काभा महिला भलिबलको उपाधि भारतले जितेको छ । नेपाललाई ३-२ सेटले पराजित गर्दै भारतले उपाधि जितेको हो । नेपाल उपबेजेता र इरान तेश्रो भएको छ । <img class="aligncenter size-full wp-image-3148" src="https://easykhabar.com/wp-content/uploads/2024/08/cava_womens_volleyball_indi.jpg" alt="" width="800" height="434" />
Discussion about this post