• हाम्राे बारेमा
  • जब्स्/इन्टर्नशिप
  • सम्पर्क
Sunday, June 4, 2023
राशिफल
ENGLISH EDITION
No Result
View All Result
EasyKhabar
  • मुख्यपृष्ठ
  • अर्थ
  • रोजगार
  • प्रविधि
  • पर्यटन
  • इतिहास
    आज मे १ अर्थात् १३४ औं अन्तराष्ट्रिय श्रमिक दिवस

    आज मे १ अर्थात् १३४ औं अन्तराष्ट्रिय श्रमिक दिवस

    ईद उल फितर

    ईद उल फितर

    घोडे जात्रा

    घोडे जात्रा

    अन्तर्राष्ट्रिय नारी दिवसको इतिहास

    अन्तर्राष्ट्रिय नारी दिवसको इतिहास

    २००७ सालको क्रान्ति

    २००७ सालको क्रान्ति

    भगवान रामले सीतासँग बसेर मदिरा सेवन गर्थे : कन्नड लेखक

    भगवान रामले सीतासँग बसेर मदिरा सेवन गर्थे : कन्नड लेखक

    जब राजा जयसिंह रोल्स रोयस कारबाट नगर सफाई गराए

    जब राजा जयसिंह रोल्स रोयस कारबाट नगर सफाई गराए

    भारतको १५औं राष्ट्रपतिमा द्रौपती मुर्मु

    द्रौपदी मुर्मु को हुन्

    बकरिद : इस्लाम धर्मावलम्बीको पर्व

    बकरिद : इस्लाम धर्मावलम्बीको पर्व

  • प्रवास
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • साहित्य
  • भिडियो

  • समाचार
  • भिडियो
  • पत्रपत्रिका
  • अर्थ बजार
  • विश्व इतिहास
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • प्रवास
  • रोजगार
  • साहित्य

भजहर कप फुटबल प्रतियोगिताः सुविच्छा कटेजलाई उपाधि

EASYKHABAR EASYKHABAR
May 7, 2023
A A
0
61
SHARES
66
VIEWS
Share on FacebookShare on Twitter

कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ८ लोहरपुरमा भएको तेस्रो भजहर कप फुटबल प्रतियोगिताको उपाधि सुविच्छा कटेजले जितेको छ । फाईनलमा बेली युवा क्लबलाई २–० ले हराउँदै सुविच्छा कटेजले उपाधि जितेको हो ।

भारत भ्रमण सफल भएको प्रधानमन्त्री प्रचण्डको दाबी

भारत भ्रमण सफल भएको प्रधानमन्त्री प्रचण्डको दाबी

June 4, 2023
61
मन्त्रालयमा बिचौलिया र दलाललाई प्रवेश निषेध गरेको मन्त्री मोदीको दाबी

मन्त्रालयमा बिचौलिया र दलाललाई प्रवेश निषेध गरेको मन्त्री मोदीको दाबी

June 4, 2023
61

थारुहरुको पर्व भजहरको अवसरमा हरेक बर्ष हुदैं आएको भजहर कपको तेस्रो संस्करणको उपाधि सुविच्छा कटेजले जितेको हो । श्री युवा जनहित क्लबको आयोजनामा भएको प्रतियोगिताको विजेता सुविच्छा कटेजले नगद एक लाख प्राप्त गरेको छ । तथा उपविजेता बेली युवा क्लबले नगद ५० हजार सहित ट्रफी प्राप्त गरेको छ । विजयी खेलाडीहरुलाई कैलाली गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले विजयी खेलाडीहरुलाई पुरस्कार वितरण गरे ।

थारु समुदायको पर्व भजहरलाई नयाँ पुस्तामा संरक्षण गर्दै अगाडी बढाउनका लागि गरिदै आएको प्रतियोगितामा फुटबल प्रतियोगिताका साथै पौराणिक खेलहरुको पनि आयोजना गरिएको श्री जनहित युवा क्लबका अध्यक्ष मणिराम चौधरीले जानकारी दिए ।

Share24Tweet15Send

Related Posts

एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्डः स्वस्तिक अस्पताल मुख्य सह–प्रायोजक

एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्डः स्वस्तिक अस्पताल मुख्य सह–प्रायोजक

June 3, 2023
76
अपि पावर कम्पनी चर्च ब्वाइज युनाइटेडको मुख्य प्रायोजक

अपि पावर कम्पनी चर्च ब्वाइज युनाइटेडको मुख्य प्रायोजक

May 9, 2023
64
भजहर कप फुटबल प्रतियोगिताः बिहानी र वरपिपल युवा क्लब विजयी

भजहर कप फुटबल प्रतियोगिताः सुविच्छा कटेज र बिहानी युवा क्लब सेमिफाईनलमा

May 3, 2023
68
वैशाख २२ बाट रारा गोल्डकप फुटबल प्रतियोगिता हुने

वैशाख २२ बाट रारा गोल्डकप फुटबल प्रतियोगिता हुने

May 2, 2023
87
भजहर कप फुटबल प्रतियोगिताः बिहानी र वरपिपल युवा क्लब विजयी

भजहर कप फुटबल प्रतियोगिताः बिहानी र वरपिपल युवा क्लब विजयी

April 30, 2023
72
यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताः लुम्बिनी र कोसी प्रदेशको जित

यु–१६ राष्ट्रिय क्रिकेट : मधेश, लुम्बीनी, बागमती र कोसी अन्तिम चारमा प्रवेश

April 28, 2023
70
यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताः लुम्बिनी र कोसी प्रदेशको जित

यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताः लुम्बिनी र कोसी प्रदेशको जित

April 26, 2023
80
प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताः सुदुरपश्चिम र एपिएफ विजयी

कैलालीको धनगढीमा भोलीदेखि १६ बर्ष मुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिता हुदैं

April 22, 2023
63
Load More

Discussion about this post

  • महतो परिवारले दिए क्याम्पसलाई ४२ लाख सहयोग

    महतो परिवारले दिए क्याम्पसलाई ४२ लाख सहयोग

    11750 shares
    Share 9251 Tweet 1041
  • रेशम चौधरीको सपथग्रहण १ वर्ष पुरा; लाल आयोग भन्छ अन्याय भयो

    7201 shares
    Share 5141 Tweet 859
  • अमेरिकाको डिभी नतिजा भर्खरै प्रकाशित, यसरी हेर्नुस् नतिजा

    1735 shares
    Share 694 Tweet 434
  • नेकपा परित्याग गरी सयौ बौद्धिक पेसाकर्मी जनता समाजवादी पार्टीमा प्रवेश

    11266 shares
    Share 9700 Tweet 653
  • थारु समुदायका चर्चित टप थारु युवती मोडल ! फेसबुकमा कसको कति फ्यान?

    7212 shares
    Share 6004 Tweet 503

Explore the EASYKHABAR

सूचना विभाग दर्ता. नं. : ८६१ /०७५-७६
प्रेस काउन्सिल सूचीकरण नं. १२४०
एक्सेस मिडिया प्रा. लि. दर्ता नं. १७३२७२
अध्यक्ष/सम्पादक: ओम संग्राम

Follow us

Contact Us:

  • PATAN, LALITPUR, NEPAL
  • 01-5528320
  • For Advertisement
  • 9849669768
  • easykhabaronline@gmail.com
  • marketing.easykhabar@gmail.com
  • article.easykhabar@gmail.com

Quick Navigation

देश          प्रवास          राजनीति  

अर्थ          विचार           खेलकुद 

विश्व          विज्ञान        मनोरन्जन 

शिक्षा       पर्यटन           रोजगार 

साहित्य      बजेट         अन्तर्वार्ता

©2014-2023 Copyright Access Media Pvt. Ltd. All rights reserved. Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

No Result
View All Result
  • मुख्यपृष्ठ
  • अन्तराष्ट्रिय
  • रोजगार
  • प्रवास
  • मनोरन्जन
  • विचार
  • भिडियो

©2014-2023 Copyright Access Media Pvt. Ltd. All rights reserved. Terms of Service Privacy Policy. - श्रोतहरु खुलाइएका बाहेक इजीखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू एक्सेस मिडिया प्रा.लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In