष्ट जित हात पार्दै निसर्ग स्टार सिटी प्रेसिडेन्ट कपका लागि सुदूरपश्चिमबाट छनोट भएको हो । अखिल नेपाल फुटबल संघको कार्यक्रम अन्तर्गत सुदूरपश्चिम प्रदेश फुटबल संघको आयोजनामा कैलाली र कञ्चनपुरका जिल्ला च्याम्पीयन टोलीहरु बीच प्रदेश लिगको विजेता बीचको खेलमा महेन्द्रनगरको दीपज्योती क्लबमाथि ५–३ को जित सहित स्टार सिटी च्याम्पीयन भएको हो ।

धनगढीका जुगेडा स्थित मनकामना युवा क्लबको खेल मैदानमा भएको दोस्रो खेलमा निसर्ग स्टार सिटीले दीपज्योतीलाई २–१ को अन्तरले हराएको हो । पहिलो हाफ गोल रहित भएको खेलमा तीन वटै खेल दोस्रो हाफमा भएको हो । दोस्रो हाफको ४८ औं मिनेटमा स्टार सिटीका कप्तान कुवेर सिंहले गोल गर्दै आफ्नो टीमलाई अग्रता दिलाए । त्यसको ५ मिनेटपछि ५३ औं मिनेटमा स्टार सिटीका दिवस बोहोराले गोल गर्दै अग्रता दोब्बर पारे । ५७ औं मिनेटमा दीपज्योतीका लागि धिरेन्द्र शाहले एक गोल फर्काए । त्यसपछि खेलमा कुनै गोल हुन नसकेपछि खेल स्टार सिटीले २–१ ले जित्यो ।

यसअघि गत विहीवार महेन्द्रनगरमा भएको खेलमा पनि स्टार सिटी ३–२ ले विजयी भएको थियो । सुदूरपश्चिम फुटबल संघका अध्यक्ष दिनेश श्रेष्ठको अध्यक्षतामा भएको लिगका विजयी खेलाडीहरुलाई धनगढीका मेयर नृपवहादुर ओडले पुरस्कार वितरण गरे । प्रतियोगिताका उत्कृष्ट गोलरक्षक दीपज्योतीका आकाश बुढा भए । उत्कृष्ट डिफेन्डर दीपज्योतीका अर्जुन विष्ट भए । प्रतियोगिताको उत्कृष्ट खेलाडी निसर्ग स्टार सिटीका विवेश सन्जेल भए ।

समग्रमा ५–३ को जित निकालेको स्टार सिटीले अब सात वटै प्रदेशका च्याम्पीयनहरु बीचमा प्रतिस्पर्धा हुनेछ । त्यसमा उत्कृष्ट चारमा पर्न सफल भएका चार प्रदेशहरुले राष्ट्रिय लिगमा सहभागीता जनाउनेछन् । सहिद स्मारण ए डिभिजन लिगका उत्कृष्ट ६ र प्रेसिडेन्डट कपका उत्कृष्ट चार गरी १० क्लबले राष्ट्रिय लिगमा सहभागीता जनाउने एन्फाले जनाएको छ ।

शेयर 4Tweet2पठाउनुस् पठाउनुस्

सम्बन्धित शीर्षकहरु

लिटल फ्लावर प्रिमियर लिग – ५ को ट्रफी सार्वजनिक, तयारी पूरा

लिटल फ्लावर प्रिमियर लिग – ५ को ट्रफी सार्वजनिक, तयारी पूरा

February 26, 2021
कैलाली हस्पिटल सुदूरपश्चिम स्पोर्टस अवार्डः सुदूर फुड सह प्रायोजकको रुपमा जोडियो

कैलाली हस्पिटल सुदूरपश्चिम स्पोर्टस अवार्डः सुदूर फुड सह प्रायोजकको रुपमा जोडियो

February 26, 2021
कैलाली हस्पिटल सुदूरपश्चिम स्पोर्टस अवार्डः बिवाईसी पिपुल्स च्वाईस अवार्डको मनोनयन सार्वजनिक

कैलाली हस्पिटल सुदूरपश्चिम स्पोर्टस अवार्डः बिवाईसी पिपुल्स च्वाईस अवार्डको मनोनयन सार्वजनिक

February 18, 2021
चण्डिका ग्रुप एलपिएल–५ मा सह–प्रायोजकको रुपमा डिस होम जोडियो

चण्डिका ग्रुप एलपिएल–५ मा सह–प्रायोजकको रुपमा डिस होम जोडियो

February 15, 2021
तीन पार्टीको नेताको तीन तर्क, चुनाव समयमै नहुने आशंका

सुदूरपश्चिम स्पोर्टस अवार्डको सेक्युरिटी पार्टनरमा गुरुकुल

February 3, 2021
सुदूरपश्चिम स्पोर्टस अवार्डः बर्ष खेलाडी महिला अवार्डलाई नोभा अस्पतालको साथ

सुदूरपश्चिम स्पोर्टस अवार्डः बर्ष खेलाडी महिला अवार्डलाई नोभा अस्पतालको साथ

February 1, 2021
चण्डिका ग्रुप एलपिएल–५ को म्यान अफ द म्याच गुरु जी सटिङ्ग एण्ड सुटिङ्गद्धारा प्रायोजन

चण्डिका ग्रुप एलपिएल–५ को म्यान अफ द म्याच गुरु जी सटिङ्ग एण्ड सुटिङ्गद्धारा प्रायोजन

February 1, 2021
सुदूरपश्चिम स्पोर्टस अवार्डः स्पेशल अवार्डलाई न्यू सिटी पोलिक्लिनिकको प्रायोजन

सुदूरपश्चिम स्पोर्टस अवार्डः स्पेशल अवार्डलाई न्यू सिटी पोलिक्लिनिकको प्रायोजन

January 30, 2021
अर्कोमा जानुहोस्
धनगढीमा हेप्पीनेद्वारा प्रणय दिवसमा सवारी चालक र ट्राफिक प्रहरीलाई गुलाफ उपहार

धनगढीमा हेप्पीनेद्वारा प्रणय दिवसमा सवारी चालक र ट्राफिक प्रहरीलाई गुलाफ उपहार

Discussion about this post

Access TV

Currently Playing

Follow Us

लोकप्रिय शिर्षक

  • थारु कल्याणकारिणी सभालाई राजनीतिक दलमा परिणत गर्न बहस सुरु

    थारु कल्याणकारिणी सभालाई राजनीतिक दलमा परिणत गर्न बहस सुरु

    234 शेयर
    शेयर 94 Tweet 59
  • रेशम चौधरी रिहाई गराउन सहयोगको याचना

    94 शेयर
    शेयर 38 Tweet 24
  • वल्र्डलिंकको नयाँ योजना, महिनाको ७९९ मै टिभि र १० एमबीपीएस इन्टरनेट

    76 शेयर
    शेयर 30 Tweet 19
  • रेशम चौधरीको सपथग्रहण २ वर्ष पुरा; लाल आयोग भन्छ अन्याय भयो

    68 शेयर
    शेयर 27 Tweet 17
  • संसद बिघटन बिरुद्ध जसपाको तेस्रो चरणको आन्दोलन घोषणा

    57 शेयर
    शेयर 23 Tweet 14

Explore the EASYKHABAR

द.नं. : ८६१ /०७५-७६
एक्सेस मिडिया  प्रा.लि.
सम्पादक: ओम  संग्राम

Follow us on social media:

Contact Us:

  • PATAN, LALITPUR, NEPAL
  • 01-5528320
  • For Advertisement
  • 9849669768
  • easykhabaronline@gmail.com
  • marketing.easykhabar@gmail.com
  • article.easykhabar@gmail.com

Quick Navigation

देश          प्रवास          राजनीति  

अर्थ          विचार           खेलकुद 

विश्व          विज्ञान        मनोरन्जन 

शिक्षा       पर्यटन           रोजगार 

साहित्य   जीवनशैली     अन्तर्वार्ता

©2014-2021 Copyright Access Media Pvt.Ltd. All rights reserved.Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

भेटिएन
सबै नतिजा
  • समाचार
  • देश
  • प्रदेश समाचार
  • विश्व
  • प्रवास
  • खेलकुद
  • स्वास्थ्य
  • राजनीति
  • अर्थ
  • मनोरन्जन
  • विचार
  • पर्यटन
  • विज्ञान प्रविधि
  • अन्तर्वार्ता
  • एक्सेस टिभी

©2014-2021 Copyright Access Media Pvt.Ltd. All rights reserved.Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist