विहेमा जाँदा रौतहट गरुडा नगरपालिका वडा नम्बर ४ निवासी आरती चौधरीको मृत्यु भएको हो । मामाको छोरीको विहेमा सहभागी भएर बेहुली पुर्याउन गएकी चौधरीको २८ गते राती मृत्यु भएको थियो ।
चौधरीलाई अचानक स्वास्थ्यमा समस्या हुँदा घटनास्थलमै मृत्यु भएको अभिभावकले बताएका छन् ।
मृतकको शरिरलाई प्रहरीको रोहोबरमा पोष्ट मार्टम गर्नको लागि अस्पताल लगिएको छ ।
Discussion about this post