• हाम्राे बारेमा
  • जब्स्/इन्टर्नशिप
  • सम्पर्क
Saturday, February 27, 2021
राशिफल
ENGLISH EDITION
SUBSCRIBE
भेटिएन
सबै नतिजा
Easykhabar : Get News Easily
  • मुख्य पृष्ठ
  • राजनीति
  • अर्थ
  • रोजगार
  • देश
  • विज्ञान प्रविधि
  • पर्यटन
  • प्रवास
  • विश्व
  • खेलकुद
  • विचार
  • स्वास्थ्य
  • मनोरन्जन
  • एक्सेस टिभी
  • मुख्य पृष्ठ
  • राजनीति
  • अर्थ
  • रोजगार
  • देश
  • विज्ञान प्रविधि
  • पर्यटन
  • प्रवास
  • विश्व
  • खेलकुद
  • विचार
  • स्वास्थ्य
  • मनोरन्जन
  • एक्सेस टिभी
Easykhabar : Get News Easily

महिला आसरा सुधार केन्द्रको दोस्रो वार्षिकोत्सव कार्यक्रम सम्पन्न

EASYKHABAR EASYKHABAR
February 16, 2021
मुख्य समाचार, समाचार
A A
0
6
शेयर
6
हेरिएको
Share on FacebookShare on Twitter
महिला आसरा सुधार केन्द्र तिलगंगाको दोस्रो वार्षिकोत्सव कार्यक्रम सोही केन्द्रकी अध्यक्ष सिर्जना थापाको प्रमुख आतिथ्यमा मंगलबार सम्पन्न भएको छ ।
सो अवसरमा केन्द्रकी अध्यक्ष थापाले केन्द्रकी पूर्वअध्यक्ष प्रमिला खनाललाई सम्मानपत्र प्रदान गर्नुभयो । साथै उहाँले केन्द्रलाई निरन्तर सहयोग गर्ने शान्ति सेवा गृह तिलगंगा काठमाडौंका कार्यक्रम संयोजक बिजेन्द्र कुवँरलाई प्रसंशापत्र, परामर्शदाता लक्ष्मण सिं अधिकारीलाई प्रशंसापत्र र नगद पुरस्कार तथा केन्द्रको सुरक्षा एवं व्यवस्थापन कार्यमा सहयोग गर्ने प्रहरी कर्मचारीहरु प्रहरी सहायक निरीक्षक शुक्रदेवी राई, प्रहरी जवानद्वय अनुपा हुमागाई र लक्ष्मी दाहाललाई नगद पुरस्कार प्रदान गर्नुभयो ।
कार्यक्रममा केन्द्रकी अध्यक्ष थापाले प्रहरी जवान भक्त बहादुर नेपालीका २ वर्षीय छोरा लक्ष्मी प्रसाद नेपालीको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यका साथ आर्थिक सहायता स्वरुप नेपाल प्रहरी श्रीमती संघको तर्फबाट ५१ हजार रुपैयाँ र आसरा सुधार केन्द्रको तर्फबाट ५१ हजार रुपैयाँ गरी जम्मा १ लाख २ हजार रुपैयाँको चेक हस्तान्तरण गर्नुभयो ।
सो अवसरमा केन्द्रकी अध्यक्ष थापाले विगतमा पुरुष तथा युवाहरुमा सीमित रहेको लागूपदार्थको प्रयोग समयसँगै महिलाहरुमा समेत फैलिएर व्यक्ति, परिवार, समाज, राष्ट्र र अन्तर्राष्ट्रिय जगतलाई आक्रान्त बनाइरहेको अवस्थामा लागूऔषधको दुरुपयोग विरुद्ध चेतनामूलक कार्यक्रम गरी उपचार तथा पुनर्स्थापनामा सघाउँदै लागूऔषध मुक्त समाजको निर्माण गर्नु केन्द्रको प्रमुख उद्देश्य रहेको बताउनुभयो । लागूऔषधको कुलतमा फसेका महिला लागूऔषध प्रयोगकर्ताहरुलाई व्यक्तिगत परामर्श, सामूहिक परामर्श तथा आध्यात्मिक प्रवचन, योगाभ्यास लगायतका माध्यमहरुद्वारा उपचार गरी घर, परिवार र समाजमा पुनर्स्थापित गराई उनीहरुको सुखद भविष्य निर्माण गर्ने पवित्र उद्देश्यका साथ केन्द्रले गुणस्तरीय सेवा प्रदान गर्दै आएको उहाँले चर्चा गर्नुभयो ।
कार्यक्रममा केन्द्रकी पूर्व अध्यक्ष प्रमिला खनालले दुर्व्यसनीमा फसेका महिलाहरूलाई समाजमा पुनर्स्थापित गराउन केन्द्रको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । आसरा सुधार केन्द्र विशुद्ध कल्याणकारी र समाजमा सकारात्मक परिवर्तन ल्याउनका लागि सधै समर्पित रहेको उहाँले बताउनुभयो ।
केन्द्रकी सचिव रीता श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा केन्द्रमा उपचाररत सदस्यहरुले विभिन्न साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा नेपाल प्रहरी संघ तथा केन्द्रका पदाधिकारीहरु, केन्द्रका पूर्वपदाधिकारीहरु, प्रहरी अधिकृतहरु, विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधिहरु, उपचाररत सदस्यका अभिभावकहरु लगायतको उपस्थिति रहेको थियो ।
शेयर 2Tweet2पठाउनुस् पठाउनुस्

सम्बन्धित शीर्षकहरु

आइतबार सार्वजनिक बिदा

गृह मन्त्रालयद्वारा प्रजिअहरूकाे सरुवा (सूचीसहित)

February 26, 2021
लिटल फ्लावर प्रिमियर लिग – ५ को ट्रफी सार्वजनिक, तयारी पूरा

लिटल फ्लावर प्रिमियर लिग – ५ को ट्रफी सार्वजनिक, तयारी पूरा

February 26, 2021
भारतमा एकैदिनमा अहिलेसम्मकै धेरै २६ हजार सङ्क्रमित

भारतमा एकैदिन कोरोना सङ्क्रमणको कारण १२० को मृत्यु

February 26, 2021
लकडाउन १० दिन थप्ने सरकारको निर्णय

मन्त्रिपरिषद् बैठक आज साँझ ५ बजे बस्दै, संसद बैठक आह्वान गरिने

February 26, 2021
‘दाहाल–नेपालबाट सहकार्यको प्रस्ताव आएको छ, मोडालिटी प्रष्ट हुनुपर्छ भनेका छौं’ : राजेन्द्र श्रेष्ठ

‘दाहाल–नेपालबाट सहकार्यको प्रस्ताव आएको छ, मोडालिटी प्रष्ट हुनुपर्छ भनेका छौं’ : राजेन्द्र श्रेष्ठ

February 26, 2021
प्रहरीलाई ठुलो सफलता : ३ जना गैंडा तस्कर पक्राउ

प्रहरीलाई ठुलो सफलता : ३ जना गैंडा तस्कर पक्राउ

February 26, 2021
नयाँ बसपार्क शुद्धीकरण अभियान : लागुऔषधसहित ७३ पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार रहेका सुधिर पक्राउ

February 26, 2021
राजपा सरकारमा जाने कुनै सम्भावना छैन : अध्यक्ष महतो

संविधान संसोधन र रेशम चौधरी रिहाई गरे जसपा सरकारमा जान्छ : राजेन्द्र महतो

February 25, 2021
अर्कोमा जानुहोस्
कैलाली हस्पिटल सुदूरपश्चिम स्पोर्टस अवार्डः बिवाईसी पिपुल्स च्वाईस अवार्डको मनोनयन सार्वजनिक

कैलाली हस्पिटल सुदूरपश्चिम स्पोर्टस अवार्डः बिवाईसी पिपुल्स च्वाईस अवार्डको मनोनयन सार्वजनिक

Discussion about this post

Access TV

Currently Playing

Follow Us

लोकप्रिय शिर्षक

  • थारु कल्याणकारिणी सभालाई राजनीतिक दलमा परिणत गर्न बहस सुरु

    थारु कल्याणकारिणी सभालाई राजनीतिक दलमा परिणत गर्न बहस सुरु

    234 शेयर
    शेयर 94 Tweet 59
  • रेशम चौधरी रिहाई गराउन सहयोगको याचना

    94 शेयर
    शेयर 38 Tweet 24
  • वल्र्डलिंकको नयाँ योजना, महिनाको ७९९ मै टिभि र १० एमबीपीएस इन्टरनेट

    76 शेयर
    शेयर 30 Tweet 19
  • रेशम चौधरीको सपथग्रहण २ वर्ष पुरा; लाल आयोग भन्छ अन्याय भयो

    68 शेयर
    शेयर 27 Tweet 17
  • संसद बिघटन बिरुद्ध जसपाको तेस्रो चरणको आन्दोलन घोषणा

    57 शेयर
    शेयर 23 Tweet 14

Explore the EASYKHABAR

द.नं. : ८६१ /०७५-७६
एक्सेस मिडिया  प्रा.लि.
सम्पादक: ओम  संग्राम

Follow us on social media:

Contact Us:

  • PATAN, LALITPUR, NEPAL
  • 01-5528320
  • For Advertisement
  • 9849669768
  • easykhabaronline@gmail.com
  • marketing.easykhabar@gmail.com
  • article.easykhabar@gmail.com

Quick Navigation

देश          प्रवास          राजनीति  

अर्थ          विचार           खेलकुद 

विश्व          विज्ञान        मनोरन्जन 

शिक्षा       पर्यटन           रोजगार 

साहित्य   जीवनशैली     अन्तर्वार्ता

©2014-2021 Copyright Access Media Pvt.Ltd. All rights reserved.Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

भेटिएन
सबै नतिजा
  • समाचार
  • देश
  • प्रदेश समाचार
  • विश्व
  • प्रवास
  • खेलकुद
  • स्वास्थ्य
  • राजनीति
  • अर्थ
  • मनोरन्जन
  • विचार
  • पर्यटन
  • विज्ञान प्रविधि
  • अन्तर्वार्ता
  • एक्सेस टिभी

©2014-2021 Copyright Access Media Pvt.Ltd. All rights reserved.Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist