<p style="text-align: justify;">बिस्फोटक ब्याटिङ सुरुवातका बाबजुद नेपाल ए दोस्रो टी-२० सिरिजमा आयरल्यान्ड ए सँग ४० रनले पराजित भएको छ । योसँगै तीन खेलको सिरिज आयरल्यान्ड ए ले एक खेल अगावै जितेको छ । मध्यक्रम र तल्लोक्रमका ब्याटर चल्न नसक्दा नेपाल पराजित भएको हो ।</p> https://www.facebook.com/Easykhabaronline/videos/434886142278647 https://www.facebook.com/Easykhabaronline/videos/1388234035163273
Discussion about this post