केपी शर्मा ओली चौथोपटक प्रधानमन्त्री बन्दा मन्त्री हुनेहरूको दौडधुप बढ्दो छ । कांग्रेसका सांसद लागिपर्दा एमालेभित्र अहिले पनि शान्त देखिएको छ । त्यसमा ओलीले लगाएकाहरु भन्नेहरुको आसय नभएको एउटा कारण रहँदा साना दलको भाग छोडेर कांग्रेस एमालेले क्रमशः ९ र ८ मन्त्रालय पाउने टुंगो लगाएका छन् । जसमा कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका पूर्वउपसभापति प्रकाशमान सिंहको नेतृत्वमा मन्त्रीहरु पठाउने मनस्थिति बनाएका छन् ।
देउवाको पूर्वनिर्णय तलमाथि नभएमा गठबन्धन निर्माणमा व्यस्त बनेका संसदीय दलका प्रमुख सचेतक रमेश लेखकलाई गृह मन्त्रालयको जिम्मेवारी दिएर पठाउने करिब करिब निश्चित जस्तै छ, भने उपप्रधानमन्त्री यो सरकारले पाउनेछ त्यसमा अर्थमन्त्री बन्ने पक्का भएका एमालेका उपाध्यक्ष विष्णु पौडेल र कांग्रेसका प्रकाशमानसिंह हुनेछ। कांग्रेसले गृह र परराष्ट्रका अतीरिक्त उर्जा, जलस्रोत तथा सिंचाई, शहरी विकास, संस्कृति, पर्यटन तथा नागरिक उडडयन, कानुन, न्याय तथा संसदीय मामिला, संघीय मामिला तथा सामान्य प्रशासन र अर्को कुनै १ मन्त्रालय लिने गरी छलफल अघि बढेको छ भने एमालेले अर्थ र सञ्चार तथा सूचना प्रविधि, भौतिक पूर्वाधार तथा यातायात, शिक्षा, विज्ञान तथा प्रविधि, रक्षा, श्रम रोजगार तथा सामाजिक सुरक्षा र युवा तथा खेलकुद मन्त्रालय लिने मोटामोटी समझदारी भएको छ ।
भौतिक पूर्वाधार र ऊर्जा मन्त्रालय हुन् जहाँ अन्य साना दलहरुलाई भने ४ सांसद बराबर १ मन्त्री दिने गरी कोलीले प्रस्ताव गर्नेछ । यद्यपि अहिलेसम्म अलिक निश्चित भएको भने ५/५ वटा मन्त्रालय मात्रै हो जसमा एमालेमा ओलीको बोली काट्ने सम्भावना कम र कांग्रेसमा भने गुटको भिडन्त बढ्दो छ । यसले ओली देउवा चाहेजस्तै प्रधानमन्त्री सबै मन्त्रीको शपथ गराउने आशा कमजोर हुँदा नेपाली कांग्रेस र एमालेबाट मन्त्री हुनेको सूची तयार पार्न सकेको छैन ।
Discussion about this post