• हाम्राे बारेमा
  • जब्स्/इन्टर्नशिप
  • सम्पर्क
Sunday, June 4, 2023
राशिफल
ENGLISH EDITION
No Result
View All Result
EasyKhabar
  • मुख्यपृष्ठ
  • अर्थ
  • रोजगार
  • प्रविधि
  • पर्यटन
  • इतिहास
    आज मे १ अर्थात् १३४ औं अन्तराष्ट्रिय श्रमिक दिवस

    आज मे १ अर्थात् १३४ औं अन्तराष्ट्रिय श्रमिक दिवस

    ईद उल फितर

    ईद उल फितर

    घोडे जात्रा

    घोडे जात्रा

    अन्तर्राष्ट्रिय नारी दिवसको इतिहास

    अन्तर्राष्ट्रिय नारी दिवसको इतिहास

    २००७ सालको क्रान्ति

    २००७ सालको क्रान्ति

    भगवान रामले सीतासँग बसेर मदिरा सेवन गर्थे : कन्नड लेखक

    भगवान रामले सीतासँग बसेर मदिरा सेवन गर्थे : कन्नड लेखक

    जब राजा जयसिंह रोल्स रोयस कारबाट नगर सफाई गराए

    जब राजा जयसिंह रोल्स रोयस कारबाट नगर सफाई गराए

    भारतको १५औं राष्ट्रपतिमा द्रौपती मुर्मु

    द्रौपदी मुर्मु को हुन्

    बकरिद : इस्लाम धर्मावलम्बीको पर्व

    बकरिद : इस्लाम धर्मावलम्बीको पर्व

  • प्रवास
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • साहित्य
  • भिडियो
  • मुख्यपृष्ठ
  • अर्थ
  • रोजगार
  • प्रविधि
  • पर्यटन
  • इतिहास
    आज मे १ अर्थात् १३४ औं अन्तराष्ट्रिय श्रमिक दिवस

    आज मे १ अर्थात् १३४ औं अन्तराष्ट्रिय श्रमिक दिवस

    ईद उल फितर

    ईद उल फितर

    घोडे जात्रा

    घोडे जात्रा

    अन्तर्राष्ट्रिय नारी दिवसको इतिहास

    अन्तर्राष्ट्रिय नारी दिवसको इतिहास

    २००७ सालको क्रान्ति

    २००७ सालको क्रान्ति

    भगवान रामले सीतासँग बसेर मदिरा सेवन गर्थे : कन्नड लेखक

    भगवान रामले सीतासँग बसेर मदिरा सेवन गर्थे : कन्नड लेखक

    जब राजा जयसिंह रोल्स रोयस कारबाट नगर सफाई गराए

    जब राजा जयसिंह रोल्स रोयस कारबाट नगर सफाई गराए

    भारतको १५औं राष्ट्रपतिमा द्रौपती मुर्मु

    द्रौपदी मुर्मु को हुन्

    बकरिद : इस्लाम धर्मावलम्बीको पर्व

    बकरिद : इस्लाम धर्मावलम्बीको पर्व

  • प्रवास
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • साहित्य
  • भिडियो
EasyKhabar
  • समाचार
  • भिडियो
  • पत्रपत्रिका
  • अर्थ बजार
  • विश्व इतिहास
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • प्रवास
  • रोजगार
  • साहित्य

चार विद्यार्थी संगठन स्ववियु निर्वाचनमा एक ठाउँमा

EASYKHABAR EASYKHABAR
March 5, 2023
A A
0
62
SHARES
67
VIEWS
Share on FacebookShare on Twitter

आगामी चैत्र ५ गते हुने त्रिभुवनविश्वविद्यालयको स्ववियु निर्वाचनमाचार दलनिकट विद्यार्थी संगठनले सहकार्य गर्ने भएका छन् । नेत्रविक्रमचन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीनिकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी), ऋषि कट्टेल नेतृत्वको (नेकपा) निकट विद्यार्थी संगठन अखिल नेपालविद्यार्थी युनियन,आहुती नेतृत्वको वैज्ञानिक समाजवादीनिकट विद्यार्थी संगठन वैज्ञानिक समाजवादीविद्यार्थी संगठन र कर्णजीत बुढाथोकीनिकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) विद्यार्थी संगठनले स्ववियु निर्वाचनकालागि गठबन्धन गर्ने भएकाहुन् ।

भारत भ्रमण सफल भएको प्रधानमन्त्री प्रचण्डको दाबी

भारत भ्रमण सफल भएको प्रधानमन्त्री प्रचण्डको दाबी

June 4, 2023
61
मन्त्रालयमा बिचौलिया र दलाललाई प्रवेश निषेध गरेको मन्त्री मोदीको दाबी

मन्त्रालयमा बिचौलिया र दलाललाई प्रवेश निषेध गरेको मन्त्री मोदीको दाबी

June 4, 2023
61

चार विद्यार्थी संगठनहरुले आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमापत्रकार सम्मेलनगर्दै संयुक्त घोषणापत्र सार्वजनिक गरेका छन् । अखिल (क्रान्तिकारी) काउपाध्यक्ष्य नरेन्द्र विश्वकर्माले संसदीय राज्यव्यवस्थाको विरुद्ध कम्युनिष्टशक्तिहरु एक हुनुको विकल्पनभएको बताए ।उनीहरुले आज स्ववियुको लागि संयुक्त घोषणापत्रसमेत सार्वजनिक गरेका छन् ।

‘अहिलेको संसदीयव्यवस्थाको विकल्पमा समाजवादी राज्यव्यवस्थाकालागिआन्दोलनगर्ने, त्रिभुवनविश्वविद्यालयको समग्र सुधारकानिम्तिप्रशासनिक, प्राज्ञिक र नीतिगत सुधारकालागि संघर्ष गर्ने हाम्रा साझाएजेण्डा रहेका छन्,’– विश्वकर्माले भने ।

अहिलेको संसदीय राज्यव्यवस्थाको हस्तक्षेपका कारण विद्यार्थी संख्याको हिसाबले विश्वको १२औं स्थानमा रहेको त्रिविको शैक्षिक गुणस्तर खस्किएको उनको आरोप छ ।

‘छ लाख भन्दाबढी विद्यार्थीहरु अध्ययनगरिरहेको संस्थादिन÷प्रतिदिन खस्कँदो अवस्थामा छ । यसको गुणस्तर कमजोर हुँदै गएको छ । नेपालको असफल राज्यव्यवस्थाले यसलाई हस्तक्षेप गरिरहेको छ । यो स्ववियु निर्वाचनलाई राज्यको राजनीतिक अर्थ–व्यवस्थालाई परिवर्तन गर्ने महान अभियानका रुपमा हामीले लिएका छौं,’–उनले भने ।

विद्यार्थीआन्दोलनको इतिहास व्यवस्था विरोधी इतिहास भएको उनको दाबी छ । शासकहरुको दमनबाट जनतालाई मुक्ति दिन विद्यार्थी आन्दोलनले विभिन्न कालखण्डमा महत्वपूर्ण योगदानदिएको उनले स्मरण गरे । अहिले नेपालमा विद्यार्थी आन्दोलनको मुख्य मुद्दा भनेको दलालपुँजीवादी संसदीय व्यवस्थालाई फाल्नु भएको उनको दाबी छ । राज्य व्यवस्थाको शिकारमाअहिले त्रिवि परेको उनको दाबी छ ।

‘भ्रष्टाचारमा चुर्लुम्म डुबेका दलाल पुँजीवादीका मतियार विद्यार्थी संगठनबाट परिवर्तन सम्भव छैन । तसर्थ निरन्तर संघर्षका माध्यमबाट शैक्षिक विसंगतिका विरुद्ध राष्ट्रिय स्वाधिनताको पक्षमा र जनताको हरेक संघर्षमाअग्रपंतिमा लडेकाहामीचार विद्यार्थी संगठनलाई विजयी गराइदिनुहुन अनुरोध गर्दछौं,’–संयुक्त घोषणापत्रमा भनिएको छ ।

अखिल क्रान्तिकारीका संयोजक कपिल सिजापतिले आफूहरुले स्ववियुबाट विद्यार्थीको हितचाहेको बताए । अन्यविद्यार्थी संगठनको विकल्पको रुपमाआफूहरु उदाएको उनको दाबी छ ।

स्ववियुमाविद्यार्थीले आफूहरुलाई म्याण्डेट दिएको खण्डमा विद्यार्थीको हकहितका लागिआफूहरु लागि पर्ने उनले बताए । उनले चार दलीय संगठनको मोर्चालाई विवेक प्रयोग गरी जिताउनपनि सबै विद्यार्थीलाई आग्रह गरे ।

साथै, कसैको स्वार्थको आधारमा स्ववियु निर्वाचन रोक्ने चलखेल भएको खण्डमा आफूहरु त्यसको प्रतिवादगर्ने उनले बताए ।

वैज्ञानिक समाजवादी विद्यार्थी संगठनका संयोजक करण बुढालेअहिले विश्वविद्यालय बेरोजगार उत्पादनगर्ने कारखानाबनेको आरोप लगाए । आजको राज्य व्यवस्थाले लाखौं विद्यार्थीहरुलाई विदेश पलायनगरिरहेको उनले बताए । अहिलेको अवस्था सुधारका लागि चार विद्यार्थी संगठनले संयुक्त एजेण्डा लिएर आएको उनले बताए । अहिलेको व्यवस्था बदल्नका लागि आमप्रगतिशील विद्यार्थी संगठन एक ठाउँमा आउनु पर्ने उनको ठम्याईँ छ ।

‘अहिलेको दलाल राज्यसत्ता, शोषणकारी राज्यसत्ता, अहिलेको दमन र निरंकुश राज्यसत्तालाई बदल्नका लागि आमप्रगतिशील विद्यार्थी शक्तिहरु एक ठाउँमा उभिएका छौं,’– उनले भने ।

राज्यले आमश्रमजीविहरुलाई प्रशासनको आडमा लखेटिरहेको उनको आरोप छ । अहिले दलीय भागबण्डाको आधारमा शिक्षा क्षेत्र सञ्चालनभइरहेको उनको दाबी छ । साथै, अबप्राविधिकशिक्षामाजोड दिनका लागि पनि चार दलीय विद्यार्थी संगठनले कदमचाल्ने उनले बताए । विद्यार्थीका समस्याकाबारेमा राज्य बेखबर रहेको उनले बताए ।

कार्यक्रमका अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष प्रकाश शाहीले अहिले आफूहरुले सत्ताको विकल्पखोजिरहेको बताए । अहिले राज्यका हरेक क्षेत्रमा सिन्डिकेट रहेको उनले बताए । विश्वविद्यालयमा रहेको राजनीतिक सिन्डिकेट तोड्नका लागि आफुहरु संगठित भएको उनको भनाई छ ।

अहिलेका विश्वविद्यालय राजनीतिक दलको पार्टी कार्यालय जस्तो भएको उनले आरोप लगाए । यसो हुनुमादलीय भागबन्डा प्रणाली उत्तरदायी रहेको उनले बताए । आफूहरु दलीय हस्तक्षेप मुक्त विश्वविद्यालय बनाउन चाहेको उनले बताए ।

‘हाम्रा विश्वविद्यालयहरु खण्डहर भएका छन् ।पुरानै लयमा विश्वविद्यालयलाई कसरी फर्काउन सकिन्छ भनेर हामी लागिरहेका छौं । विश्वले नै खोजिरहेको जनशक्ति उत्पादन गर्ने, व्यवहारिक परीक्षा प्रणाली लगायतका तमाम विषयमाहामी यो स्ववियु निर्वाचनमार्फत् छलफल गर्न चाहन्छौं । यी सबै समस्यको कारणमा हामीले त्यहाँभित्र रहेको दलीय भागबण्डा नै मुख्यमानेका छौं । आज विश्वविद्यालयमाअध्ययन, खोज र अनुसन्धान छैन । हामीदलीय हस्तक्षेप मुक्त विश्वविद्यालय बनाउन चाहन्छौं,’– उनले भने ।

Share25Tweet16Send

Related Posts

भारत भ्रमण सफल भएको प्रधानमन्त्री प्रचण्डको दाबी

भारत भ्रमण सफल भएको प्रधानमन्त्री प्रचण्डको दाबी

June 4, 2023
61
मन्त्रालयमा बिचौलिया र दलाललाई प्रवेश निषेध गरेको मन्त्री मोदीको दाबी

मन्त्रालयमा बिचौलिया र दलाललाई प्रवेश निषेध गरेको मन्त्री मोदीको दाबी

June 4, 2023
61
पत्रकार मोहन बल्ल सम्मानित

पत्रकार मोहन बल्ल सम्मानित

June 3, 2023
62
अब नेपाली कोरिया जान पाउने

कोरिया जान सात सय श्रमिकको आवेदन

May 16, 2023
76
पुनर्वासमा सरकारी सवारी साधनको दुरुपयोग

पुनर्वासमा सरकारी सवारी साधनको दुरुपयोग

May 16, 2023
68
प्रहरीलाई ठुलो सफलता : ३ जना गैंडा तस्कर पक्राउ

न्युरो टिप्न जाँदा नारायणीमा डुबेर श्रीमान्-श्रीमतीको मृत्यु

May 15, 2023
72
पर्यटक लोभ्याउने ‘बाघको मूर्ति’

बाघले खायो ५६ लाख

May 13, 2023
101
मेलम्ची खानेपानीको सुरुङमा पानी हालियो

जेठ १ देखि मेलम्चीको पानी वितरण रोकिने

May 13, 2023
71
Load More

Discussion about this post

  • महतो परिवारले दिए क्याम्पसलाई ४२ लाख सहयोग

    महतो परिवारले दिए क्याम्पसलाई ४२ लाख सहयोग

    11750 shares
    Share 9251 Tweet 1041
  • रेशम चौधरीको सपथग्रहण १ वर्ष पुरा; लाल आयोग भन्छ अन्याय भयो

    7201 shares
    Share 5141 Tweet 859
  • अमेरिकाको डिभी नतिजा भर्खरै प्रकाशित, यसरी हेर्नुस् नतिजा

    1735 shares
    Share 694 Tweet 434
  • नेकपा परित्याग गरी सयौ बौद्धिक पेसाकर्मी जनता समाजवादी पार्टीमा प्रवेश

    11266 shares
    Share 9700 Tweet 653
  • थारु समुदायका चर्चित टप थारु युवती मोडल ! फेसबुकमा कसको कति फ्यान?

    7212 shares
    Share 6004 Tweet 503

Explore the EASYKHABAR

सूचना विभाग दर्ता. नं. : ८६१ /०७५-७६
प्रेस काउन्सिल सूचीकरण नं. १२४०
एक्सेस मिडिया प्रा. लि. दर्ता नं. १७३२७२
अध्यक्ष/सम्पादक: ओम संग्राम

Follow us

Contact Us:

  • PATAN, LALITPUR, NEPAL
  • 01-5528320
  • For Advertisement
  • 9849669768
  • easykhabaronline@gmail.com
  • marketing.easykhabar@gmail.com
  • article.easykhabar@gmail.com

Quick Navigation

देश          प्रवास          राजनीति  

अर्थ          विचार           खेलकुद 

विश्व          विज्ञान        मनोरन्जन 

शिक्षा       पर्यटन           रोजगार 

साहित्य      बजेट         अन्तर्वार्ता

©2014-2023 Copyright Access Media Pvt. Ltd. All rights reserved. Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

No Result
View All Result
  • मुख्यपृष्ठ
  • अन्तराष्ट्रिय
  • रोजगार
  • प्रवास
  • मनोरन्जन
  • विचार
  • भिडियो

©2014-2023 Copyright Access Media Pvt. Ltd. All rights reserved. Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In